वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

भोजपुर : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका...

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर पाल्न सधैँका लागि बन्द गर्ने घाेषणा
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर पाल्न सधैँका लागि बन्द गर्ने घाेषणा

काठमाडौं : बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आ...

एक्सपेङले चिनियाँ कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
एक्सपेङले चिनियाँ कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

बेइजिङ :  चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ । सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङ...

चालु पुँजी कर्जाको सीमा बढ्यो
चालु पुँजी कर्जाको सीमा बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले चालुपुँजी कर...

निर्जीवन बीमा कम्पनीहरुले गरे करिब ४ अर्बको व्यवसाय, सर्वाधिक कमाउनेमा सलिको 
निर्जीवन बीमा कम्पनीहरुले गरे करिब ४ अर्बको व्यवसाय, सर्वाधिक कमाउनेमा सलिको 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा करिब चार अर्बको बीमा व्यवसाय गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले २ लाख १३ हजार ८०३ बीमालेख बिक्री गरी ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । ...

सम्हालियो शेयर बजार
सम्हालियो शेयर बजार

काठमाडौं : सातोको दोस्रो दिन आज शेयर बजार ५.०९ अंकले बढेको बजार १९९८।४८ बिन्दुमा पुगेको छ। आइतबार २०.५४ अंकले घटेको थियो । गत साता दुई दिनमात्र बजार बढेको थियो । आज ११८ कम्पनीको शेयर मूल्य बढेको बजारमा ९८ करोड ८६ लाख रूपैयाँको मात्र कारोबार भएको छ। ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीक...

‘ब्रोकर कमिशन घटाउँदा सबैको घट्नुपर्छ’
‘ब्रोकर कमिशन घटाउँदा सबैको घट्नुपर्छ’

नेपाली शेयरबजारमा करिब १६ वर्षपछि नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन् । हाल ५६ लाखको हाराहारीमा शेयर लगानीकर्ताहरु छन् । नेप्सेले २०७७ सालमा गरेको अध्ययनले १३० वटा नयाँ धितोपत्र दलाल सदस्य थप गर्न सकिने अध्ययन प्रतिवेदन सार्वजिनक गरेको थियो । नेपाल धितोपत्र बोर्डले ४३ नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिए...

१५औं संस्करणको ‘नाडा अटो शो’ भदौ २६-३१ मा हुँदै, २० अर्बको कारोबार हुने अपेक्षा
१५औं संस्करणको ‘नाडा अटो शो’ भदौ २६-३१ मा हुँदै, २० अर्बको कारोबार हुने अपेक्षा

काठमाडौं : १५औं संस्करणकाे ‘नाडा अटो शो २०२३’ यही भदाै २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भब्य रुपमा संचालन हुने भएको छ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपाल आयाेजनामा हुने अटो शोमा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित...

हकप्रद शेयर निष्काशन गर्दै एनएलजी इन्स्योरेन्स, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
हकप्रद शेयर निष्काशन गर्दै एनएलजी इन्स्योरेन्स, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता आइतबार गरेको हो । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लि...

तीन करोडसम्मकाे कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने
तीन करोडसम्मकाे कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

काठमाडौं : तीन करोड रुपैयाँसम्मको कर्जामा ‘चालु पुँजी कर्जा मार्गदर्शन’ आकर्षित नहुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि बैंक तथा वित्तीय संस्था आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक...

किसानले पायो ग्लोबल आइएमईको ‘क्रेडिट कार्ड’, दुई लाख खर्च गर्न पाउने सुविधा
किसानले पायो ग्लोबल आइएमईको ‘क्रेडिट कार्ड’, दुई लाख खर्च गर्न पाउने सुविधा

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो । ...

पुष्प व्यवसायमा लगानी अभाव, स्वेदेशी फूलले बजारको माग धान्नै मुस्किल
पुष्प व्यवसायमा लगानी अभाव, स्वेदेशी फूलले बजारको माग धान्नै मुस्किल

काठमाडौं : लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको...

संशोधन भयाे धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली (पूर्ण पाठ)
संशोधन भयाे धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली (पूर्ण पाठ)

काठमाडौं : धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विनियमावली संशोधन गरेको हो । नेप्सेले उक्त विनियमावली संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट स्...

ललिता निवास प्रकरण : दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर
ललिता निवास प्रकरण : दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर

काठमाडौं : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरे...

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’
पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’

गलकोट : कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन् । बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्...

कागबेनीमा आएको बाढीले करोडौँको क्षति
कागबेनीमा आएको बाढीले करोडौँको क्षति

ढोरपाटन  ः  गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्‍याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार तथा कृषि पेसामा...

सोमबारदेखि मुद्दाको पेशी तारिख अटोमेसनबाट लागु हुन्छ: प्रधानन्यायाधीश
सोमबारदेखि मुद्दाको पेशी तारिख अटोमेसनबाट लागु हुन्छ: प्रधानन्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज...

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा
चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

भक्तपुर : केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।  उनका अनुसार चा...

विमान दुर्घटना अपडेटः तीन जना जल सैनिकको मृत्यु
विमान दुर्घटना अपडेटः तीन जना जल सैनिकको मृत्यु

डार्विन : संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना हुँदा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको छ ।  अमेरिकी सैन्य अधिकारीहरूक...

शतप्रतिशत हकप्रद जारी गर्न बरुण हाइड्रोपावरलाई आयोगको अनुमति 
शतप्रतिशत हकप्रद जारी गर्न बरुण हाइड्रोपावरलाई आयोगको अनुमति 

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्न आयोगबाट स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको बिहिबार बसेको बैठकले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको हो ।  कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न आयोगबाट स...

पन्ध्र अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
पन्ध्र अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ७ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविक...

सरकारले गरेका कामबाट अत्तालिएकाहरु गठबन्धनविरुद्ध भ्रम छर्दै हिँड्न थालेः प्रधानमन्त्री 
सरकारले गरेका कामबाट अत्तालिएकाहरु गठबन्धनविरुद्ध भ्रम छर्दै हिँड्न थालेः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे ।  नेकपा (माओव...

नेप्सेमा दोहोरो अंकको पहिरो, कारोबार रकम एक अर्ब २६ करोडमा खुम्चियो 
नेप्सेमा दोहोरो अंकको पहिरो, कारोबार रकम एक अर्ब २६ करोडमा खुम्चियो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा भएको थियो । आज कारोबारमा आएका २८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९५ कम्पनीक...

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना
अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

सिड्नी : संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएको हो ।  दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानम...