वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
औषधि अभावले बिरामी मर्कामा
औषधि अभावले बिरामी मर्कामा

जानकी : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३ ज...

राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकब...

नेपाल एसबिआई बैंकको विकास ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने  
नेपाल एसबिआई बैंकको विकास ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने  

काठमाडौं : नेपाल एसबिआई बैंकको विकास ऋणपत्रममा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत बिहिबारदेखि बिक्रीमा ल्याएको विकास ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १० वर्ष अवधिका लागि ९ प्रतिशत ब्याजदरको ‘९ प्रतिशत एसबीआई बैंक ऋणपत्र २०८९’ सार्वजनिक निष्कासनम...

बुधबार सुनचाँदीको मूल्य घट्याे
बुधबार सुनचाँदीको मूल्य घट्याे

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्र...

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : महालक्ष्मी विकास  बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएको हो ।  बैंकको उक्त शेयर खरिदका इच्छुक संस्थापक शेयरनीहरुले लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजप...

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

काठमाडौं : नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८६ प्रतिशतले कम हो । अघ...

नाफामा सुधार आएपनि वित्तीय खर्च बढ्दा अपर तामाकोशी हाइड्रोपावर साढे ३ अर्ब नोक्सानी 
नाफामा सुधार आएपनि वित्तीय खर्च बढ्दा अपर तामाकोशी हाइड्रोपावर साढे ३ अर्ब नोक्सानी 

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनी ३ अर्ब रुपैयाँ बढी घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी ६२.३८ प्रतिशतले बढी हो ।  हो ।...

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणको लागि बिक्री खुला गरेको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट ग...

मन्त्रिपरिषद् निर्णयः भूउपयोग नियमावली पास
मन्त्रिपरिषद् निर्णयः भूउपयोग नियमावली पास

काठमाडौं : मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म र...

३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ
३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।...

पेट्रोल र डिजेलको मूल्य बढ्याे
पेट्रोल र डिजेलको मूल्य बढ्याे

काठमाडौं : पेट्रोल र डिजेलको मूल्य बढेकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच...

सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम...

खराब कर्जा २८५.९२ प्रतिशतले बढ्दा सहकारी बैंक १४ करोडबढी नोक्सानीमा
खराब कर्जा २८५.९२ प्रतिशतले बढ्दा सहकारी बैंक १४ करोडबढी नोक्सानीमा

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक १४ करोड रुपैयाँ भन्दा बढी घाटामा रहेका छ ।  अघिल्लो आवमा ९९ करोड ४० लाख  ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म १४...

रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँट हुने
रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं : रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार साँझ ५ः३० बजे काँडफाँड गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । इन्स्योरेन्सले...

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगाय...

फलफूलको बिरुवा बेचेर वर्षमा २० लाखसम्म कमाउँछिन् दाहाल
फलफूलको बिरुवा बेचेर वर्षमा २० लाखसम्म कमाउँछिन् दाहाल

धुलिखेल : नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ काफ्लेडीका लक्ष्मी घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आएकी छिन् । विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी बर्षको रु १५ लाख देखि रु  २० लाखसम...

बरामद सुन गालियो, परिमाण यकिन गरिँदै
बरामद सुन गालियो, परिमाण यकिन गरिँदै

काठमाडौं : तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो । सुनको परिमाण आजै एकिन गरिने उनले बताए । यसअघि सोमबार ब्रेक...

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने सामान्य सुधार 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने सामान्य सुधार 

काठमाडौं  : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका २० कम्पनीको शेयरमूल्य बढेको छ...

नेपाल इन्स्योरेन्सको नाफा ४० करोडमाथि, बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो
नेपाल इन्स्योरेन्सको नाफा ४० करोडमाथि, बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ ।  अघिल्लो आवमा ३६ करोड ४० लाख रूपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४० करोड रूपैयाँ नाफा कमाएको छ । यस अवधिमा क...

‘अर्थतन्त्रको गाडी हिलोमा फसेको छ, धक्का दिएर मात्र हुँदैन’
‘अर्थतन्त्रको गाडी हिलोमा फसेको छ, धक्का दिएर मात्र हुँदैन’

काठमाडौं : हामी अर्थतन्त्र गम्भिर अवस्थामा छ भन्छौं तर, राज्यको तर्फबाट केही समस्या छैन भनिएको छ । अर्थतन्त्र झन् झन् गम्भिर बन्दै गएकाले यसलाई मनन गर्न आवश्यक छ । राजस्वको लक्ष्य थप गरिएको छ । सबैको काधमा जिम्मेवारी थपिएको छ । अहिलेको पस्थितिमा गत वर्षको जस्तै यस वर्ष पनि व्यापार बढाउन सक...

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ ।  उक्त कार्यालयका...

जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार
जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार

काठमाडौं : सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत् खरिद सम्झौताको अवधि ५० वर्ष बनाउनेलगायतका प्रस्ताव अघि सारिएको छ ।  विद्युत् खरिद सम्झौतामा रहेको अन्यौलता ह...

ग्रे मार्केटलाई करको दायरामा ल्याउन राजस्वले गम्भीर ध्यान दिनुपर्छः अर्थमन्त्री 
ग्रे मार्केटलाई करको दायरामा ल्याउन राजस्वले गम्भीर ध्यान दिनुपर्छः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्रे मार्केटलाई करको दायरामा ल्याउन राजस्वले गम्भिर ध्यान दिन आवश्यक रहेको बताएका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठी कार्यक्रमलाई गर्दै उनले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भने, &l...

चन्द्रागिरी हिल्सको नाफामा उछाल, अन्य सूचक कस्तो छ?
चन्द्रागिरी हिल्सको नाफामा उछाल, अन्य सूचक कस्तो छ?

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिस...