वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने
अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

काठमाडौं : गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्यान्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले जानकारी दिए । आइतबार सम्मेलनबारे प्रारम्...

इन्धन संकट टार्न यमनमा भित्रियो बीवाइडी, चार्जिङ स्टेशनसहित आधिकारिक विक्री सुरु
इन्धन संकट टार्न यमनमा भित्रियो बीवाइडी, चार्जिङ स्टेशनसहित आधिकारिक विक्री सुरु

एजेन्सी : विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको सुरुमा यमनको राजधानी एडेनमा चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश पाएको छ । यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित जनसंख्याको लागि व्यवहारिक विकल्प बन्नसक्ने अ...

राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ग...

२० अर्बको बझाङ-दोदोधरा प्रसारण लाइनमा छ कम्पनी छनोट, निजी क्षेत्रको ४९ प्रतिशत शेयर रहने
२० अर्बको बझाङ-दोदोधरा प्रसारण लाइनमा छ कम्पनी छनोट, निजी क्षेत्रको ४९ प्रतिशत शेयर रहने

काठमाडौं : सरकारले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको बझाङ-बनलेक-दोदोधरा ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा कम्पनी छनोट भएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रवक्ता नगेन्द्र चौधरीले यो आयोजना निर्माणका लागि निजी क्षेत्रका तीन र सरकारी क्षेत्रका तीन क...

बागमती प्रदेशका १३ जिल्लाका पत्रकारलाई सहकारी पत्रकारिता तालिम
बागमती प्रदेशका १३ जिल्लाका पत्रकारलाई सहकारी पत्रकारिता तालिम

काठमाडौं : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार अन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा भक्तपुरको नगकोटमा आयोजित ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ। दुई दिनसम्म (बैशाख २६ र २७) सञ्चालन भएको त...

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि निष्कासन खुला गरेको साधारण सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा...

सीएनआईको बजेट प्रस्तावः जग्गाको हदबन्दी हटाउनेदेखि स्वदेशी कच्चा पदार्थमा कर छुटको माग
सीएनआईको बजेट प्रस्तावः जग्गाको हदबन्दी हटाउनेदेखि स्वदेशी कच्चा पदार्थमा कर छुटको माग

काठमाडौं : नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ उद्योग तथा लगानी बृद्धि गराउने नीति लिन आग्रह गरेको छ ।  परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्...

अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस्ः रवि लामिछाने
अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस्ः रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले न्यायलाई हाँसोको विषय नबनाउन आग्रह गरेका छन्। रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन् । प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पणी...

युनाईटेड मोदी हाइड्रोपावरको लाभांश प्रस्ताव पारित, हकप्रद शेयर पनि जारी गर्ने 
युनाईटेड मोदी हाइड्रोपावरको लाभांश प्रस्ताव पारित, हकप्रद शेयर पनि जारी गर्ने 

काठमाडौं : युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडकाे १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आइतबार कालिमाटि व्यैङ्केट, कालीमाटी काठमाडौंमा सम्पन्न भएको हो ।  कम्पनीको संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । जसमा ७ प...

भृकुटीमण्डपमा सार्कस्तरीय व्यापार मेला जारी, स्वदेशी र विदेशी उत्पादनमा झुम्मिए उपभोक्ता
भृकुटीमण्डपमा सार्कस्तरीय व्यापार मेला जारी, स्वदेशी र विदेशी उत्पादनमा झुम्मिए उपभोक्ता

काठमाडौं : दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा शुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्या...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी
ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

काठमाडौं : समकालीन वाणिज्यका मुद्दाहरुसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ । नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेज कुमारीपाटी ललितपुरले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।  सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यकः प्रचण्ड
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यकः प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् । स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख ग...

आजको सहज राजनीतिक अवस्था कांग्रेस-एमालेकै कठिन संघर्षले आएको हो: रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस-एमालेकै कठिन संघर्षले आएको हो: रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले)&...

सगरमाथा आधार शिविरमा राष्ट्रिय झण्डाको अपमान, भारतीय झण्डाभित्र खुम्च्याइयो नेपाली झण्डा
सगरमाथा आधार शिविरमा राष्ट्रिय झण्डाको अपमान, भारतीय झण्डाभित्र खुम्च्याइयो नेपाली झण्डा

काठमाडौं : सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरुले बताउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट...

बैंकहरूको आयकरमा ३५ प्रतिशतले वृद्धि, नौ महिनामा बुझाए साढे १४ अर्ब
बैंकहरूको आयकरमा ३५ प्रतिशतले वृद्धि, नौ महिनामा बुझाए साढे १४ अर्ब

काठमाडौं : वाणिज्य बैंकहरूको नाफा बढ्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरुले सरकारलाई तिर्ने आयकरमा ३५.५४ प्रतिशतको वृद्धि देखिएको बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । हाल सञ्चालन...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बनः नवराज अधिकारी
बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बनः नवराज अधिकारी

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालकको सवारी अनुम...

सहमति भएका विषयमा चरणबद्ध रूपमा संविधान संशोधन गर्नुपर्छः मोहनलाल आचार्य
सहमति भएका विषयमा चरणबद्ध रूपमा संविधान संशोधन गर्नुपर्छः मोहनलाल आचार्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मोहनलाल आचार्यले संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको बताएका छन् । संविधान संशोधनका सन्दर्भमा संघीयताको सवाल विषयक छलफल कार्यक्रममा बोल्दै उनले हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तया...

अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, सेवा विस्तारमा ३० करोड लगानी गरिँदै
अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, सेवा विस्तारमा ३० करोड लगानी गरिँदै

काठमाडौं : अल्का हस्पिटलको व्यापार २६.७२ प्रतिशतले बढेको छ । हस्पिटलले सन् २०२५ मा ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो । यसअघि सन् २०२४ मा कम्पनीले ७६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ७८ करोड ८० लाख रुपैयाँको व्यपाार गरेको थियो ।   बिरामीको चाप बढ्नुका साथ...

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न
मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

इलाम : पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन । निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न...

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २६ करोडमाथि, १६ प्रतिशतले बढ्याे बीमा कोषकाे आकार 
हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २६ करोडमाथि, १६ प्रतिशतले बढ्याे बीमा कोषकाे आकार 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४.६६ प्रतिशतले कम हो । गत आवको सो...

अतिक्रमितमा बनेका घरटहरामा हटाउन शुरु, वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्छौं: नगरप्रमुख
अतिक्रमितमा बनेका घरटहरामा हटाउन शुरु, वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्छौं: नगरप्रमुख

बाँके : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख आचार्यले सुकुमवासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए । ‘वास्तविक भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरपालिकाले गर्छ । हामी वास्तविक सुकुम...

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 
सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा...

सवा एक अर्ब लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम, १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुग्ने
सवा एक अर्ब लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम, १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुग्ने

बाँके : ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’ यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । र...

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ । शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेल...