वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इरानी समुद्री मार्गमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा उभिए युरोपेली देशहरु
इरानी समुद्री मार्गमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा उभिए युरोपेली देशहरु

एजेन्सी : अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको जलडमरूममा बढ्दो तनाव विरुद्ध चेतावनी समेत दिए । अमेरिकाले नाकाबन्दी लागू गर्न थालेको दिन नै यूरोपेली देशहरुको अभिव्यक्ति बाह...

राष्ट्रपतिद्वारा नव वर्ष २०८३ को शुभकामना: एकता, सुशासन र राष्ट्रिय संकल्पमा जोड
राष्ट्रपतिद्वारा नव वर्ष २०८३ को शुभकामना: एकता, सुशासन र राष्ट्रिय संकल्पमा जोड

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षलाई केवल उत्सवका रूपमा नभई विगतको समीक्षा र भविष्यका लागि मार्गनिर्देशन गर्ने अव...

संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश
संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए । मुख्यमन्त्री कार्कीले संविधान जारी भएक...

प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त
प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्। उनले लेखेका छन्,‘सर्वे भवन्तु...

आजदेखि काठमाडौँमा साझाको रात्रिकालीन बस सेवा सुरु, राति ११ बजेसम्म दुई मुख्य रुटमा गुड्ने 
आजदेखि काठमाडौँमा साझाको रात्रिकालीन बस सेवा सुरु, राति ११ बजेसम्म दुई मुख्य रुटमा गुड्ने 

काठमाडौं : साझा यातायातले आजदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ। आज साँझदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदे...

अण्डाको मूल्य फेरि बढ्योः प्रतिक्रेट ४६५ पुग्दा पनि किसानको लागत उठेन
अण्डाको मूल्य फेरि बढ्योः प्रतिक्रेट ४६५ पुग्दा पनि किसानको लागत उठेन

चितवन : अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा बराबर रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० बा...

नयाँ वर्षको पहिलो दिन सुनको मूल्य प्रतितोला ३१ सयले बढ्यो, चाँदीको भाउ कति ? 
नयाँ वर्षको पहिलो दिन सुनको मूल्य प्रतितोला ३१ सयले बढ्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नयाँ वर्ष २०८३ सालको पहिलो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छाप...

नयाँ वर्षमा सुशीला कार्कीको शुभकामना स्राष्ट्रिय हितका लागि मिलेर अघि बढौं
नयाँ वर्षमा सुशीला कार्कीको शुभकामना स्राष्ट्रिय हितका लागि मिलेर अघि बढौं

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् । राष्ट्रिय हित, विधिको शासन र सामाजि...

नारायणगढ-बुटवल सडकको काम चाँडो सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ध्यानाकर्षण
नारायणगढ-बुटवल सडकको काम चाँडो सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ध्यानाकर्षण

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् । उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा...

२०८२ को आर्थिक समीक्षा: राजनीतिक पराकम्प र महँगीको मारमा थलिएको वर्ष
२०८२ को आर्थिक समीक्षा: राजनीतिक पराकम्प र महँगीको मारमा थलिएको वर्ष

काठमाडौं : नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको नयाँ बिहानी सुरु हुँदैगर्दा विगत एक वर्षलाई फर्केर हेर्दा नेपाली अर्थतन्त्रका लागि यो वर्ष केवल एउटा क्यालेन्डर परिवर्तन मात्र रहेन । यो वर्ष नेपाली अर्थतन्त्रले आर्थिक सुस्तता, राजनीतिक विद्रोह, ऐतिहासिक महँगी र नीतिगत अस्थिरताको कस...

आजदेखि २०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लास शुभकामना आदानप्रदान गरी मनाइँदै
आजदेखि २०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लास शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं : आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत्...

नयाँ वर्ष २०८३: नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू
नयाँ वर्ष २०८३: नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू

काठमाडौं : भित्तेपात्रो फेरिएसँगै नयाँ उत्साह र उमङ्ग बोकेर नयाँ वर्ष २०८३ दैलोमा आइपुगेको छ। कार्यव्यस्तता र सहरको कोलाहलबाट केही समय विश्राम लिएर परिवार तथा साथीभाइका साथ रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने नेपालभित्रै यस्ता थुप्रै मनमोहक गन्तव्यहरू छन्, जसले तपाईंको नयाँ वर्षलाई अविस्मरणीय बनाउ...

