वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला

काठमाडौं : आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं। ८५२ (जहाज ९एन–एएमडी) ढिला भएको छ। बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो। घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाक...

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनको कति ?
वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनको कति ?

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुस महिनाको तुलनामा ११ बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ११ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब...

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा 
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर...

सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला दुई लाख ७८ हजारमा कारोबार  
सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला दुई लाख ७८ हजारमा कारोबार  

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । पुस २९ गते मंगलबार प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ७६ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय...

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट
भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

काठमाडौं : सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र नेपाल भित्र्याउन पाउने नेपाली तथा भारतीय मुद्रासम्बन्धी व्यवस्था स्पष्ट पारेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतीय रुपया १०० भन्दा कम दरका बैंक नोट र कुनै पनि दरका नेपाली मुद्रा नेपाली र भारतीय नागरिकले असीमित रूपमा भारत लैजान पाउने...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो। विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक...

एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

रामेछाप : सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बने...

ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता
ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  ग...

शंकास्पद वित्तीय कारोबार ३० प्रतिशतले बढ्योः राष्ट्र बैंक 
शंकास्पद वित्तीय कारोबार ३० प्रतिशतले बढ्योः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार नेपालमा शंकास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ। प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गत...

मन्त्रिपरिषद्को निर्णय: आधा दर्जन सचिव विदेश भ्रमणमा जाने, म्यानमारलाई साढे ३ लाख डलर सहयोग
मन्त्रिपरिषद्को निर्णय: आधा दर्जन सचिव विदेश भ्रमणमा जाने, म्यानमारलाई साढे ३ लाख डलर सहयोग

काठमाडौं : सरकारले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्न...

नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्...

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।  नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र स...

राष्ट्र बैंकले सात अर्ब ३५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने 
राष्ट्र बैंकले सात अर्ब ३५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा सात रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सात अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जनवरी २१ देखि, २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्...

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी
किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी

भरतपुर : कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ प्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यवसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखिएको छ । आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र...

सलिको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 
सलिको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा अमृतभोग, कालीकास्थान, काठमाडौंमा सम्पन्न भएको हो । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) क...

कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्यो: किसानलाई आर्थिक उकासो, करोडौंको कारोबार
कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्यो: किसानलाई आर्थिक उकासो, करोडौंको कारोबार

मुगु : देशका ठूला शहरहरुमा रैथाने अन्नबालीको माग बढेपछि ग्रामीण क्षेत्रमा यसको खरिदविक्री पनि बढेको छ । कर्णालीलगायत हिमाली जिल्लामा पाइने रैथाने खानाहरू खोजी खोजी प्रयोग हुन थालेपछि परम्परागत र रैथाने खाद्य सामग्रीहरुको माग बढेको हो । सरकारी निकायबाट ब्यापारीहरुले ढुवानीमा अनुदान पाएपछि कृष...

एक वर्षमा गृहलक्ष्मी ग्यासको व्यापार एक अर्ब २७ करोड, नाफामा निरन्तर सुधार 
एक वर्षमा गृहलक्ष्मी ग्यासको व्यापार एक अर्ब २७ करोड, नाफामा निरन्तर सुधार 

काठमाडौं : गण्डकी प्रदेशमा एलपी ग्यास आपूर्ति गर्दै आएको गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले सन् २०२५ मा एक अर्ब २७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलानामा करिब ५ प्रतिशत बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब २० करोड ७० लाखको व्यापार गरेको थियो । पछिल्ला पाँच वर्षमा...

झिनो अंकले बढ्यो शेयर बजार, छ अर्ब ९९ करोडको कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, छ अर्ब ९९ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्प...

कांग्रेस विशेष महाधिवेशनः राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
कांग्रेस विशेष महाधिवेशनः राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं : नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै रात...

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैनः मन्त्री श्रेष्ठ
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैनः मन्त्री श्रेष्ठ

रामेछाप : वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् । मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन...

ओम हस्पिटलको व्यापार ८८ करोड नाघ्यो, ऋण भार घट्दै
ओम हस्पिटलको व्यापार ८८ करोड नाघ्यो, ऋण भार घट्दै

काठमाडौं : चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पछिल्ला वर्षहरूमा कारोबार, नाफा तथा वित्तीय स्थायित्वमा उल्लेखनीय सुधार गरेको देखिएको छ ।  क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको पछिल्लो प्रतिवेदनअनुसार अस्पतालले सन् २०२५ मा ८८ करोड रुपैयाँ बराबरको कारोबार...

कांग्रेस विशेष महाधिवशेन: प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी
कांग्रेस विशेष महाधिवशेन: प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी

काठमाडौं : काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ । सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट...

क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश

काठमाडौं : २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघले प्रस्तावित ‘ई–कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघको सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ । क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं साइबर...

नाईमा र काठमाडौँ ट्राफिक प्रहरीबीच एक हजार ६५१ जनालाई आधुनिक तालिम दिने सम्झौता 
नाईमा र काठमाडौँ ट्राफिक प्रहरीबीच एक हजार ६५१ जनालाई आधुनिक तालिम दिने सम्झौता 

काठमाडौं : नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाईमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन...