वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चिलिमे हाइड्रोपावरको प्रतिशेयर आम्दानी घट्यो 
चिलिमे हाइड्रोपावरको प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले २० करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ०.४२ प्रतिशतले बढी हो । जबकी गत आवको असोज मसान्तसम्म कम्पनी...

योजना आयोगको देश दौडाहा आज सकिँदै, कस्तो आयो सुझाव? 
योजना आयोगको देश दौडाहा आज सकिँदै, कस्तो आयो सुझाव? 

काठमाडौं : १६औँ योजना का लागि सुझाव लिन देश दौडामा लागेको राष्ट्रिय योजना आयोगले ६ प्रदेशमा सुझाव लिदैछ । शुक्रबार अपरान्हसम्म ६ वटै प्रदेशका प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र लगायतसँग सुझाव लिइसक्ने कार्यक्रम छ । बिहीबारदेखि कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको लुम्बिनीमा सुझाव स...

धौलागिरी लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव 
धौलागिरी लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ८९ लाख ६६ हजार ७५० र...

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे
नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" र  Nepal Sports & Events Management (NSEM) बीच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखि हुने बहुप्रतिक्षित "नेपाल सुपर लिग २०२३ "को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे  रहने भएक...

सिटिजन लाईफ इन्स्योरेन्सको नाफामा वृद्धि, इपीएस घट्यो 
सिटिजन लाईफ इन्स्योरेन्सको नाफामा वृद्धि, इपीएस घट्यो 

काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ७ करोड १४ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । गत आवको सोही...

आइएमई लाईफ इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?  
आइएमई लाईफ इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.२० प्रतिशतले बढी हो । गत आवको सोह...

एक सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण
एक सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

तनहुँ : ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।  सबस्टेशनसम्म विद्युत् पु...

आर्थिक मन्दीको असर: गोदाममै थन्कियो एक अर्बको दुग्धजन्य पदार्थ
आर्थिक मन्दीको असर: गोदाममै थन्कियो एक अर्बको दुग्धजन्य पदार्थ

चितवन : चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्...

एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११ प्रतिशत नाघ्यो
एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११ प्रतिशत नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११.२२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै यसको खुद नाफा पनि घटेको छ ।  कम्पनीको खुद नाफा ३१.८५ प्रतिशतले घटेर ४ करोड ४८ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद ना...

घाटामा शिवम् सिमेन्ट्स, बिक्री आम्दानी ६ प्रतिशतले बढ्दा पनि ५ करोड ३४ लाख नोक्सान
घाटामा शिवम् सिमेन्ट्स, बिक्री आम्दानी ६ प्रतिशतले बढ्दा पनि ५ करोड ३४ लाख नोक्सान

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बिक्री आम्दानी बढे पनि अन्य आम्दानी घट्दा...

अरुण तेस्रो जलविद्युत् आयोजनाकाे मुआब्जा विवाद मिल्यो, ७० दिनपछि खुल्यो प्रवेशमार्ग
अरुण तेस्रो जलविद्युत् आयोजनाकाे मुआब्जा विवाद मिल्यो, ७० दिनपछि खुल्यो प्रवेशमार्ग

किमाथाङ्का (सङ्खुवासभा) : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको आन्दोलन आजदेखि फिर्ता गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग पीडितको आन्दोलन फिर्तापछि विद्युत्गृहस्थलको सञ्च...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो । कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष ति...

नेपाल फाइनान्सको सिईओमा थपलिया नियुक्त 
नेपाल फाइनान्सको सिईओमा थपलिया नियुक्त 

काठमाडौं : नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको बैठकले थपलियालाई सिईओ पदमा नियुक्त गरेको हो । थपलियालाई मंसिर २५ गतेदेखि लागु हुने गरी आगमी चार वर्षको सो पदमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।  &...

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य

देउखुरी : दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।  सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको रु तीन हजार तीन सय ६२ तोकेको पनि किसानले भने सो मूल्यभन्द...

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने
भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने

भेरीगङ्गा : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो । मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट...

मुलुकको मूल्यवृद्धि अझै राष्ट्र बैंकको लक्ष्यभन्दा माथि छ: गभर्नर अधिकारी
मुलुकको मूल्यवृद्धि अझै राष्ट्र बैंकको लक्ष्यभन्दा माथि छ: गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको मूल्यवृद्धि अझै राष्ट्र बैंकको लक्ष्यभन्दा माथि रहेको बताएका छन् । त्रिहिबारदेखि शुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ता शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, स...

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 
दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७५ क...

१७ अर्ब ८५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
१७ अर्ब ८५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । शुक्रबार  १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब ८५ करोड ५० लाख...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले भूकम्पपीडितको राहत उद्धारका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यको एक महिनाको पार...

बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी 
बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी 

झापा : गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य एक सय भए पनि सहकारीले ७० मै...

राजस्व संकलन गर्न महानगरले थाल्यो स्थलगत अनुगमन
राजस्व संकलन गर्न महानगरले थाल्यो स्थलगत अनुगमन

काठमाडौं : काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ ।  कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउ...

कर्णाली– चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गर्ने सरकारको निर्णय 
कर्णाली– चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गर्ने सरकारको निर्णय 

काठमाडौं : सरकारले कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएकाे छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्म...

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ: परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ: परराष्ट्रमन्त्री साउद

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गरेका छन् । यही कात्तिक १३ गतेदेखि सुरु भएको उनको भ्रमणका क्रममा सोही दिन आफ्ना अमेरिकी...