वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निगम जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छः पर्यटनमन्त्री किराती
निगम जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छः पर्यटनमन्त्री किराती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खर...

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा अनियमितता प्रकरणमा छानबिन गर्न सांसदको माग
गोकर्ण फरेस्ट रिसोर्टको जग्गा अनियमितता प्रकरणमा छानबिन गर्न सांसदको माग

काठमाडौं : सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी छ...

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन: मन्त्री चौधरी
भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन: मन्त्री चौधरी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी (पश्चिम) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुक...

एसिया कप क्रिकेटः भारतविरुद्धको खेलमा नेपालले टस हार्यो
एसिया कप क्रिकेटः भारतविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौं : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ । नेपालले आफ्नो अन्तर्राष्...

एक महिनामा नौं हजार बीमितले त्यागे एक अर्ब २८ करोडको बीमा पोलिसी 
एक महिनामा नौं हजार बीमितले त्यागे एक अर्ब २८ करोडको बीमा पोलिसी 

काठमाडौं : एक महिनामा एक अर्बबढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १४ जीवन बीमा कम्पनीका ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लवखा रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् । प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका...

पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री 
पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री 

पोखरा : अर्थमन्त्री डा प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रविन्द...

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य सुधार, पाँच कम्पनीको शेयरमूल्यमा सर्किट 
तीव्र उचारचढावबीच नेप्सेमा सामान्य सुधार, पाँच कम्पनीको शेयरमूल्यमा सर्किट 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक तीव्र उतार चढावकाबीच आज नेप्से ७.०७ अंकले बढेर १९६७.८३ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा भएको थियो ।  आज कारोबारमा आएका १२६ कम्पनीको शे...

राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्याउन जिल्ला प्रशासनको निर्देशन 
राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्याउन जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं : काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै आफ्नो...

चितवनबाट गुड्न थाले लामो दूरीमा विद्युतीय सवारी
चितवनबाट गुड्न थाले लामो दूरीमा विद्युतीय सवारी

नारायणगढ :  चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नार...

अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान
अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

काठमाडौं : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिक...

गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना 
गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना 

काठमाडौं : हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गर्ने भएको छ । क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी   &lsqu...

विद्युत व्यापारमा सहजिकरण गरिदिन भारतीय पूर्वराजदूतसँग इप्पानको आग्रह
विद्युत व्यापारमा सहजिकरण गरिदिन भारतीय पूर्वराजदूतसँग इप्पानको आग्रह

काठमाडौं : नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ ।  आइतबार एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स र इप्पानले संयुक्त रुपमा आयोजना गरेको कार्य...

जुम्लामा स्थानीय तहबाटै उद्योग दर्ता गरिने
जुम्लामा स्थानीय तहबाटै उद्योग दर्ता गरिने

जुम्ला : जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आज तीन हजार एक सय ८३ वटा उद्योगहरु यहाँका स्थानीय तहलाई हस्तान्तरण गरेको छ । उद्योगतर्फ दुई सय ९१ र वाणिज्य तर्फका दुई हजार आठ सय ९२ वटा उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्य...

हिमाल आरोहणका लागि ६५ नागरिकले लिए अनुमति, ७३ लाखबढी रोयल्टी संकलन 
हिमाल आरोहणका लागि ६५ नागरिकले लिए अनुमति, ७३ लाखबढी रोयल्टी संकलन 

काठमाडौं : यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन् । वर्षा ऋतु सकिन लागेसँगै शरद ऋतु शुरु हुने भएको छ । यो सिजनलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ । पर्यटन विभागका अनुसार यस अवधिमा हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका...

अवरुद्ध ताप्लेजुङ–काठमाडौँ उडान तीन महिनापछि शुरु, भाडादर पनि घट्यो 
अवरुद्ध ताप्लेजुङ–काठमाडौँ उडान तीन महिनापछि शुरु, भाडादर पनि घट्यो 

ताप्लेजुङ : नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।  लाम...

माईखोला हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
माईखोला हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : माईखोला हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनी शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा गर्न लागेको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा लर्ड पार्टी भेन्यु काठमाडौंमा...

कुमारी इक्विटी फण्डको शेयरमूल्य समायोजन 
कुमारी इक्विटी फण्डको शेयरमूल्य समायोजन 

काठमाडौं : कुमारी इक्विटी फण्डको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत नगद लाभांश पछिको शेयरमूल्य समायोजन भएको हो ।  नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ८.२०रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ९.२० रुपैयाँमा भएको थियो ।  &n...

प्रतितोला चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी सु...

स्थानीयद्वारा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प
स्थानीयद्वारा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् ।  अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनर...

अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि बिक्रीमा 
अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि बिक्रीमा 

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १० अर्ब ५९ करोड र...

जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन
जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन

म्याग्दी : जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो ।  जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुुई महिनापछि...

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट 
भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट 

काठमाडौं : भगवती हाइड्रोेपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँड...

गोसाइँकुण्डमा तीनलाख भेटी संकलन 
गोसाइँकुण्डमा तीनलाख भेटी संकलन 

रसुवा : पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा  श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी रकम गणना सम्पन्न भएको र  रकम बैंक खाता...

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौं महानगर
औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ ।   कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत...