वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कृषिमा बितेको धनबहादुरको दैनिकी, वार्षिक १२ लाख आम्दानी
कृषिमा बितेको धनबहादुरको दैनिकी, वार्षिक १२ लाख आम्दानी

दमौली : तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहेका छन् । विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरु...

मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचीकृत, बिहिबारदेखि कारोबारमा आउने 
मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचीकृत, बिहिबारदेखि कारोबारमा आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई हाईड्रोपावर कम्पनीको करिब चार करोड कित्ता शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड ३६ लाख ४ हजार ६४७ कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार मिड सोलु हाइड्रोपाव...

संरक्षणको अभावमा गुमनाम छन् धनकुटाका ऐतिहासिक सम्पदा
संरक्षणको अभावमा गुमनाम छन् धनकुटाका ऐतिहासिक सम्पदा

धनकुटा : राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलग...

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव
बानेश्वर नजिकै बागमती किनारमा युवकको शव

काठमाडौं : काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए...

नयाँ एटीआर जहाज खरिद गर्दै बुद्ध एयर, उडान गन्तव्य पनि थप्ने 
नयाँ एटीआर जहाज खरिद गर्दै बुद्ध एयर, उडान गन्तव्य पनि थप्ने 

काठमाडौं : निजी  क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । हा...

प्रभु र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख कित्ता बढी शेयर बिक्रीमा 
प्रभु र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : दुई इन्स्योरेन्स कम्पनीको २५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा आएको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १५ लाख १३ हजार २८९ कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले पनि खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएका हुन् ।...

दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 
दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्...

सोनापुर मिनरल्सकाे आईपीओ बाँडफाँट, भाग्यमानी आठ जनाले पाए ११ कित्ता 
सोनापुर मिनरल्सकाे आईपीओ बाँडफाँट, भाग्यमानी आठ जनाले पाए ११ कित्ता 

काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल निगमको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको शेयरमा ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ताका लागि आवेदन दिएका थ...

दसैँका लागि ल्याइएका १२ सय मुस्ताङी च्याङ्ग्रा बजार झरे
दसैँका लागि ल्याइएका १२ सय मुस्ताङी च्याङ्ग्रा बजार झरे

म्याग्दी : दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिरा...

मर्सिडिज बेन्जको विद्युतीय सवारी साधनको बिक्री १६२ प्रतिशतले बढ्यो 
मर्सिडिज बेन्जको विद्युतीय सवारी साधनको बिक्री १६२ प्रतिशतले बढ्यो 

जमर्नी : जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मङ्गलबार आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकमा बिक्रीमा उच्च वृद्धि भएको जनाएको छ । त्रैमासिकमा मर्सिडिजका आरामदायी महङ्गा कारका लागि चीन एक महत्वपूर्ण बजार हो ।  कम्पनीले तेस्रो त्रैमासिकमा ६१ हजार ६०० विद्युतीय सवारी साधन (बीइभीएस) बे...

सुपथ मूल्य पसलको बिक्री कक्षमा टाँसियो चिनी सकिएको सूचना
सुपथ मूल्य पसलको बिक्री कक्षमा टाँसियो चिनी सकिएको सूचना

काठमाडौं : चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ...

हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७६ रुपैयाँसम्म पाइने
हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७६ रुपैयाँसम्म पाइने

काठमाडौं : हिमालयन लाइफ (साविकको गुराँस लाइफ) इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज २१ गतेको परिपत्रबाट...

सुनको मूल्य प्रतितोला एक सय घट्यो, चाँदी स्थिर 
सुनको मूल्य प्रतितोला एक सय घट्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य...

सानिमा माई हाइड्रोपावरकाे शेयरमूल्य समायोजन 
सानिमा माई हाइड्रोपावरकाे शेयरमूल्य समायोजन 

काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य २९७ दशमलव २७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३२७ रुपैयाँमा भएको थियो ।&n...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशतका दरले हुन आउने ४४ करोड ९८ ल...

चार महिनामा काभ्रेका ७७ सहकारी भागे, आठ सय ४९ वटा अज्ञात अवस्थामा  
चार महिनामा काभ्रेका ७७ सहकारी भागे, आठ सय ४९ वटा अज्ञात अवस्थामा  

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ । बनेपा नगरपालिका बनेपामा सञ्चालित सह...

२५ अर्ब लागतमा बन्ने तल्लो सेती जलविद्युतमा लगानी गर्न एडिबी र जाइका सकारात्मक
२५ अर्ब लागतमा बन्ने तल्लो सेती जलविद्युतमा लगानी गर्न एडिबी र जाइका सकारात्मक

दमौली : तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयो...

बीआरआई परियोजनामा विश्वभर २० खर्ब डलरभन्दा बढीको सम्झौता 
बीआरआई परियोजनामा विश्वभर २० खर्ब डलरभन्दा बढीको सम्झौता 

बेइजिङ : चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक...

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छन्: प्रधानमन्त्री
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छन्: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको...

हाथवे इन्भेष्मेन्ट नेपाल र माण्डु हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ? 
हाथवे इन्भेष्मेन्ट नेपाल र माण्डु हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको करिब चार करोड कित्ता शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले माण्डु हाइड्रोपावर कम्पनी र हाथवे इन्भेष्मेन्ट नेपाल लिमिटेडले सार्वसाधारणमा जारी गरेको तीन करोड ७० लाख ३६ हजार ३७० कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार माण्डु हाइड्रोप...

अठार सय बिन्दुमा झर्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार 
अठार सय बिन्दुमा झर्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.४६ अंकले घटेर १९०७.७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम्प...

नयाँबसपार्कबाट २४ हजार ३४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
नयाँबसपार्कबाट २४ हजार ३४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं : काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र  २४ हजार...

विमानस्थलबाट सुनसहित एकजना पक्राउ
विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाडौं ; त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले ट...

FNCCI President Dhakal Highlights Private Sector's Role in Advancing SDGs
FNCCI President Dhakal Highlights Private Sector's Role in Advancing SDGs

Kathmandu : Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), highlighted the vital part played by the private sector in advancing the Sustainable Development Goals (SDGs). Speaking at the 7th South and South-West Asia Sub-regional Foru...