काठमाडौं : नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन तथा प्रतिस्पर्धा बढाउने गरी पाँचवर्षे रणनीतिक ढाँचा तयार गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन्...
काठमाडौं : पछिल्लो समय नेपालमा घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासको तथ्यांकअनुसार गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघि...
एजेन्सी : चीनले आफ्ना नागरिकको देशबाहिर जाने र विदेशबाट फर्कने प्रक्रियालाई थप कडा बनाउने नयाँ नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षा, औद्योगिक तथा प्राविधिक सुरक्षासँग सम्बन्धित जोखिम देखिएका व्यक्तिमाथि विदेश यात्रा रोक्न सक्ने अधिकार राज्यलाई थप बलियो बनाएको छ। नयाँ नियमअनुस...
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् ।&nbs...
काठमाडौं : रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने-आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ । रसुवाको भोटेकोशी नदिमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पु¥याएपछि यात्रुले सिन्धुपाल्चोकको तातोपानी र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार ग...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरूको सुरक्षाको पूर्वतयारमा जुटेको हो । ऊर्जा मन्त्री व...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १०० रुपैयाँमा कारो...
भक्तपुर : मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि वार्षिक ४.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ। संस्थाले ‘समृद्धिको लागि लगानी’ भन्ने अवधारणासहित विभिन्न आवश्यकता तथा क्षेत्रमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने जनाएको छ। संस्थाले...
ताप्लेजुङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो । गाउँ...
काठमाडौं : पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरेका छन् । आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा घिसिङले युवा साथीहरूको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताए...
काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले हुन आउने करसहित ५७ करोड रुपैयाँ बरा...
काठमाडौं : चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिकाको प्रभुत्वलाई चुनौती दिने रणनीति अघि बढाइरहेको विश्लेषण सार्वजनिक भएको छ । चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष टकराव खोज्नुको सट्टा आर्थिक, कूटनीतिक तथा सैन्य शक्ति विस्तार गर्दै दीर्घकालीन रू...
काठमाडौं : सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको ठूलो हिस्सा बैंक निक्षेपमा केन्द्रित रहेको लगानीलाई पूँजी बजारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढी...
काठमाडौं : स्नो रिभर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९ करोड २७ लाख ५० हजार रुपैयाँ बराब...
काठमाडौं : स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनाले पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने बताए...
काठमाडौं : धितो मूल्याङ्कनसम्बन्धी समस्या समाधानका लागि पटक–पटक गरिएको वार्ता र पत्राचारलाई बेवास्ता गरेको भन्दै नेपाल भ्यालुअर्स एसोसिएसनले हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार...
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्...
काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत...
काठमाडौं : यात्रु तथा पर्यटकलाई गुणस्तरीय, भरपर्दो र सहज यात्रा सेवा उपलब्ध गराउने उद्देश्यसहित स्वागत होलिडेज ट्राभल एन्ड टुर प्रा.लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ। कोटेश्वर–३२ स्थित कृषि विकास बैंक रहेको भवनको दोस्रो तल्लामा रहेको कार्यालयबाट कम्पनीको औपचारिक उद्घाटन गरिएको हो। कम्पन...
चन्द्रनिगाहपुर (रौतहट) : चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था (साकोस) को कार्यालयमा आइतबार चोरी भएको छ। चोरले संस्थाको भल्ट फोडेर २१ लाख ६१ हजार ५३४ रुपैयाँ नगद चोरी गरेको संस्थाले जनाएको छ। चोरीका क्रममा कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराको डीभीआर/रेकर्डिङ डिभाइससमेत चोरी भए...
काठमाडौं : देशकै ठूला सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाको आसन्न निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। १ लाख ९८ हजार ९ सय ८ सदस्य रहेको सहारा नेपालको निर्वाचनमा भरतकुमार गिरी, उपेन्द्रप्रसाद ओली र छविलाल खतिवडाको नेतृत्वमा तीनवटा प्यानल मैदानमा उत्रिएका छन्। झ...
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध सामान्य कार्यनीतिक मात्र नभई दूरगामी महत्त्वको रणनीतिक सम्बन्ध भएको बताएका छन् । शनिबारदेखि काठमाडौंमा सुरु भई सम्पन्न भएको ‘काष्ठमण्डप संवाद शृङ्खला-३’ को समापन समार...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लाम...