विद्यालयहरुप्रति मन्त्रालयको एक्सनः छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला
विद्यालयहरुप्रति मन्त्रालयको एक्सनः छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन...

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन सीएनआईको माग, खपत बढाउने सरकारी रणनीति
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन सीएनआईको माग, खपत बढाउने सरकारी रणनीति

काठमाडौं : नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिदै उर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको हो ।  सो अवसरमा अध्यक्ष पाण्डेले विद्युत खपत बढाउने...

नेपाल-भारत सीमामा कडाइको असरः नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
नेपाल-भारत सीमामा कडाइको असरः नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

काठमाडौं : नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूको दैनिकीमा पर्न थालेको छ। नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ । भारतको वैर...

देउती गुट्खाको व्यापार एक अर्ब ३४ करोड नाघ्यो, सुपारी महंगिँदा नाफा मार्जिन खुम्चियो
देउती गुट्खाको व्यापार एक अर्ब ३४ करोड नाघ्यो, सुपारी महंगिँदा नाफा मार्जिन खुम्चियो

काठमाडौं : देउती गुट्खा इन्डष्ट्रिज (डीजीआई) ले  एक वर्षमा सवा एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ३४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा ६.९२ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब २५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थि...

परराष्ट्रमन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता
परराष्ट्रमन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष...

पाँच तारा साकोसको १८औं स्थापना दिवस: साताव्यापी कार्यक्रम र विविध सम्मान
पाँच तारा साकोसको १८औं स्थापना दिवस: साताव्यापी कार्यक्रम र विविध सम्मान

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १८औं स्थापना दिवस साताव्यापी कार्यक्रमसहित मनाएको छ। स्थापना दिवस समापन समारोहमा संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा विभिन्न विधामा सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा नियमित रूपमा रक्तदान गर्ने सदस्यहरूलाई चाँदीको सि...

विलासिता र भ्याट खारेजीको माग गर्दै सुनचाँदी महासंघले ७७ वटै जिल्लाका सांसदलाई दबाब दिने
विलासिता र भ्याट खारेजीको माग गर्दै सुनचाँदी महासंघले ७७ वटै जिल्लाका सांसदलाई दबाब दिने

काठमाडौं : नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदी व्यवसायका समसामयिक समस्या समाधान तथा नीतिगत सुधारका लागि देशव्यापी रूपमा जनप्रतिनिधिमार्फत समन्वय, दबाब तथा अन्तरक्रिया कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।  उक्त कार्यक्रम महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा तथा प्रतिनिधि सभ...

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा
बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

काठमाडौं : बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि यात्रुहरुका लागि नयाँ सुविधा ल्याएको छ । ०८३ वैशाख १ गतेदेखि बुद्ध एयरले आफ्नो रोयल क्लब फ्रिक्वेण्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गर्दै यात्रुहरुका लागि नयाँ सुविधा प्रदान गरेको हो । नियमित हवाई उड...

झिनो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः बस्नेत
बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः बस्नेत

काठमाडौं : बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो । संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्...

नेपाल टेलिकमको नयाँ वर्ष अफर: ४९९ रुपैयाँमै १५० जीबी डाटा पाइने
नेपाल टेलिकमको नयाँ वर्ष अफर: ४९९ रुपैयाँमै १५० जीबी डाटा पाइने

काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि आकर्षक डाटा अफर सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड दुवै सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सीमित अवधिका लागि दुई प्रकारका ‘अनलिमिटेड डाटा’ योजना ल्याएको हो। यस अन्तर्गत ‘न्यू इयर लाइ...

रियल-स्टेट कारोबारमा मौसमी उतारचढाव, मधेश प्रदेश अग्रस्थानमा
रियल-स्टेट कारोबारमा मौसमी उतारचढाव, मधेश प्रदेश अग्रस्थानमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यस प्रतिवेदनले नेपाली रियल-स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमान...