काठमाडौ : नेपाल राष्ट्र बैंकले साढे पाँच अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको पाँच अर्ब ५५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जनवरी ५, देखि २०२७ जनवरी ५ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य ऐतिहासिक बिन्दुबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
काठमाडौं : मुलुकभरका १४ प्रमुख शहरमा एकसाथ १ हजार बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिताका साथ शनिबार (डिसेम्बर २७) नेपाल इकोनोमिक्स ओलम्पियाड (एनइओ) को सन् २०२६ सत्र अन्तर्गतको क्षेत्रीय छनोट चरण सम्पन्न भएको छ। नेपाली युवापुस्तामा अर्थशास्त्र, वित्त तथा नीति निर्माणप्रति बढ्दो आकर्षणलाई उज...
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजा...
काठमाडौं : चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो...
बुटवल : इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र सुरक्षित प्रविधि प्रयोग सम्बन्धी जानकारी प्रदान...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पाँच महिनामा कम्पनीहरुले करिब ७७ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख ३९...
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ । जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसू...
काठमाडौं : नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ । प्रिक्स...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायहरूका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र सटही सुविधामा नयाँ व्यवस्था लागू गरेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को अध...
काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले मनाङ जिल्लामा निर्माणाधीन दाना खोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको पौष ११ गते बसेको ६४ औं सञ्चालक समितिको बैठकले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाको संस्थापक शेयर खरिद गर्ने निर्णय गरेको हो।...
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन । आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २...
काठमाडौं : सरकारले नेपाली चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई रोक्ने भएपछि चिया उत्पादक तथा व्यवसायीहरु चिन्तित भएका छन् । त्यसकारण व्यवसायीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र श्रम रोजगार तथा आपुर्ति मन्त्रा...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको...
काठमाडौं : पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन् । गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उजुरीहरु दर्ता भएको अदालतका प्रवक्ता होमनाथ क...
रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । अन्य खेती गर्ने मानिसहरू गाउँमा कम हुँदै जाँदा एक पटक लगाएपछि वर्षौ आम्दानी दिने सुन्तला खेतीतर्फ किसानहरू लागेका हुने । विज्ञहरूका अनुसार एक पटक लगाएको सुन्तलाको बिरुवाले ५० वर्षसम्म राम्रो फल...
काठमाडौं : सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने...
काठमाडौं : ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व...
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दल...
काठमाडौं : नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहम...
अटोमोबाइल क्षेत्र खासगरी विद्युतीय सवारीका लागि सन् २०२५ सम्झनलायक वर्ष बन्यो । अटो क्षेत्रको इतिहासमै पहिलो पटक दुईवटा अटो शो (नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो) आयोजना भए । दुई अटो शोले नयाँ किसिमको उत्साह दियो । मौसमी चुनौती र देशमा भएको राजनीतिक उथलपुथलले अटो शोमा बुकिङ भएका गाडी ग्राहकल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस ९ गते मात्र २५ अर्ब तानेको बैकले पुन...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ११ गते प्रतितोला नौएक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैया...