Below Menu

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।