वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रधानमन्त्रीद्वारा पूर्वाधार निर्माण आयोजनामा लगानी गर्न निजी तथा बाह्य लगानीकर्तासमक्ष आह्वान
प्रधानमन्त्रीद्वारा पूर्वाधार निर्माण आयोजनामा लगानी गर्न निजी तथा बाह्य लगानीकर्तासमक्ष आह्वान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसाथ गरी दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले लगानी बोर्ड नेपालको १२औँ वार्षिकोत्सवका अवसरमा बिहिबार म...

शेयर बजारमा भित्री कारोबार गर्नेको निगरानी गरिरहेका छौंः अर्थमन्त्री 
शेयर बजारमा भित्री कारोबार गर्नेको निगरानी गरिरहेका छौंः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले हाल शेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले शेयर कारोबारलाई पारदर्शी बनाउन तथा...

फोनपे र एनआईपीएलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात 
फोनपे र एनआईपीएलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात 

काठमाडौं : फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीयल’ द्वारा नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ। यो ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको...

एक अर्ब ७८ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
एक अर्ब ७८ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै कोषको एक अर्ब ७८ करोड रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।  । बैंकले कोषको उक्त रकम असोज २ गतेदेखि २०८१ असोज ३ गत...

वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले भोलि शोक बिदा दिने 
वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले भोलि शोक बिदा दिने 

काठमाडौं : काठमाडौं महानगरपालिकाले भोलि अर्थात शुक्रबार शोक बिदा दिने भएको । महानगरले एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।  वडाध्यक्ष रिजालको निधनमा भोलि महानगर र महानगरपालिका अन्तर...

सिमेन्ट विजनेशमा नयाँ अध्याय सुरु
सिमेन्ट विजनेशमा नयाँ अध्याय सुरु

काठमाडौं : नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुपबीच सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ । नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले...

बोर्डद्वारा पत्रकारहरुका लागि पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न 
बोर्डद्वारा पत्रकारहरुका लागि पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न 

काठमाडौं : नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले पत्रकारहरुका लागि आयोजित दुई छुट्टाछ्ट्टै फोटोपत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्र...

उद्योग मन्त्रि र बेलायती राजदुतबीच भेट, लगानी विस्तार हुनेमा मन्त्रि रिजाल विश्वस्त 
उद्योग मन्त्रि र बेलायती राजदुतबीच भेट, लगानी विस्तार हुनेमा मन्त्रि रिजाल विश्वस्त 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेक...

नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट
नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा...

ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाटै १८ लाख ७६ हजार संकलन
ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाटै १८ लाख ७६ हजार संकलन

ताप्लेजुङ : यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ । बुधबार एकै दिन फाइनल प्रतियोगितामा...

गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा
गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा

गण्डकी : अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा कस्को आँखा बिझाउँदैन होला र ! हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरच...

हिमाल दोलखा हाइड्रोपावरको ७५ प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत 
हिमाल दोलखा हाइड्रोपावरको ७५ प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत 

काठमाडौं : हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार कम्पनीको ७५ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको एक करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । आइतबारदेखि कम्पनी सूचीकृत शेयर दोस्रो बजारमा कारोबारमा...

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २...

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना
हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना

सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । प्रदेश सरकारको लागतमा स्थापना गरिएको उक्त केन्द्रबाट अस्पतालका सबै शय्यामा...

नेप्सेमा थपियो साढे ८४ लाख कित्ता बोनस शेयर  
नेप्सेमा थपियो साढे ८४ लाख कित्ता बोनस शेयर  

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८४ लाख कित्ता बढी बोनस शेयर थपिएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको भदौ २१ गतेसम्ममा नौं कम्पनीको ८४ लाख ४५ हजार ९७२ दशमलव ५३७८ कित्ता शेयर सूचीकृत भएको हो । यस अवधिमा बोनस शेयर सूचीकृत भएका कम्पनीहरुमा हाइड्रोपावर, लघुवित्त र बीमा कम्पनी समेत र...

विकास निर्माणमा राजनीतिक संस्कार परिवर्तन र राष्ट्रिय सहमति आवश्यक छ: उपप्रधानमन्त्री श्रेष्ठ
विकास निर्माणमा राजनीतिक संस्कार परिवर्तन र राष्ट्रिय सहमति आवश्यक छ: उपप्रधानमन्त्री श्रेष्ठ

चितवन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा...

युएईको काम छोडेर नेपालमा च्याउ खेतीः मासिक सवा लाख आम्दानी, नौं जनालाई रोजगारी 
युएईको काम छोडेर नेपालमा च्याउ खेतीः मासिक सवा लाख आम्दानी, नौं जनालाई रोजगारी 

मलेखु : वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरको हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपाल...

मर्जर प्रस्ताव पारित गर्नेसम्मका एजेन्डासहित चार कम्पनीले बोलाए साधारणसभा 
मर्जर प्रस्ताव पारित गर्नेसम्मका एजेन्डासहित चार कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं : नबिल सेक्युरिटिजसहित विभिन्न चार कम्पनीले साधारणसभा बोलाएका छन् ।  कम्पनीहरुले हकप्रद शेयर जारी गर्नेदेखि मर्जर प्रस्ताव पारित गर्ने लगायतका एजेन्डा सहित साधारणसभा गर्न लागेका हुन् । साधारणसभा बोलाउने कम्पनीहरुमा नबिल सेक्युरिटिज, सोल्टी हस्पिटालिटी, म्याग्दी हाइड्रोपावर र ना...

अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुग्यो 
अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुग्यो 

वासिङ्टन : आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । “जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,” वाणिज्य विभागले जनाएको छ। तर विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्...

सेबानद्वारा हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन
सेबानद्वारा हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ ।  बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डल...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज चार सयले घट्यो 
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज चार सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजावी सुनको मूल्य प...

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स 
थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।  नयाँ सदस्यता पाउने कम्पनीमा गरिमा सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प...

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन
निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौं : काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर नि...

हाथवे इन्भेष्टमेन्ट कम्पनीको आईपीओ आजदेखि बिक्रीमा 
हाथवे इन्भेष्टमेन्ट कम्पनीको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य ५० रुपैयाँ अंमति दरमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले हाल कायम रहेको जारी पूँजी एक अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजा...