काठमाडौं : नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनीस्पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि साइकल यात्रामा ने...
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले अत्यधिक गर्मी तथा तातो हावाको लहरबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताएका छन् । अत्यधिक गर्मी वा तातो हावाको लहरसम्बन्धी पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्र...
काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार चैत मसान्तसम्म कम्पनीहरुले २१ लाख ६९ हजार ८२७ बीमालेख बिक्री गरी ३६ अर्ब २८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । कम्पनीहरुले चैतमा मात्रै ती...
काठमाडौं : अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ, जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ । डिजाइनः रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, जसले...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उक्त जिम्मेवारी दिने तयारी गरेको हो । चिकित्सा तथा...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ ।...
काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व भएको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको कार्यक्रममा बोल्दै उनले हाल सम्पन्न निर्वाचन आवधिक नभई अग्रिम रूपमा घोषणा गरिएको बाध्...
काठमाडौं : आईसीटी फाउन्डेसन नेपालले गुगल एलएलसी र मेरो जब लिमिटेडको सहकार्यमा ‘गुगल करियर प्रमाणपत्र छात्रवृत्ति कार्यक्रम २०२६’ का लागि आवेदन खुला गरेको छ। सूचना प्रविधि र प्रविधिसँग सम्बन्धित क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने नेपाली सिक्नेहरूलाई लक्षित गरी यो कार्यक्रम स...
काठमाडौं : आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष पेश गरिएको छ । मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रण...
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर अर्थात १७ अर्ब १५ करोड रुपैयाँ...
काठमाडौं : नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक ९एआईजी० दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले नागरिक...
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहने भएपनि, पश्चिम एशियामा जारी संकटका कारण मल आपूर्तिमा अवरोध...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । उनले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन् । उनले जनताद्वारा प्रत्य...
काठमाडौं : राष्ट्रिय सभा सदस्यहरूले बालबालिकाको सवाललाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्ने बताएका छन्। बिहीबार बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आयोजना गरेको ‘सरकारको नीति, कार्यक्रम र बजेटमा बालबालिकाको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनीहरूले वर्तमा...
धनगढी : सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ । राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने वर्तमान व्यवस्था समयसापेक्ष नदेखिएको यसले व्यापार,...
काठमाडौं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका...
काठमाडौं : धादिङको थाक्रेमा निजी लगानीमा चारतारे स्तरको ‘द निलय होटल्स लिमिटेड’ सञ्चालनमा आउने तयारीमा छ। पृथ्वी राजमार्गसँगै अवस्थित यस परियोजनाको पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । होटल निर्माणका लागि एक अर्ब २३ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। परियोज...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष मोहनकुमार डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुँदाहुँदै हाल केवल १५९ मेगावाट मात्र उत्पादन हुनु दुःखद रहेको बताएका छन् । बुधबार ‘सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणः सम...
काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनले तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ । विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी...
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार...
जनकपुर : आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मचारीलाई स्थायी रोजगार दिएको थियो भने अप्रत्य...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवम् पुर्व स्वास्थ्यमन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास...
काठमाडौं : नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास निगम लिमिटेडले आर्थिक वर्ष २०२४/२५ मा एक अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा सुधार देखिएको छ । कम्पनीले अघिल्लो वर्ष ९७ करोड ३० लाख रुपैयाँको मात्र...