वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको एक करोडबढी कित्ता शेयर बिक्रीमा 
माछापुच्छ्रे बैंकसहित तीन कम्पनीको एक करोडबढी कित्ता शेयर बिक्रीमा 

काठमाडौं : माछापुच्छ्रे बैंक सहित तीन कम्पनीले एक करोड बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल प्रभु बैंक र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संथापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् । कम्पनीहरुले एक करोड १२ लाख ९६ हजार ९३४ कित्...

नेपालमा लगानी गर्न कोरियन कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न कोरियन कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

मोरक्को : अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो ना...

प्रतितोला सात सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
प्रतितोला सात सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौं हजार पाँच सय रुपैया...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : प्रभु महालक्ष्मी (साविकको प्रभु र महालक्ष्मी) लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज २३ ग...

मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा 
मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा एफपीओ जारी गर्ने भएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।  लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन...

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने 
सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  बैंकले हाल कायम रहेको चुक्ता पुँजीको कुल ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैया...

काठमाडौं महानगरद्वारा एक अर्ब १७ करोड राजस्व संकलन 
काठमाडौं महानगरद्वारा एक अर्ब १७ करोड राजस्व संकलन 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।  चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य ल...

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो पटक २५ मिलियन अमेरिकी डलर क्लाइमेट फन्डको ऋण लिँदै
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो पटक २५ मिलियन अमेरिकी डलर क्लाइमेट फन्डको ऋण लिँदै

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबीच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ ।  उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई उर्...

सात अर्बबढीको आईपीओ जारी गर्ने अनुमति माग्दै पाँच कम्पनीले दिए सेबोनमा आवेदन 
सात अर्बबढीको आईपीओ जारी गर्ने अनुमति माग्दै पाँच कम्पनीले दिए सेबोनमा आवेदन 

काठमाडौं : विभिन्न पाँच कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल त्रितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । कम्पनीहरुले सात अर्ब ३ करोड ७३ लाख ७ हजार ८ सय रुपैयाँ बराबरको ३ करोड २३ लाख ९३ हजार ७८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् । बोर्डका अनुस...

चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा २२.०१ प्रतिशतको वृद्धि
चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा २२.०१ प्रतिशतको वृद्धि

बेइजिङ : चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ ।गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ । एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्र...

सहकारीमा २५ लाखको बचतको सिमा हट्यो  
सहकारीमा २५ लाखको बचतको सिमा हट्यो  

काठमाडौं : सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइएको छ । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको हो ।  सङ...

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित
हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहे...

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

काबुल : अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ । भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ । तानिबान...

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक
चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

भरतपुर : चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फ...

बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो
बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो

म्याग्दी : गत वर्ष रू एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रू एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् । गत वर्ष रू १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बग...

पर्यटन पूर्वाधार विकासमा मौन सरकार, ४० वर्षमा पनि फेरिएन ढोरपाटनको मुहार 
पर्यटन पूर्वाधार विकासमा मौन सरकार, ४० वर्षमा पनि फेरिएन ढोरपाटनको मुहार 

गलकोट : नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन ।  “ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश...

कालीगण्डकी प्रसारण करिडोरः खुर्कोट–न्यु बुटवल खण्डको परीक्षण सफल
कालीगण्डकी प्रसारण करिडोरः खुर्कोट–न्यु बुटवल खण्डको परीक्षण सफल

पर्वत : राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो । विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँ...

सामान्य अंकले बढ्यो शेयर बजार, एक अर्ब आठ करोडमा समेटियो कारोबार 
सामान्य अंकले बढ्यो शेयर बजार, एक अर्ब आठ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथोे कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८५ कम्पनीको श...

पर्यटकीय तथा धार्मिक स्थल रामारोशनमा बढे पर्यटक 
पर्यटकीय तथा धार्मिक स्थल रामारोशनमा बढे पर्यटक 

अछाम : रामारोशन अछामको मात्रै नभई सुदूरपश्मिकै पर्यटकीय तथा धार्मीक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको छ । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।   रामारोशन ग...

मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प, विदेशी पर्यटक मन्थलीमै रोकिए
मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प, विदेशी पर्यटक मन्थलीमै रोकिए

मन्थली : खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।  नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसा...

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने
नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

काठमाडौं : इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । यही असोज २० गते इजरा...

बैंकहरुको कर्जा लगानी ठप्पः सिडि रेसियो ८१ प्रतिशतमा झर्यो, पर्ख र हेरको अवस्थामा व्यवसायी
बैंकहरुको कर्जा लगानी ठप्पः सिडि रेसियो ८१ प्रतिशतमा झर्यो, पर्ख र हेरको अवस्थामा व्यवसायी

काठमाडौं : महँगो ब्याजदरका कारण कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएको छ । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रस्वाह सुस्त छ । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) हुँदा पनि बढ्दो ब्याजदरको कारण...

नयाँ बसपार्कमा टिकट लिनेको भिड, दुई दिनमा ३९ हजार ३६५ टिकट बुकिङ 
नयाँ बसपार्कमा टिकट लिनेको भिड, दुई दिनमा ३९ हजार ३६५ टिकट बुकिङ 

काठमाडौं : सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । य...

बेइजिङमा तेस्रो बिआरआई फोरमको आयोजना गर्दै चीन 
बेइजिङमा तेस्रो बिआरआई फोरमको आयोजना गर्दै चीन 

बेइजिङ : चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । “चिनियाँ राष्ट्रपति सि जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नु हुनेछ र फोरममा भाग लिन आउनुभएका विदे...