वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा ६५.८८ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो छ?
सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा ६५.८८ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो छ?

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्ष भन्दा ६५.८८ प्रतिशतले बढी हो। अघिल्लो आर्थ...

व्यवसायमा आक्रमक बन्यो आइएमई लाइफ इन्स्योरेन्स, ८७.१७ प्रतिशतले बढ्यो नाफा
व्यवसायमा आक्रमक बन्यो आइएमई लाइफ इन्स्योरेन्स, ८७.१७ प्रतिशतले बढ्यो नाफा

काठमाडौं : व्यवसाय विस्तारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी आक्रमक बनेको छ । कम्पनीले गत आर्थिक वर्षमा मात्रै २४ करोड ८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८७.१७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो...

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै,  सुनको मात्रा अझै घट्नसक्ने
‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै, सुनको मात्रा अझै घट्नसक्ने

काठमाडौं : मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उहाँका अनुसार सुन गाल्ने काम...

व्यवसायमा आक्रमक हिमालयन एभरेष्ट इन्स्योरेन्स, १८४.७५ प्रतिशतले बढ्यो नाफा
व्यवसायमा आक्रमक हिमालयन एभरेष्ट इन्स्योरेन्स, १८४.७५ प्रतिशतले बढ्यो नाफा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८४.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत...

५६.२१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्को नाफा, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा 
५६.२१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्को नाफा, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा 

काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा कम्पनीले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघ...

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने
गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

काठमाडौं :  काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो । नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग...

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट 
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट 

काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा बाँडफाँट भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बत्तिसपुतलीमा बाँडफाँट भएको हो ।  अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १३ लाख ४५ हजार ४१८ जनाले १ करोड ५१ लाख ५६ हजार ४४० कित्ताको लागि आवेदन दि...

प्रधानमन्त्री–निजी क्षेत्र भेटः अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव
प्रधानमन्त्री–निजी क्षेत्र भेटः अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

काठमाडौं : सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलाय...

लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो
लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो

काठमाडौं : रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो ।  गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माण ग...

अब सबै निकायमा विद्युतीय खरिद प्रणाली अनिवार्य
अब सबै निकायमा विद्युतीय खरिद प्रणाली अनिवार्य

काठमाडौं : सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक बोलपत्रदाता, दुई हजार सा...

शर्तसहित ५० प्रतिशत हकप्रद जारी गर्न रिडी पावरले पायो आयोगको स्वीकृति 
शर्तसहित ५० प्रतिशत हकप्रद जारी गर्न रिडी पावरले पायो आयोगको स्वीकृति 

काठमाडौं  : रिडी पावर कम्पनीले ५० प्रतिशत हकपद शेयर जारी गर्न आयोृगबाट स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हाल कायम रहेका चुक्ता पुँजीको १ बराबर ०.५ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न अन्तिम स्वीकृति दिएको हो ।  कम्पननीले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७७...

टक्सार महाशाखाद्वारा सुन गाल्ने प्रक्रिया शुरु
टक्सार महाशाखाद्वारा सुन गाल्ने प्रक्रिया शुरु

काठमाडौं : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन  छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिनुभयो । सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक प...

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आस्वासनः सिर्जना भएका सबै दायित्व भुक्तानी हुन्छ
निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आस्वासनः सिर्जना भएका सबै दायित्व भुक्तानी हुन्छ

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल भयो । अर्थमन्त्री डा।. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका छन् । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा...

काम रोकिएका आयोजनाको ठेक्का तोडिन्छः अर्थमन्त्री 
काम रोकिएका आयोजनाको ठेक्का तोडिन्छः अर्थमन्त्री 

काठमाडौ : अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन्  । सोमबार अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्क...

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट 
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने...

बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने 
बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने 

गोरखा : गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र  गोर्खाली ज...

इम्पेरिमेन्ट चार्ज बढ्दा नेष्डो समृद्ध लघुवित्तको नाफा प्रभावित, खराब कर्जा भने घट्यो 
इम्पेरिमेन्ट चार्ज बढ्दा नेष्डो समृद्ध लघुवित्तको नाफा प्रभावित, खराब कर्जा भने घट्यो 

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८.८० प्रतिशतले कम हो । अघिल्लो आ...

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध
पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

काठमाडौं : अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् ।  पहिरोका कारण दार्चुल...

निर्माण व्यवसायीसँग छलफल गर्न कार्यदल गठन
निर्माण व्यवसायीसँग छलफल गर्न कार्यदल गठन

काठमाडौं : सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टकाे संयोजकत्वमा छ सदस्यीय कार...

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमनमा रोक
महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमनमा रोक

महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज) मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ ।  भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएप...

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महतको दौडधुप
अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महतको दौडधुप

काठमाडौं : अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दौडधुप गरिरहेका छन् । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा ला...

सोनापुर मिनिरल्सको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
सोनापुर मिनिरल्सको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं : सोनापुर मिनिरल्स कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँको ४० प्रतिशत अर...

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्यास गर्छौ:  प्रधानमन्त्री
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्यास गर्छौ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् ।  गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै...

निर्माण व्यवसायीको माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन
निर्माण व्यवसायीको माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् ।  प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा य...