वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रधानमन्त्रीको चीन भ्रमण: विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड
प्रधानमन्त्रीको चीन भ्रमण: विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्न लागेको चीन भ्रमणका क्रममा समेट्नुपर्ने विभिन्न विषयका बारेमा सम्बद्ध पक्षसँग लगातार छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेता...

ललिता निवास प्रकरण : तुलाधरबाहेक सबै धरौटीमा थुनामुक्त
ललिता निवास प्रकरण : तुलाधरबाहेक सबै धरौटीमा थुनामुक्त

काठमाडौं : जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नाम...

लघु घरेलु तथा साना उद्योगहरुबाट समृद्धि र खुशी : परराष्ट्र मन्त्री
लघु घरेलु तथा साना उद्योगहरुबाट समृद्धि र खुशी : परराष्ट्र मन्त्री

काठमाडौं : परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिएका छन्  । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति, ग्लोवल इण्डिया मिशन र  इण...

वाणिज्य नीति २०७२ परिमार्जन गर्ने तयारी, आन्तरिक उत्पादनमा जोड दिन मन्त्रीको आग्रह 
वाणिज्य नीति २०७२ परिमार्जन गर्ने तयारी, आन्तरिक उत्पादनमा जोड दिन मन्त्रीको आग्रह 

पर्सा : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन् ।  मन्त्रि रिजालले उद्योग ब्यवसायले गति नलिएसम्म आर्थिक रुपान्तरण हुन नसक्ने बताउनु हुदै यसले मुलुक समृद्धीको...

सवा चार अर्बको हकप्रद जारी गर्न चार हाइड्रोपावरले दिए सेबोनमा आवेदन 
सवा चार अर्बको हकप्रद जारी गर्न चार हाइड्रोपावरले दिए सेबोनमा आवेदन 

काठमाडौं : विभिन्न चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद जारी गर्न चार कम्पनीले आवेदन दिएका हुन् ।  सेबोनका अनुसार हकप्रद जारी गर्न अनुमति माग्दै लिवर्टी इनर्जी कम्प...

ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश 
ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश 

काठमाडौं : ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।  जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकाल...

अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा हुने 
अठारौँ जी २० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा हुने 

नयाँ दिल्ली : सदस्य  सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम) पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ ।  जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री न...

हिमाल आरोहणका लागि अनुमति लिएका २८४ जनाबाट तीन करोडबढी रोयल्टी संकलन  
हिमाल आरोहणका लागि अनुमति लिएका २८४ जनाबाट तीन करोडबढी रोयल्टी संकलन  

काठमाडौं : हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको हो ।  वर्षा ऋतु सकिन लागेसँगै शरद ऋतु शुरु हुने समय भएको छ । यो सिजनलाई पर्वतारोहणको सिजनका रुपमा पनि लि...

पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ 
पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ 

दाङ : विसं २०५९ माघमा (द्वन्द्वका समयमा)  शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क) मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक...

नेपाल फाइनान्सको ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत
नेपाल फाइनान्सको ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले नेपाल फाइनान्सको ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार फाइनान्स कम्पनीले लिलाम बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर सूचीकृत भएको हो । 

दैजी छेला औद्योगिक क्षेत्रः प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत संकलन 
दैजी छेला औद्योगिक क्षेत्रः प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत संकलन 

महेन्द्रनगर : कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलनकार्य सकिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला औद्योगिक क्षेत्रको स्थापनाका गर्न करिब अढाइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेक...

नेप्सेको गिरावटमा लाग्यो ब्रेक, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार 
नेप्सेको गिरावटमा लाग्यो ब्रेक, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर रुपमा ओरालो लागेको नेप्सेमा आज दोहोरो अंकको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा पुगेको हो । बिहिबा नेप्से २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा बन्...

टमाटरको उचित मूल्य नपाउँदा भारतीय कृषकहरु सडकमा, निर्यात बढाउन माग
टमाटरको उचित मूल्य नपाउँदा भारतीय कृषकहरु सडकमा, निर्यात बढाउन माग

नयाँ दिल्ली : टमाटरको उचित मूल्य नपाएको भन्दै भारतीय किसानहरु सडकमै टमाटार फ्याँक्न बाध्य भएका छन् । गत असारमा प्रतिकिलो २५० रुपैयाँमा बिक्री हुने टमाटर अहिले खुद्रा बजारमा १० देखि १५ रुपैयाँमा झरेको छ । मूल्य घटेपछि उत्पादन लागत र श्रम धान्न नसकेपछि किसान मारमा परेका छन् । योसँगै यसको थोक म...

कर्णाली प्रदेशमा तीन वर्षमा करिव ७९ किलोमिटर सडक कालोपत्र
कर्णाली प्रदेशमा तीन वर्षमा करिव ७९ किलोमिटर सडक कालोपत्र

जाजरकोट : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र  गरेको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको होे । आव २०७७/७८ मा ३३.०२ किलोमिटर, २०७८/७९ मा १५....

ललिता निवास प्रकरणः जवाफी बहस सकिए आजै थुनछेक आदेश
ललिता निवास प्रकरणः जवाफी बहस सकिए आजै थुनछेक आदेश

काठमाडौं : ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।  “सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि प...

हिमालय एयरलाइन्सद्वारा चीनतर्फ गन्तव्य विस्तार, छिङदाओसम्मको उडान सुरु
हिमालय एयरलाइन्सद्वारा चीनतर्फ गन्तव्य विस्तार, छिङदाओसम्मको उडान सुरु

काठमाडौं : हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो ।  दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरला...

टाट पल्टिएको श्रीलंकामा ६ महिनामा भित्रियो तीन अर्ब ८० करोड डलर रेमिट्यान्स 
टाट पल्टिएको श्रीलंकामा ६ महिनामा भित्रियो तीन अर्ब ८० करोड डलर रेमिट्यान्स 

कोलम्बो : श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ ।  यो बर्षको प...

चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछः प्रधानमन्त्री 
चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा...

मोरक्को भूकम्पः दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक
मोरक्को भूकम्पः दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक

मोरक्को : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मरा...

मलङ्गवामा कर्फ्यु  हट्यो, निषेधाज्ञा जारी
मलङ्गवामा कर्फ्यु  हट्यो, निषेधाज्ञा जारी

मलङ्गवा  ः सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु  हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए ।  कर्फ्यु  हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै ग...

नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाखबढी नाफा, प्रतिशेयर आम्दानी कति ? 
नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाखबढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा ४ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्प...

आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत आठ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । राष्ट्र बैंकका अनु...

सिनर्जी पावरको ५० प्रतिशत हकप्रदमा आवेदन दिन समय लम्बियो 
सिनर्जी पावरको ५० प्रतिशत हकप्रदमा आवेदन दिन समय लम्बियो 

काठमाडौं : सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ  ३ गतेदख निष्काशन तथा बिक्रीमा ल्याएको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको हो । जस अनुसार कम्पनीको हकप्रदमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद...

एक महिनामा १४ करोडको तरकारी निकासी
एक महिनामा १४ करोडको तरकारी निकासी

सर्लाही : लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।  लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०÷८१ को पहिलो महिना साउनमा रु १४ करोड ३९ लाख ६१ हजार...