वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मनकामना बजार पुरै डिजिटल बनाउने अभियान
मनकामना बजार पुरै डिजिटल बनाउने अभियान

गोरखा : विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अध...

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/स...

लक्ष्मी बैंकका सेयरधनीको हात खाली
लक्ष्मी बैंकका सेयरधनीको हात खाली

सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९सहकारी संघ...

प्रभावशाली नेतादेखि नेताका श्रीमतीसम्म समानुपातिक सांसद
प्रभावशाली नेतादेखि नेताका श्रीमतीसम्म समानुपातिक सांसद

काठमाडौं : राज्यसत्ता सञ्चालन र राजनीतिको मूल प्रवाहमा पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि हो समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको । तर, दलहरुले आज निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा समानुपातिक प्रतिनिधित्व पनि पहुँचवाला नेता र उनीहरुकै...

अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै

बाँके : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम...

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय रित्तै
विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय रित्तै

तनहुँ : व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन्। तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन। उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ। आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने भएकाले सोनिका विद्यालय जान नपाएकी...

सहकारीको ब्याजदर १९ प्रतिशत सिफारिस
सहकारीको ब्याजदर १९ प्रतिशत सिफारिस

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक तत्काल बस्न सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डिले निर्देशन दिएका छन् । सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक समेत रहेका पण्डितले उप समितिको बैठक बसी बैंकहरुको औसत ब्याजदरको अध्ययन गरी समितिमा सिफारिस ग...