वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुन तस्करी प्रकरणमा भन्सारका तीन कर्मचारी पक्राउ
सुन तस्करी प्रकरणमा भन्सारका तीन कर्मचारी पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् ।  पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प...

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ४३ हजारबढीको आवेदन रद्द 
माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ४३ हजारबढीको आवेदन रद्द 

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका थिए ।  मागभन्दा बढी आवेद...

प्रतितोला चार सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला चार सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौं सय रुपैयाँ र त...

सानिमा इक्विटी फण्डद्वारा प्रतिफल प्रस्ताव 
सानिमा इक्विटी फण्डद्वारा प्रतिफल प्रस्ताव 

काठमाडौं : सानिमा इक्विटी फण्डले प्रतिफल प्रस्ताव गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।  भदौ २२ गते बसेको सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई योजनाको आकार १ अर्ब ३०...

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित
अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

फुङ्लिङ  ः गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।  बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम...

सहकारीपीडितलाई उजुरी गर्न अपिल
सहकारीपीडितलाई उजुरी गर्न अपिल

म्याग्दी : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका...

चैतसम्ममा पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी
चैतसम्ममा पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी

अशोक घिमिरे अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ। आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ। दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्य...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गर्याे पहिलाेपटक आम्दानी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गर्याे पहिलाेपटक आम्दानी

कास्की : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।...

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

नारायण न्याैपाने काठमाडौं : मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र...

६० सहकारी खारेज गर्दै कोशी प्रदेश
६० सहकारी खारेज गर्दै कोशी प्रदेश

इटहरी : प्रदेश सहकारी कार्यालय, कोशीले प्रदेशमा निस्कृय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया थालेको छ । शुक्रबार एक सुचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्...

गौरवको आयोजनामै ढिलासुस्ती किन?
गौरवको आयोजनामै ढिलासुस्ती किन?

गण्डकी : मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । कमसल सडकका कारण बर्सात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ। पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले बर्खामास जहीँतहीँ परेका खा...

रेनोले ल्यायो ‘रेनो शुभ कार रम्भ’ योजना, सानिमा बैंकसँग अटो लोन सम्झौता
रेनोले ल्यायो ‘रेनो शुभ कार रम्भ’ योजना, सानिमा बैंकसँग अटो लोन सम्झौता

काठमाडौं : नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंक बीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशँै तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले ज...

२०३५ भित्र ३५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
२०३५ भित्र ३५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा संरक्षण क्षेत्र भित्रका नदीनालामा एक भन्दा बढी जलविद्युत आयोजना निर्माण गर्न नपाउने व्यवस्था राखिएको छ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको प्रारम्भिक मस्यौदामा संरक्षण भित्रका नदीमा...

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं : नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नविल बैंकका तर्फबाट बैंकका प्रतिनिधि...

आइएमई मोटर्स अब स्वीच मोविलिटिका विद्युतीय गाडि र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक
आइएमई मोटर्स अब स्वीच मोविलिटिका विद्युतीय गाडि र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

काठमाडौं : आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका  विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।  अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।&...

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

किमाथाङ्का (सङ्खुवासभा) : मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् ।...

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ: अर्थमन्त्री डा महत
जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ: अर्थमन्त्री डा महत

जनकपुरधाम : अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा महतले तेस्रो मुलुकमा सामान आयात...

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत...

प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : प्रभ बैंकले १४ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्...

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म पाइने
सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म पाइने

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ १९ गतेको परिपत्रबाट स्वीकृत गरेको हो...

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालको साक्षरता दर कति?
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालको साक्षरता दर कति?

काठमाडौं : आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ ।  यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल...

CAAN unveils budget of Rs 36.5 billion
CAAN unveils budget of Rs 36.5 billion

Kathmandu : The Civil Aviation Authority of Nepal (CAAN) has endorsed a budget of Rs 36.5 billion for the fiscal year 2023/24. A meeting of the CAAN Board of Directors approved a budget of Rs 36 billion 666 million 400 thousand for the current fiscal year. CAAN spokesperson Jagannath Niraula...

Govt. serious on policy reforms in share market, Finance Minister says
Govt. serious on policy reforms in share market, Finance Minister says

Kathmandu : Finance Minister Dr Prakash Sharan Mahat has said that the government was working to ease the share market adding that there are different reasons behind the ongoing bearish trend in the Nepal Stock Exchange (Nepse). Responding to the concerns about Finance Ministry in today'...

स्थानीयका मागलाई सम्बोधन सरकारको प्रतिवद्धता, लप्सीफेदीको सबस्टेसन निर्माण अघि बढ्ने
स्थानीयका मागलाई सम्बोधन सरकारको प्रतिवद्धता, लप्सीफेदीको सबस्टेसन निर्माण अघि बढ्ने

काठमाडौं : सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रि...