वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी एक अर्बमाथि, आईपीओ निष्कासनको तयारी
नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी एक अर्बमाथि, आईपीओ निष्कासनको तयारी

काठमाडौं : नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास निगम लिमिटेडले आर्थिक वर्ष २०२४/२५ मा एक अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा सुधार देखिएको छ । कम्पनीले अघिल्लो वर्ष ९७ करोड ३० लाख रुपैयाँको मात्र...

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक
दोदोधरामा ‘पावर हब’ बनाउने योजना, प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

काठमाडौं : सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदो...

कोशी प्रदेश सरकार फेरबदल हुनसक्ने सभापति थापाको संकेत
कोशी प्रदेश सरकार फेरबदल हुनसक्ने सभापति थापाको संकेत

विराटनगर : गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् । थापाले प्रदेश र स्थान...

मुसिकोट विद्यालय भ्रष्टाचार प्रकरणः प्रधानाध्यापकसहित आठ जनाविरुद्ध मुद्दा दायर
मुसिकोट विद्यालय भ्रष्टाचार प्रकरणः प्रधानाध्यापकसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको मुसीकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

विषादीमुक्त कृषिको रोडम्याप: रासायनिक खेती त्याग्न र जैविक रूपान्तरणका लागि सरकारलाई दबाब
विषादीमुक्त कृषिको रोडम्याप: रासायनिक खेती त्याग्न र जैविक रूपान्तरणका लागि सरकारलाई दबाब

काठमाडौं : खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा सुधार गर्दै कृषि प्रणालीलाई रासायनिक मल र विषादीमा आधारित मोडेलबाट जैविक अर्थात् पर्यावरणीय कृषितर्फ रूपान्तरण गर्न सरकारलाई आह्वान गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी अभियानले हालको कृषि र...

छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन्: शंकर पोखरेल
छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन्: शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ को भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा षड्यन्त्र गरिएको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षडयन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् । उनले यस विषयमा पार्टी...

सरकारले स्वास्थ्य नीतिभित्र पर्ने महत्त्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्छः सुनिल शर्मा
सरकारले स्वास्थ्य नीतिभित्र पर्ने महत्त्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्छः सुनिल शर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले सबै तहका नागरिकलाई स्वास्थ्य नीति आवश्यक भएको औंल्याएका छन् । उनले नयाँ सरकारले मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवामा सहजीकरण गर्नपनि आग्रह गरे । बुधबार दुर्गा प्रसाईंलगायत सहभागि भएको पत्रकार सम्मेलनमा बोल्दै...

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबिच मेडिकल सेवा सम्झौता सम्पन्न
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबिच मेडिकल सेवा सम्झौता सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटलबिच मेडिकल सेवा सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउन बुधबार ग्राण्...

बजेटका ‘परम्परागत दायित्व’ सुधार गर्ने योजना आयोगको तयारी, काम कारबाही थप स्पष्ट बनाइने
बजेटका ‘परम्परागत दायित्व’ सुधार गर्ने योजना आयोगको तयारी, काम कारबाही थप स्पष्ट बनाइने

काठमाडौं : विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल भएको छ । बुधबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको राष्ट्रियसभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल भएको ह...

प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन्: मुख्यमन्त्री कँडेल
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन्: मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार...

नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि
नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन...

बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियोः  दुर्गा प्रसाईं
बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियोः  दुर्गा प्रसाईं

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् । वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाए...

दाउन्ने फ्लोर मिल्सले गर्यो एक अर्ब चार करोडको व्यापार, नाफा मार्जिनमा भने दबाब 
दाउन्ने फ्लोर मिल्सले गर्यो एक अर्ब चार करोडको व्यापार, नाफा मार्जिनमा भने दबाब 

काठमाडौं : सन् २०२५ मा दाउन्ने फ्लोर मिल्स प्रालिको व्यापार ५.५ प्रतिशतले बढेको छ । एक वर्षमा कम्पनीले एक अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार गरेको हो ।  कम्पनीले सन् २०२४ मा ९८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने सन् २०२३ मा एक अर्ब १७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार...

सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल
सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओल...

प्याकेजिङ सामग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङले गर्याे एक वर्षमा पाैने दुई अर्बको व्यापार
प्याकेजिङ सामग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङले गर्याे एक वर्षमा पाैने दुई अर्बको व्यापार

काठमाडौं : प्याकेजिङ र्यापर सामग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङ प्राइभेट लिमिटेडको व्यापारमा उल्लखेनीय वृद्धि देखिएको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ८४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २८.२० प्रतिशतले बढी हो ।  कम्पनीले सन् २०२४ मा ए...

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं : नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका छन् । संव...

सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारो...

सहकारीको समस्या समाधान: पुरानाले चाहेनन्, नयाँले के गर्लान?
सहकारीको समस्या समाधान: पुरानाले चाहेनन्, नयाँले के गर्लान?

नेपालमा पछिल्लो समय सहकारी क्षेत्र विवादित बन्यो। सहकारीका सञ्चालकहरुले बद्मासी गरेका, सहकारीका कर्मचारीहरुले बद्मासी गरेका, त्यसमा पार्टीका नेताहरु आवद्ध भएका, राज्यका विभिन्न निकायमा काम गर्ने कर्मचारीहरु आवद्ध भएका घटनाहरु सार्वजनिक नै भएका छन्। सतहमा आएका धेरै घटनाहरुमा छानविन भएका र हुने क्रम ज...

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम: नतिरे बैंक खाता रोक्का र सरकारी सुविधा बन्द
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम: नतिरे बैंक खाता रोक्का र सरकारी सुविधा बन्द

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ।  समितिले मंगलबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र उपस्थित...

तीन करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
तीन करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

काठमाडौं : भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको...

‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न
‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न

इलाम : पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोही...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख २ गते ४० अर्ब तानेको बैकले पुनः १६८ दिनका ल...

हर्मुज बन्द हुँदा इरानलाई दैनिक ५० करोड डलर घाटा, युद्धको धम्की ‘इज्जत जोगाउने दाउ’ मात्रैः ट्रम्प
हर्मुज बन्द हुँदा इरानलाई दैनिक ५० करोड डलर घाटा, युद्धको धम्की ‘इज्जत जोगाउने दाउ’ मात्रैः ट्रम्प

काठमाडौं : हर्मुज जलमार्ग बन्द हुँदा इरानले ठूलो आर्थिक नोक्सानी बेहोरिरहेको र भित्रभित्रै यो मार्ग खोल्नका लागि हारगुहार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले दैनिक ५० करोड डलर गुमाइरहेको उल्लेख गरेका छ...

सर्वोत्तम पेन्ट्सको आईपीओ आउँदै, वैशाख २१ देखि आवेदन खुला
सर्वोत्तम पेन्ट्सको आईपीओ आउँदै, वैशाख २१ देखि आवेदन खुला

काठमाडौं : सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि खुला गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३...