वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बजारमा बढ्यो पैसाको सर्कुलेशन, सरकारी ढुकुटीमा साढे आठ खर्ब मौज्दात ! 
बजारमा बढ्यो पैसाको सर्कुलेशन, सरकारी ढुकुटीमा साढे आठ खर्ब मौज्दात ! 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बजारमा नगद प्रवाह र सरकारी ढुकुटीको मौज्दात दुवैमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा आर्थिक गतिविधि र सरकारी सञ्चितिमा सुधार देखिएको हो । मंसिर महिनामा बजारमा साढे सात खर्ब रुपैयाँ नगद प्रव...

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

काठमाडौं : बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ । पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फज...

प्रतिनिधि सभा निर्वाचन: ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन: ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार पौष १३ र १४ गते बन्द सूची पेश गर्न...

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं : गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । &...

पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड
पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड

काठमाडौं : नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यल...

नाफिजको आयोजनामा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न
नाफिजको आयोजनामा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । नाफिजका १६ जना सदस्य सहभागी रहेको दुई दिने कार्यक्रममा तीन जना प्रशिक्षकहरूले खोज पत्रकारिताका विषयमा प्रशिक्षण गरेका थिए । आइतबार दुई...

यार्सागुम्बा संसारले मागिरहेको छ, राज्य भने प्रोसेसिङको होमवर्क समेत गर्दैनः पूर्वगभर्नर क्षेत्री
यार्सागुम्बा संसारले मागिरहेको छ, राज्य भने प्रोसेसिङको होमवर्क समेत गर्दैनः पूर्वगभर्नर क्षेत्री

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले देशको स्रोत र साधनको विषयमा राज्यको नीति प्रभावकारी नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपाल विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनः नेपालका लागि अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्द...

रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने
रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने

रामेछाप : रामेछाप जिल्लाका हाड भाँचिएका बिरामीले अब उपचारको लागि जिल्ला बाहिर जानु नपर्ने भएको छ । जिल्ला अस्पताल रामेछापमा नै हाड–जोर्नी भाँचिएका बिरामीको शल्यक्रिया हुने भएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा. सागर जर्घामगर मेडिकल सुपरिटेण्डेन्ट भएर आएपछि हाड भाँचिएको शल्यक्रिया सुरु गरिए...

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

सिराहा : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरए...

सरकारको सञ्चित कोष एक खर्ब बढीले घाटामा 
सरकारको सञ्चित कोष एक खर्ब बढीले घाटामा 

काठमाडौं : सरकारको सञ्चित कोष एक खर्ब बढीले घाटामा देखिएको छ । महालेखा परीक्षककोअनुसार आव २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको संचित कोष एक खर्ब आठ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक रहेको हो । सञ्चित कोष घाटामा रहेपनि नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड ८४ लाखले बचत रहेको महालेखाले जन...

‘३६ प्रतिशतसम्मको चर्को ब्याजबाट श्रमिकलाई बचाउन बैंकिङ समन्वयको आवश्यकता छ’ 
‘३६ प्रतिशतसम्मको चर्को ब्याजबाट श्रमिकलाई बचाउन बैंकिङ समन्वयको आवश्यकता छ’ 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।  नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेट...

नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी

काठमाडौं :  नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ । सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग...

जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैनः रमेश लेखक
जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैनः रमेश लेखक

काठमाडौं : गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन द...

सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ

काठमाडौं : सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी,...

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुग्यो
निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुग्यो

काठमाडौं : जनप्रीय लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएको हुनाले जनप्रीय लोकतान्त्रिक पार्टीले सूची निर्वाचन आयोगमा बुझाएको हो । यसैगरी नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले समेत समानुपातिकको बन...

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवैमा गिरावट 
टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवैमा गिरावट 

काठमाडौं : साताको दोस्रो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५...

शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

काठमाडौं : झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक...

मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत 
मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको पाँच लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्...

नोबेल कलेजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त 
नोबेल कलेजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त 

काठमाडौं : काठमाडौं नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नियमनकारी न...

चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित
चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

एजेन्सी : चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ । गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो । चीनले...

सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ: मन्त्री चौलागाईँ
सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ: मन्त्री चौलागाईँ

काठमाडौं : वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् । सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनल...

विपद्बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा दुई अर्ब १९ करोड स्रोत सहमति
विपद्बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा दुई अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं : गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्...

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’
‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’

काठमाडौं : नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम&rsqu...

२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

काठमाडौं : नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ जारी गर्ने जनाएको हो । बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्र राष्ट्र बै...