वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

काठमाडौं : संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् । बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्याल,...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

काठमाडौं : सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो । सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

रामेछाप : वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।...

क-कसले तिरेनन् सहकारीको ऋण?, सरकारले सार्वजनिक गर्यो १० सहकारीका ऋणीको नाम
क-कसले तिरेनन् सहकारीको ऋण?, सरकारले सार्वजनिक गर्यो १० सहकारीका ऋणीको नाम

काठमाडौं : संघीय सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको छ। समितिले समस्याग्रस्त घोषित १० सहकारी संस्थाका ठुला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । समितिले अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजन...

स्वास्थ्यमन्त्री मेहता र बेलायती राजदूत फेनबीच भेट: स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहकार्यको प्रतिबद्धता
स्वास्थ्यमन्त्री मेहता र बेलायती राजदूत फेनबीच भेट: स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहकार्यको प्रतिबद्धता

काठमाडौं : स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्...

सहकारी बैंक चुनावमा एमाले सक्रिय, बिरासत थाम्न गठबन्धन विकल्प
सहकारी बैंक चुनावमा एमाले सक्रिय, बिरासत थाम्न गठबन्धन विकल्प

काठमाडौं : नेपालका सहकारीहरुको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकको निर्वाचनको मिति घोषणा भएसँगै डेढ दशकदेखि निरन्तर बैंकको नेतृत्व गर्दै आएको नेकपा एमाले सल्बलाएको छ।  बैंकको चुनाव आगामी जेठ ९ गते तोकिएको छ। सहकारी विभागमा दर्ता र नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको सहकारी...

स्पेयर पार्टसमा स्टिकर टाँस्ने झन्झटः नाडाको चासोपछि मन्त्री यादवद्वारा सहजीकरणको आश्वासन
स्पेयर पार्टसमा स्टिकर टाँस्ने झन्झटः नाडाको चासोपछि मन्त्री यादवद्वारा सहजीकरणको आश्वासन

काठमाडौं :नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसंग भेटघाट तथा छलफल गरी अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ...

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा
सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भ...

तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन

काठमाडौं : भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम ९टिभिके० र यसको नेतृत्व गरिरहेका विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा पूर्ण समर्थन घोषणा गरेको छ । तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकरद्वारा हस्ताक्षरित पत्रम...

होर्मुज जलमार्गमा इरानको अंकुशः अब ‘ट्रान्जिट अनुमति’ बिना जहाज छिर्न नपाउने
होर्मुज जलमार्गमा इरानको अंकुशः अब ‘ट्रान्जिट अनुमति’ बिना जहाज छिर्न नपाउने

तेहरान : इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब उक्त जलमार्ग हुँदै जाने सबै जहाजहरूले पूर्वस्वीकृति (ट्रान्जिट परमिट) अनिवार्य रूपमा लिनुपर्ने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका...

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठः को-को छन् नयाँ कार्यसमितीमा ?
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठः को-को छन् नयाँ कार्यसमितीमा ?

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो । महा...

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै...

चट्याङका कारण स्याङ्जाको वालिङ र भीरकोटमा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु
चट्याङका कारण स्याङ्जाको वालिङ र भीरकोटमा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु

काठमाडौं : चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको बताएका...

हान्टा भाइरसको संक्रमण बढेसँगै दक्षिण अफ्रिकामा उच्च सतर्कता अपनाइयो
हान्टा भाइरसको संक्रमण बढेसँगै दक्षिण अफ्रिकामा उच्च सतर्कता अपनाइयो

काठमाडौं : दक्षिण अफ्रिकामा दुर्लभ हान्टाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा बसेका छन् । अर्जेन्टिनाबाट क्यानरी टापुतर्फ जाँदै गरेको ‘होन्डियस’ क्रुज जहाजमा देखिएको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन् । १४७ यात्...

प्रभु बैंकको क्रेडिट रेटिङमा गिरावट, पूँजी पर्याप्तता अनुपातले नियामकको ‘रेड लाइन’ छुँदै
प्रभु बैंकको क्रेडिट रेटिङमा गिरावट, पूँजी पर्याप्तता अनुपातले नियामकको ‘रेड लाइन’ छुँदै

काठमाडौं : इक्रा नेपालले प्रभु बैंक लिमिटेडको क्रेडिट रेटिङ घटाएको छ । यो रेटिङले बैंकको वित्तीय अवस्था, कर्जा गुणस्तर र समग्र जोखिम प्रोफाइल चिन्ताजनक अवस्थामा रहेको देखाएको छ । इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार बैंकको इस्युअर रेटिङ ‘बीबीबी माइनस’ बाट घटाएर &...

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार, नवनियुक्त सीईओ खड्काको कार्यकाल...

रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

रामेछाप : रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ । बाढीका कारण रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। सडक मर्मत कार्य अझै जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्य...

रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने
रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा।तोसिमा कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जानकारी दिएकी हुन् । उनले अस्पतालम...

आईएमई लाइफ इन्स्योरेन्सले कमायो साढे ३६ करोड नाफा, जीवन बीमाकोष १६ अर्ब ८३ करोड पुग्यो
आईएमई लाइफ इन्स्योरेन्सले कमायो साढे ३६ करोड नाफा, जीवन बीमाकोष १६ अर्ब ८३ करोड पुग्यो

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.४३ प्रतिशतले बढी हो । गत आवको सोही...

दोस्रो उच्च मतसहित वस्तुगत समूहबाट सागर ढकाल महासंघ कार्यकारिणी सदस्य निर्वाचित
दोस्रो उच्च मतसहित वस्तुगत समूहबाट सागर ढकाल महासंघ कार्यकारिणी सदस्य निर्वाचित

काठमाडौं :  नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन्। महासंघको मंगलबार सम्पन्न निर्वाचनमा ढकाल वस्तुगत तर्फबाट दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका हुन्...

मुल्य समायोजन र समन्वयमार्फत निर्माण कार्य बढाउन मन्त्रालयको परिपत्र
मुल्य समायोजन र समन्वयमार्फत निर्माण कार्य बढाउन मन्त्रालयको परिपत्र

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरूको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ...

कैलालीका जनप्रतिनिधिले भने ऐलानीमा बसेकालाई हटाउन सक्दैनौं
कैलालीका जनप्रतिनिधिले भने ऐलानीमा बसेकालाई हटाउन सक्दैनौं

धनगढी : कैलालीका स्थानीय तहले संघीय सरकारले भने अनुसार सरकारी जग्गामा बसेका नागरिकलाई हटाउन नसकिने अडान राखेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार गरेको छलफलमा स्थानीय तहका प्रमुखहरुले एलानी जग्गामा लामो समयदेखि बसोवास गरेका नागरिकलाई हटाउन नसक्ने बताएका हुन् । सरकारी निकाय, गैर स...

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ । मंगलबार उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम ३९ जनालाई प्रति...

विद्युतको ‘अघोषित लोडसेडिङ’को मारमा रिलायन्स स्पिनिङ्ग मिल्स, नाफामा झन्डै १८ प्रतिशतको धक्का
विद्युतको ‘अघोषित लोडसेडिङ’को मारमा रिलायन्स स्पिनिङ्ग मिल्स, नाफामा झन्डै १८ प्रतिशतको धक्का

काठमाडौं : नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणले कम्पनीको आम्दानीमा सामान्य वृद्धि भए पनि नाफामा उल्लेखनीय गिरावट आएको देखाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तस...