वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रधानमन्त्री कार्यालयद्वारा बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
प्रधानमन्त्री कार्यालयद्वारा बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्य...

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ: प्रधानन्यायाधीश मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ: प्रधानन्यायाधीश मल्ल

काठमाडौं  : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनैपनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएकी छिन् ।  शनिबार काठमाडौंमा आयोजित कानुन दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्मा...

१३२ केभी प्रसारण लाइनका पोल ढलेपछि कर्णाली अन्धकार
१३२ केभी प्रसारण लाइनका पोल ढलेपछि कर्णाली अन्धकार

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा पोल ढले पछि कर्णालीका सबै जिल्लाहरुमा विद्युत प्रसारण बन्द भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिना नबित्दै सुर्खेत–कोहलपुर १३२ कभी प्रसारण लाईनका दुई पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत् प्र...

प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ
प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन् । विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उ...

सगरमाथा आधार शिविरमा इन्टरनेट: मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन
सगरमाथा आधार शिविरमा इन्टरनेट: मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ । आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँ...

तेल निर्यातमा भारी गिरावटपछि इराकले रोज्यो सिरियाली मार्ग, सडकबाटै तेल निर्यात सुरु
तेल निर्यातमा भारी गिरावटपछि इराकले रोज्यो सिरियाली मार्ग, सडकबाटै तेल निर्यात सुरु

एजेन्सी : इराकले जारी तनावको बीच हर्मुज जलडमरूमा निर्भरता कम गर्ने उद्देश्यले सिरियाली बन्दरगाहहरूमा ट्याङ्कर ट्रकहरूमार्फत कच्चा तेल ढुवानी सुरु गरेको छ । इराकले आफ्नो तेल निर्यातलाई पुनः मार्ग दिन थालेको हो । पश्चिम एसियामा भएको अवरोधले इराकको तेल निर्यातमा गम्भीर असर पारेको छ। मार्चमा, दे...

क्रिकेटर लोकेश बम निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडर 
क्रिकेटर लोकेश बम निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडर 

कैलाली : कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। राष्ट्रिय तथा घरेलु क्रिकेट संरचनामा आफ्नो आक्रामक ब्याटिङ शैली र स्थिर प्रदर्शनका कारण चर्चामा रहेका बमको संलग्नताले अस्पतालको सामाजिक तथा स्वास्थ्य अभिया...

अध्यादेशको दाउपेच: सरकारलाई ‘ग्रे-लिस्ट’ जोगाउने चिन्ता, सहकारी अभियानलाई बैंकमुखी नीतिको त्रास
अध्यादेशको दाउपेच: सरकारलाई ‘ग्रे-लिस्ट’ जोगाउने चिन्ता, सहकारी अभियानलाई बैंकमुखी नीतिको त्रास

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी अध्यादेश जारी गर्दा अभियानसंग पर्याप्त छलफल गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आज आयोजना गरेको ‘सहकारी अध्यादेश र यसले पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्र...

मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्छः मन्त्री श्रेष्ठ
मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित ‘राष्...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो प...

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको क...

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन का...

मुगुमा निःशुल्क शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत, दातृ संस्थाप्रति खुशी
मुगुमा निःशुल्क शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत, दातृ संस्थाप्रति खुशी

मुगु : मुगुको शैक्षिक गुणस्तर सुधार गर्ने र आर्थिक रुपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन शैक्षिक सामग्री निःशुल्क वितरण भइरहेको छ । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडाक नेपाल मुगुद्घारा संचालित आइसीडिपी परियोजना अन्र्तगत शैक्षिक सामग्री वितरण हु...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि होः परराष्ट्र मन्त्रालय
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि होः परराष्ट्र मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे नियमित निगरानी भइरहेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नि...

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य सुधार 
उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २६ कम्प...

सहकारी क्षेत्रको दीर्घकालीन सुधारका लागि नयाँ ऐन ल्याउँछौँ, क्षेत्राधिकार स्पष्ट पारिन्छः सचिव भुजेल
सहकारी क्षेत्रको दीर्घकालीन सुधारका लागि नयाँ ऐन ल्याउँछौँ, क्षेत्राधिकार स्पष्ट पारिन्छः सचिव भुजेल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सरकारले दीर्घकालीन सुधारको तयारी गरिरहेको बताएका छन्। नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हाल अध्यादेशमार्फत गरिएको सहकारी ऐन सं...

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने

काठमाडौं : सरकारले देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै आवेदन आह्वान गरेको छ । नियुक्ति प्रक्रियालाई पारदर्शी, योग्यता आधारित र निष्पक्ष बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्था गरिएको छ । सरकारले स्वीकृत गरेको ‘विभिन्न विश्वविद्यालय...

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते अपर...

ट्रेजरीमार्फत पौने २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार
ट्रेजरीमार्फत पौने २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पौने २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरक...

प्रतितोला १३ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला १३ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२० रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

अग्नि सिमेन्टको व्यापार ४६ प्रतिशतले बढ्यो, उत्पादन लागतले थिचियो नाफा मार्जिन 
अग्नि सिमेन्टको व्यापार ४६ प्रतिशतले बढ्यो, उत्पादन लागतले थिचियो नाफा मार्जिन 

काठमाडौं : अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले सन् २०२५ मा ५८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ४६ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ६७ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस अ...

सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै गएको खुश्बु ओलीको दाबी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको बताएकी छन् ।  आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएक...

तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक सुचारु
तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक सुचारु

रौतहट : मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ । बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा पहिरो थुप्रिएपछि गन...

७९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, राष्ट्र बैंकले आज ४० अर्ब तान्दै 
७९ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, राष्ट्र बैंकले आज ४० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख २३ गते २० अर्ब तानेको बैकले पुनः ९६ दिनका...