वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो । निगमले शनिबार राती १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । यससँगै अब पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले...

सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा सम्पन्न 
सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती, काभ्रेको ३१ औं वार्षिक साधारण सभा नियामकीय मापदण्डहरुको पूर्ण पालना गर्दै सातवटा एकाइमा सम्पन्न भएको छ । कार्तिक २८ र २९ गते आयोजित सभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम औपचारिक कार्यक्रमलाई प्राथमिकतामा नराखी पूर्व...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १३ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १३ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा ०.४३ प्रतिशतले बढी हो । ग...

मन्त्री कुलमान घिसिङद्धारा बागमती नदी करिडोरका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको निरीक्षण
मन्त्री कुलमान घिसिङद्धारा बागमती नदी करिडोरका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको निरीक्षण

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी किवास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पू...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी
३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष...

अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास !
अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास !

काठमाडौं : चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी ।    धादिङको नीलकण्ठ नगरपालिकामा...

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा मोटर्सको पनि साथ
निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा मोटर्सको पनि साथ

काठमाडौं : नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको चाङ हुन्थ्यो । न कथावस्तुमा मौलिक भेटिन्थ्यो, न कलाकारको अभिनय । मूल कथालाई पर छोडेर ‘एक्सन’कै भरमा फिल्म चलाउने शृङ्खलाको अन्त्य हुन थालेको छ । र, विस्तारै नेपाली चलचित्र क्षेत्रले आफ्नो लय समात्न थालेको छ ।...

मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र 
मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र 

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही मंसिर महिनाभित्र गर्नुपर्ने मागसहित कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको केन्...

‘इकोप्यानल’ ट्रेडमार्क प्रयोग रोक्न विभागको निर्देशन, इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको पूर्ण एकाधिकार
‘इकोप्यानल’ ट्रेडमार्क प्रयोग रोक्न विभागको निर्देशन, इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको पूर्ण एकाधिकार

काठमाडौं : ‘इकोप्यानल’ ट्रेडमार्कको प्रयोगसम्बन्धी लामो समयदेखिको विवादमा उद्योग विभागले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको पक्षमा निर्णायक फैसला सुनाएको छ। यो निर्णयसँगै कम्पनीको ‘इकोप्यानल’ ट्रेडमार्कमाथिको एकल स्वामित्व र हकभोग पुष्टि भएको छ। उद्योग विभागले म...

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयोः मन्त्री पौडेल
देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयोः मन्त्री पौडेल

काठमाडौं : बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन...

‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो
‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो

काठमाडौं : कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ । यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले प्रमाणित गरिरहेको छ । रिलिज भएको पहिलो तिनदिन पछि मात्र गति समातेको परान धलचित्रले अहिले भने हल–हलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा...

‘खराब कर्जा र गैर बैंकिङ सम्पत्तिको बोझले बैंकहरु थलिए, संकट टार्न तत्काल एएमसी चाहिन्छ’
‘खराब कर्जा र गैर बैंकिङ सम्पत्तिको बोझले बैंकहरु थलिए, संकट टार्न तत्काल एएमसी चाहिन्छ’

सिबिफिन नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरुको पछाडि सदैव दृढतापूर्वक उभिएको छ । राष्ट्रिय अर्थतन्त्रमा छाएको मन्दी, अधिक एवं न्यून तरलता अभावको दुष्चक्रबाट बाहिर निकाली तिव्र आर्थिक एवं बैंकिङ गतिविधिका साथ अर्थतन्त्रलाई लयमा फर्काउने र दिगो, फराकिलो एवं उच्च आर्थिक वृद्धिको यात्रा पहिल्याउनका लागि...

झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको कम्पनीको ३८ लाख एक हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको नौ लाख ५० हजार ४७५ कित्ता र संस्थापकको २८ लाख ५१...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान काठमाडौँमा “बीमास् सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य” निर्माणमा बीम...

आईपीओको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढ्यो
आईपीओको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढ्यो

काठमाडौं : सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाखको व्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको व्यापार ४१.१५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन ए...

नागरिक लगानी कोषको नाफा बढेपनि किन घट्यो प्रतिशेयर आम्दानी ? 
नागरिक लगानी कोषको नाफा बढेपनि किन घट्यो प्रतिशेयर आम्दानी ? 

काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ३१ करोड ४३ रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा कम्पनीले ३० करोड...

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?  
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४९ हजार ७००...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो: दीपक खड्का 
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो: दीपक खड्का 

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् ।  कुनैपनि स्वामित्वसमेत नर...

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौं : सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्ज...

हिमाल आरोहीको सुरक्षाका लागि पर्यटन बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण
हिमाल आरोहीको सुरक्षाका लागि पर्यटन बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

ठमाडौं : नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार संघ नेपाल (हिमालय रेस्क्यू एशोसिएसन) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ ।  सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबा...

ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब

काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिहरुले कांग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । उनीहरुले आगामी निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्न सुझाव दिएका छन् ।  ट्रेड युनियन कांगे्रसको गत कार्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे न...

बागमतीको धुलो दुध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन
बागमतीको धुलो दुध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन

हेटौंडा : बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले प्रदेशको धुलो दुध कारखानामा अनुगमन गरी शिघ्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्री पौडेलले करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भएपनि सञ्चालन कार्यविधि नबन्दा लामो समयदेखि परीक्षण उत्प...

विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख बक्यौता !
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख बक्यौता !

काठमाडौं : विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले...

गण्डकीका गौरवका आयोजना: तनहुँ जलविद्युत ६७ प्रतिशत र मध्यपहाडी लोकमार्ग ८२ प्रतिशत प्रगतिमा
गण्डकीका गौरवका आयोजना: तनहुँ जलविद्युत ६७ प्रतिशत र मध्यपहाडी लोकमार्ग ८२ प्रतिशत प्रगतिमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।  उक्त प्रतिवेदन अनुसार प्रदेशको समष्टिगत स्थिति हेर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता म...