वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई
अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई

काठमाडौं : अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रम बयोजना गरी सम्मान पत्र सहित बधाई तथा शुभकामना दिएको हो । इप्पानमा आयोजित कार्...

दुई कम्पनीको एक करोड कित्ताबढी हकप्रद सूचीकृत
दुई कम्पनीको एक करोड कित्ताबढी हकप्रद सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको एक करोड कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ। शुक्रबार नेप्सेले अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्स कम्पनीको एक करोड ८१ लाख १५ हजार १७३ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार अपि पावरको ४० प्रतिशत अर्थात् एक करोड ६५ लाख ३...

साढे ५० करोड लगानीमा बन्ने तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत
साढे ५० करोड लगानीमा बन्ने तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत प्रगति भएको जनाएको छ । तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकार...

रिलायबल नेपालले जाजरकोटका भुकम्प पिडितलाई पाँच लाखको कम्बल बाँड्ने 
रिलायबल नेपालले जाजरकोटका भुकम्प पिडितलाई पाँच लाखको कम्बल बाँड्ने 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट भूकम्पपीडितलाई कम्बल बाँड्ने भएको छ । कम्पनीले जाजरकोटको नलगाढ नगरपालिकाका भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ बराबरको न्यानो कम्बल बाँड्न लागेको जनाएको हो । साथै भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र घाइते भएकाहरूको शीघ्र स्वास्थ्...

हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घट्दा, निर्माण क्षेत्रको कर्जा ५.९ प्रतिशतले बढ्यो 
हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घट्दा, निर्माण क्षेत्रको कर्जा ५.९ प्रतिशतले बढ्यो 

काठमाडौं : हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार चालु् आर्थिक वर्षको असोज मसान्तसम्म यस्तो कर्जा १८.५ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९ अर्ब ३ करोड अर्थात २.३ प्रतिशत ले बढेको छ । अघिल्लो वर्षको सोह...

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक...

यस्तो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
यस्तो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थि...

मूल्यवृद्धि घट्यो, असोज मसान्तसम्म ७.५० प्रतिशत
मूल्यवृद्धि घट्यो, असोज मसान्तसम्म ७.५० प्रतिशत

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म मूल्यवृद्धि ७.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य त...

विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब 
विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी वि...

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा 
चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  असोज मसान्तसम्म आइपुग्दा अवधिमा चालु खाता रु.५९ अर्ब ९ करोडले बचतमा रहेको...

तीन महिनामा भित्रियो ३ खर्ब ३५ अर्ब रेमिट्यान्स 
तीन महिनामा भित्रियो ३ खर्ब ३५ अर्ब रेमिट्यान्स 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई रु.३ खर्ब ६५ अर्ब ३...

भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !
भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !

मलेखु : धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा होलसेल पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारे...

संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण, व्यापारघाटा अझै चुलिने 
संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण, व्यापारघाटा अझै चुलिने 

काठमाडौं : भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । &l...

केयर रेटिङ्स नेपालले डाक्यो साधारणसभा, ८० प्रतिशत नगद लाभांश पारित गर्ने  
केयर रेटिङ्स नेपालले डाक्यो साधारणसभा, ८० प्रतिशत नगद लाभांश पारित गर्ने  

काठमाडौं : केयर रेटिङ्स नेपाल लिमिटेडले साधारणसभा बोलाएको छ । कात्तिक ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावसहित साधारणसभा डाकेको हो । सो सभा मंसिर २८ गते बिहिबार कम्पनीको कार्यालयको पाँचौं तल्ला स्टार मल पुतलीसडकमा दिउँसो ३.१५ बजे हुनेछ ।  कम्पनीले हाल कायम र...

एनएमबिले ल्यायो डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २०० को क्यासब्याक अफर !
एनएमबिले ल्यायो डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २०० को क्यासब्याक अफर !

काठमाडौं : एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा क्...

एभरेष्ट बैंकको अध्यक्षमा वैद्य नियुक्त 
एभरेष्ट बैंकको अध्यक्षमा वैद्य नियुक्त 

काठमाडौं : एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले डा. वैद्यलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ...

चितवनबाट तीन लाख बराबरको सयपत्री र मखमली फूल हङकङ निर्यात
चितवनबाट तीन लाख बराबरको सयपत्री र मखमली फूल हङकङ निर्यात

भरतपुर : चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले...

साना किसान लघुवित्तले कमायो ३० करोडबढी नाफा, प्रतिशेयर आम्दानी कति ? 
साना किसान लघुवित्तले कमायो ३० करोडबढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २९.४८ प्रतिशतले बढी हो । गत आवमा...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा
हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८९ प्रतिशतले बढी हो । ग...

तिहार बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने
तिहार बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा परेको सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले कात्तिक २६ गतेदेखि मंसिर ३ गते आइतबारसम्म परेको सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।  उक्त दिनह...

साढे १२ करोड रुपैयाँ बक्यौता नउठेपछि ५४२ ग्राहकको धाराको लाइन काटियो   
साढे १२ करोड रुपैयाँ बक्यौता नउठेपछि ५४२ ग्राहकको धाराको लाइन काटियो   

वीरगञ्ज : नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराक...

उन्नति सहकार्य लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिने सकिने 
उन्नति सहकार्य लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिने सकिने 

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत कात्तिक २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको एफपीओमा लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिने सक्नेछन् ।  संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबर...

गह्रौँसुर मन्दिरमा १५ लाख भेटी संकलन 
गह्रौँसुर मन्दिरमा १५ लाख भेटी संकलन 

वालिङ : स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम स...

प्रतितोला एक हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार 
प्रतितोला एक हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १४ हजार सात सय रुपै...