वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत करसहित नगद लाभांश वितरण गर्न...

रिज लाइन इनर्जीको आईपीओ निष्कासन
रिज लाइन इनर्जीको आईपीओ निष्कासन

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैया...

हर्क साम्पाङको टिप्पणी: सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
हर्क साम्पाङको टिप्पणी: सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्...

काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ । भेट हुनु अघि बालेनले कुलमान घिसिङसँग छलफल गर्ने तयारी गरेका छन्। भेटको स्थान गोप्य राखिएको छ । आजको भेटमा एकता सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको...

निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाता, को-को पर्छन् नामावलीमा?
निर्वाचन आयोगले तोक्यो अस्थायी मतदाता, को-को पर्छन् नामावलीमा?

काठमाडौं : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको मापदण्ड निर्धारण गरेको छ। आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नि...

काङ हाइड्रोपावरको प्रथम साधारण सभा सम्पन्न, लागत कम र निर्माण अवधि छोटो हुने
काङ हाइड्रोपावरको प्रथम साधारण सभा सम्पन्न, लागत कम र निर्माण अवधि छोटो हुने

काठमाडौं : काङ हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरको प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदिपराज गिरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखा परिक्षण प्रतिवेदन सर्वसम्मत स्...

ग्रामीण अर्थतन्त्र उत्थानमा सहकारी र लघुवित्तको योगदान महत्वपूर्ण: अध्यक्ष गिरी
ग्रामीण अर्थतन्त्र उत्थानमा सहकारी र लघुवित्तको योगदान महत्वपूर्ण: अध्यक्ष गिरी

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले लघुवित्त संस्था र सहकारी संस्थाहरुको संयुक्त प्रयासका बलमा ग्रामीण अर्थतन्त्रको उत्थानमा योगदान पुगेको बताउँदै आगामी दिनमा पनि यसलाई विकसित गर्दै लान सकिने बताएका छन्। ‘स्वस्थ्य लघुवित्त, समृद्ध सदस्य’ भन्ने नारासहि...

क्वालिटी काठमाडौं  स्कुल्सको पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
क्वालिटी काठमाडौं  स्कुल्सको पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

काठमाडौं : क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) ले आफ्नो पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। राजधानीका विभिन्न विद्यालयका सयौं विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रमलाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकको रूपमा समर्थन गरेको थियो। यस वर्षको प्रतियो...

निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना
निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो । समन्वय...

सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु: मन्त्री गौतम
सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु: मन्त्री गौतम

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा‍. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् । शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जि...

लघुवित्त संस्थाले कार्यक्रम र कार्यशैली समयअनुसार परिमार्जन गर्नुपर्छ: उपाध्यक्ष श्रेष्ठ
लघुवित्त संस्थाले कार्यक्रम र कार्यशैली समयअनुसार परिमार्जन गर्नुपर्छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले लुघवित्तहरुले बिना धितो कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भुमिका खेलेको बताएका छन्। पछिल्लो तीन दशकमा लघुवित्तहरुले मुलुकको गरिबीलाई घटाउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे। शुक्रवार राजधानीमा आयोजित ‘बागमत...

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार: राष्ट्रपति जेलेन्स्की
युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार: राष्ट्रपति जेलेन्स्की

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने उल्लेख...

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको शपथ गराएका छन् । उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रति...

सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता

काठमाडौं : सञ्चारमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार राजनीत...

काठमाडौं महानगरको नगरसभा: स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं महानगरको नगरसभा: स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत...

निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’
निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले मसान्तसम्म कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।&...

काठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो
काठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन् शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्...

मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै
मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण तिब्र हुन थालेपछि यहाँको खेतियोग्य जमिन मासिँदै गएको छ। सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य धमाधम बढेसंगै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो । पहिले यहाँ वरपर सिंगो खेतीयोग्य जमिन खाली देखिने गरेकोमा अ...

इच्छाकामनामा सुन्तला महोत्सव: पालिकामा १० करोड रुपैयाँसम्म कारोबार
इच्छाकामनामा सुन्तला महोत्सव: पालिकामा १० करोड रुपैयाँसम्म कारोबार

चितवन : स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिए...

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर अधिवेशन भएको उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई अधिवेशनलाई निरन्तरता दिन आग्रह गरिन् । उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका...

ग्लोबल मार्केटमा टोयोटाको मन्दीः जापान र चीनमा उत्पादन घट्दा अमेरिकामा भने उत्साह
ग्लोबल मार्केटमा टोयोटाको मन्दीः जापान र चीनमा उत्पादन घट्दा अमेरिकामा भने उत्साह

टोकियो : विश्वकै ठूलो अटोमोबाइल निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेसनको उत्पादन र बिक्रीमा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको नोभेम्बर महिनाको तथ्याङ्कअनुसार, अघिल्लो छ महिनादेखि निरन्तर बढिरहेको उत्पादनमा यसपटक ५.५ प्रतिशतले कमी आएको हो । नोभेम्बरमा टोयोटाको विश्वव्यापी उत्पादन ८ लाख...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट पुस ८ गते स्वीकृत गरेको हो । कम्पनीले सार्वजन...

कृत्रिम हीराले चीनको औद्योगिक क्षमतामा नयाँ धार
कृत्रिम हीराले चीनको औद्योगिक क्षमतामा नयाँ धार

काठमाडौं : चीनमा कृत्रिम हीराले सेमिकन्डक्टर र फोटोभोल्टाइकजस्ता उच्च–प्रविधि क्षेत्रमा तीव्र रूपमा स्थान बनाउँदै गएको छ । अत्यधिक कडापन, उच्च शुद्धता र सूक्ष्म स्तरको परिशुद्धताका कारण यी हीराले परम्परागत सामग्रीलाई विस्थापित गर्दै चिनियाँ उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिलाइरहेका छन् ।...

सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला दुई लाख ६९ हजार नाघ्यो 
सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला दुई लाख ६९ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ९ गते प्रतितोला नौ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले...