वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्थलमार्गबाट नेपाल आउने पर्यटक सवारी अब अनलाइनमै दर्ता, घरबाटै राजस्व तिर्न सकिने
स्थलमार्गबाट नेपाल आउने पर्यटक सवारी अब अनलाइनमै दर्ता, घरबाटै राजस्व तिर्न सकिने

काठमाडौं : सरकारले भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने सवारी साधनको दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी नम्बर प्लेटका सवारी साधनले अब अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली सञ्चालनमा...

पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह
पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह

काठमाडौं : पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् । कम्पनीले सार्वजनिक गरेको विदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो । सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्र...

महासंघको एशोसिएट्स कार्यकारिणी सदस्यतर्फ को–को भए विजयी ?
महासंघको एशोसिएट्स कार्यकारिणी सदस्यतर्फ को–को भए विजयी ?

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् । कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् । सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ १...

तरलता व्यवस्थापन गर्न बैकिङ प्रणालीबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैकिङ प्रणालीबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख १७ गते एक र्ख २० अर्ब तानेको बैकले पुनः ४४...

इप्पानलाई ‘महासंघ’ बनाउने र सुशासन भित्र्याउने प्रकाश दुलालको संकल्प, वरिष्ठ उपाध्यक्षमा दाबेदारी
इप्पानलाई ‘महासंघ’ बनाउने र सुशासन भित्र्याउने प्रकाश दुलालको संकल्प, वरिष्ठ उपाध्यक्षमा दाबेदारी

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थागत सुशासन, पारदर्शिता र सुधारलाई मुख्य एजेन्डा बनाउँदै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभका लागि नभइ इप्पानको निर्णय कार्यान्वयन गराउ...

प्रहरी नियन्त्रणमा रहेका व्यवसायी कुँवरले सम्झौता अनुसार रकम भुक्तानी नगरेको आरोप
प्रहरी नियन्त्रणमा रहेका व्यवसायी कुँवरले सम्झौता अनुसार रकम भुक्तानी नगरेको आरोप

काठमाडौं : निर्माण व्यवसायी ध्रुव बहादुर कुँवरलाई प्रहरीले धनगढी–४ स्थित निवासबाट नियन्त्रणमा लिएको छ । ध्रुवतारा निर्माण सेवा नामक निर्माण कम्पनीबाट ठेक्कापट्टाको काम गर्ने कुँवरलाई सहरी विकास मन्त्रालयले प्रेषित गरेको पत्रको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विज्ञप्ति अनुस...

सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा पाँच हजार आठ सयले बढ्यो
सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा पाँच हजार आठ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७५ रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

प्रशासनिक बोझ घटाउँदै बागमती सरकारः मन्त्रालयको संख्या आठमा झारियो, पाँच अर्ब खर्च जोगिने
प्रशासनिक बोझ घटाउँदै बागमती सरकारः मन्त्रालयको संख्या आठमा झारियो, पाँच अर्ब खर्च जोगिने

हेटौँडा : बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला...

आगामी आर्थिक वर्षको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गर्ने
आगामी आर्थिक वर्षको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो । छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर सार्वजनिक गरेको हो । यसअघि आयोजना प्रभावित भोजपुरका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनील...

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । महासंघमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवहरी घिमिरेले ६० मत प्राप्त गरेका थिए । श्रेष्ठ वर्तमान उपाध्यक्ष हेमराज ढकाल समूहबाट निर्...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो
इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

काठमाडौं : नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बीमा, मौद्रिक,...

१२.५ मेगावाटको सभा खोला ‘ए’ आयोजनालाई ‘बीबी प्लस’ रेटिङ, दुई अर्ब ६ करोड कर्जाको तयारी
१२.५ मेगावाटको सभा खोला ‘ए’ आयोजनालाई ‘बीबी प्लस’ रेटिङ, दुई अर्ब ६ करोड कर्जाको तयारी

काठमाडौं : संखुवासभामा निर्माणाधीन १२.०५ मेगावाट क्षमताको सभा खोला ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक दीप सभा हाइड्रोपावर प्रालि (डीआईपी) ले बैंक कर्जा सुविधामा मध्यम जोखिम जनाउने क्रेडिट रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपालले कम्पनीका दीर्घकालीन कर्जा सुविधालाई ‘बीबी प्...

साढे नौ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
साढे नौ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले साढे नौ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको ९ अर्ब ५३ करोड ८७ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ मे १८ देखि, २०२७ मे १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमास...

बैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
बैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने, ‘आज एउटा मात्रै महत्...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, बढ्न सकेन कारोबार 
नेप्से परिसूचकमा सामान्य अंकको सुधार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा जाने सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका–३ मा पर्ने ठाडोकोशीस्थित ‘नाछिपाङ पुल’ अहिले जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथातर्फ जाने मुख्य पैदल मार्गमै रहेको यो पुलबाट दिनहुँ सयौँ पर्यटक, स्थानीय बासि...

जेठ पहिलो सातादेखि सहकारी पिडितको बचत फिर्ता गर्दै सरकार
जेठ पहिलो सातादेखि सहकारी पिडितको बचत फिर्ता गर्दै सरकार

काठमाडौं : सरकारले जेठ पहिलो सातादेखि सहकारी पिडितको बचत फिर्ता गर्ने भएको छ। सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यले जेठ पहिलो सातादेखि बचत फिर्ता प्रक्रिया सुरु गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी दिईन। सरकारले चक्रिय कोषमा विनियोजित रकम सम्बन्धि...

ग्यासमा प्रतिसिलिन्डर एक हजार घाटा, अन्तर्राष्ट्रिय बजार र स्वचालित प्रणालीको अवरोधले दबाबमा निगम
ग्यासमा प्रतिसिलिन्डर एक हजार घाटा, अन्तर्राष्ट्रिय बजार र स्वचालित प्रणालीको अवरोधले दबाबमा निगम

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपालमा लागू गरिएको पेट्रोलियम पदार्थक...

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टीद्वारा सरकारको विरोध
सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टीद्वारा सरकारको विरोध

काठमाडौं : श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र जनजीविकासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसक्नु र महाकाली नदी किनारमा भइरहेको सीमा अत...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौं  : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर
बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं : नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन...

बचतकर्ताको रकम फिर्ता गर्न ऋण असुली तीव्र पारिँदै, ऋणी र जमानीकर्तालाई सम्पर्कमा आउन आग्रह 
बचतकर्ताको रकम फिर्ता गर्न ऋण असुली तीव्र पारिँदै, ऋणी र जमानीकर्तालाई सम्पर्कमा आउन आग्रह 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई कर्जा तत्काल चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । समितिले मंगलबार जारी गरेको सूचनामा ऋणीहरूलाई साँवा, ब्याज तथा हर्जानासहितको सम्पूर्ण बक्यौता रकम यथाशीघ्र भुक्तान...

एक हप्ताभित्र माग पूरा नभए देशभरका आयोजना ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
एक हप्ताभित्र माग पूरा नभए देशभरका आयोजना ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठनले हालको आर्थिक अवस्था, विशेषग...