हेटौंडा : बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले प्रदेशको धुलो दुध कारखानामा अनुगमन गरी शिघ्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्री पौडेलले करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भएपनि सञ्चालन कार्यविधि नबन्दा लामो समयदेखि परीक्षण उत्प...
काठमाडौं : विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार प्रदेशको समष्टिगत स्थिति हेर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता म...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५३ लाख ५८ हजार १५० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजार...
काठमाडौं : दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ विहीबारदेखि काठमाडौमा सुरु भएको छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका छन् । फेस्ट उद्घाटन समारोहमा सूचना तथा सञ्चार प्रविधि मन...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैद्धान्तिक...
काठमाडौं : गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने...
काठमाडौं : नेपालकै अग्रणी र भरोसायोग्य इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो घरायसी उपकरण श्रेणी अन्तर्गत देशको पहिलो कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एयर फ्रायर सार्वजनिक गरेको छ । आधुनिक नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै, कम्पनीले बजारमा ल्याएको (सीजी मेरिडिया स्मार्ट एयर फ्रा...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ बन्द भएको थियो । आज कारोबारमा आएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२४ कम्पनीको...
काठमाडौं : भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ। आयोगको आज बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङला...
काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सुरुवातः नेपाल विकास अपडेट कार्यक्रममा उनले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यस पटक सबैको सामूहिक...
काठमाडौं : एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनीले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस सलुशनलाई फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ बैंक नोट छाप्न चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि चिनियाँ कम्पनी मेसर्स चाइना बैंकनोट प्रिन्ट...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन् । बुधबार ओवल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप...
काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बितेका तीन महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्गयाएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रा...
काठमाडौं : अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरको सहकार्यमा तयार पारिएको सन् २०२५ का विश्वका सबैभन्दा प्रभावशाली शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको वार्षिक सूचीमा ३१ जना नेपाली वैज्ञानिकहरू पर्न सफल भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिक डा।...
काठमाडौं : विगत २८ महिनादेखि प्राथमिक शेयर निष्कासन (आईपीओ) र हकप्रद (राइट) शेयर निष्कासन रोकिँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको ऊर्जा उत्पादकहरुको गुनासो छ । आयोजना निर्माणमा लगानी जुटाउने प्रमुख माध्यम अवरुद्ध हुँदा सयौं मेगावाटका आयोजनाहरू समयमा सम्पन्न हुन नसक्ने स्थितिमा पुगेको र अस्व...
काठमाडौं : लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका उद्योगहरूबाट नेपाल विद्युत प्राधिकरणको बक्यौता असुली अभियानले ठोस परिणाम देखाउन थालेको छ । प्राधिकरणका अनुसार लाइन काटिएका २५ मध्ये हालसम्म २१ वटा उद्योगले महसुलको पहिलो किस्ता बुझाएका छन् । ती उद्योगहरूको कुल चार अर...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच हजार नौ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई ला...
काठमाडौं : कुमारी बैंक लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । सो बैंठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वि...
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महान...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्...
काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हु...
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।...