वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे" मार्फत गर्दा १०० सम्...

आइएमई समूहको अगुवाईमा कालीगण्डकी नदीमा १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुँदै
आइएमई समूहको अगुवाईमा कालीगण्डकी नदीमा १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुँदै

काठमाडौं : आएमई समुहद्वारा प्रवद्धित तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न भएको छ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र  तिप्ल्याङ्गं कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज नेपाल विद्युत् प्राधिकर...

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छः महामन्त्री थापा
भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छः महामन्त्री थापा

ढोरपाटन : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा क...

फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छः प्रधानमन्त्री
फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनले  काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घका...

जिल्ला प्रशासनसहितको टोलीले बजार अनुगमन गर्ने
जिल्ला प्रशासनसहितको टोलीले बजार अनुगमन गर्ने

काठमाडौं : सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ । वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबाट संयुक्त रुपमा बजार अनुगमन गर्ने न...

तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात छ: सचिव मरासिनी 
तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात छ: सचिव मरासिनी 

काठमाडौं : सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कूल एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न मौज्दात रहेको जानक...

सुन तस्करी प्रकरण थप एक जना पक्राउ
सुन तस्करी प्रकरण थप एक जना पक्राउ

काठमाडौं : हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।  रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय...

कार्यदलको सुझाव कार्यान्वयन हुन्छ, दराजमा थन्क्याएर राख्दैनौंः सचिव दुवाडी
कार्यदलको सुझाव कार्यान्वयन हुन्छ, दराजमा थन्क्याएर राख्दैनौंः सचिव दुवाडी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् ।  नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथितिथिको रुपमा...

सोलार बत्ती जडानमा पाँच लाख घुस लिने विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जना विरुद्ध मुद्दा 
सोलार बत्ती जडानमा पाँच लाख घुस लिने विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जना विरुद्ध मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका अध्यक्ष यादव, लेखापाल टेक नारायण यादवसमेत ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार गाउँकार्यपालिकाको...

बेरुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्नेमा जोड
बेरुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्नेमा जोड

काठमाडौं : बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गरा...

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने 
भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने 

काठमाडौं : भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिनुभएको छ...

टिकेन शेयर बजारको सुधार, ७९ करोडमा खुम्चियो कारोबार
टिकेन शेयर बजारको सुधार, ७९ करोडमा खुम्चियो कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ७.०७ अंकले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५...

आम्दानीको स्रोत बढाउँदै ताप्लेजुङका स्थानीयः प्राथमिकतामा पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास 
आम्दानीको स्रोत बढाउँदै ताप्लेजुङका स्थानीयः प्राथमिकतामा पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास 

फुङ्लिङ :  जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपाल...

नक्कली विज्ञापनको भर पर्दा ३४ लाख डुब्यो
नक्कली विज्ञापनको भर पर्दा ३४ लाख डुब्यो

काठमाडौं : वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र र...

हुलाकी सडकः निर्माण ढिलासुस्तीले म्याद थप अलमल
हुलाकी सडकः निर्माण ढिलासुस्तीले म्याद थप अलमल

महेन्द्रनगर : कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौं पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन । म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर...

ओरालो लाग्यो सुनचाँदीको मूल्य
ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय  रुपै...

भिजन लुम्बिनी उर्जाको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 
भिजन लुम्बिनी उर्जाको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु...

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 
सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल १४४ रुपैयाँमा सर्वसाधार...

पाथीभरा मन्दिरबाट तीन करोड १९ लाख भेटी संकलन 
पाथीभरा मन्दिरबाट तीन करोड १९ लाख भेटी संकलन 

फुङ्लिङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदि...

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन
ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ । बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन...

एसिया कप क्रिकेटः आसिफको अर्धशतक
एसिया कप क्रिकेटः आसिफको अर्धशतक

काठमाडौं :  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव...

पेसागत बीमा अभिकर्ता संघमा नयाँ कमिटी गठन, अध्यक्षमा पोखरेल निर्वाचित 
पेसागत बीमा अभिकर्ता संघमा नयाँ कमिटी गठन, अध्यक्षमा पोखरेल निर्वाचित 

काठमाडौं : पेसागत बीमा अभिकर्ता संघमा नयाँ समिति निर्वाचित भएको छ । संघको नयाँ बानेश्वर शाखामा जीवन प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो । नव निर्वाचित कमिटीको उपाध्यक्षमा रेनु कुमारी शाह, सचिवमा जानकी आचार्य, सह–सचिवमा बिनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा मन्जुश्री सिं...

भुजीखोला बाढीको तीन वर्षः बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्
भुजीखोला बाढीको तीन वर्षः बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बलेवा : विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई नत पानी भन्न दियो, नत गुहार नै माग्न ।  केही दिनदेखि निरन्तर वर्षाa भइरहेको थियो । बागलुङ ढोरपाटन नगरपालिका–९ को भुजीखोलामा वर...

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेको अर्थमन्त्री महतको दाबी 
अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेको अर्थमन्त्री महतको दाबी 

गण्डकी : अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए । नकारात्मक कुराले केबल...