वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सलिको र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमको सम्झौता
सलिको र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमको सम्झौता

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ। यस सम्झौता अनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत नि...

सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो, चाँदीको भाउमा रेकर्ड ब्रेक
सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो, चाँदीको भाउमा रेकर्ड ब्रेक

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार दुई रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रूपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२...

भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो
भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकका वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने सीमा अस्थायी रूपमा बढाएको छ। अब चाडपर्वको अवधिमा प्रयोगकर्ताले एक दिनमा १० पटकको सट्टा ४० पटकसम्म आफ्नो वालेटमा पैसा लोड गर्न सक्नेछन्। राष्ट्र बैंकको भुक्तानी...

आरविवि मर्चेन्ट बैंकिङ्गले २० प्रतिशत लाभांश दिने 
आरविवि मर्चेन्ट बैंकिङ्गले २० प्रतिशत लाभांश दिने 

काठमाडौं : आरविवि मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा...

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार: ग्राहक कम भएपनि व्यापारी उत्साहित
भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार: ग्राहक कम भएपनि व्यापारी उत्साहित

भक्तपुर : दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल...

साकोस सुदृढीकरण र संरक्षणका लागि ‘स्क्यान’, ७ सय सहकारीमा नेफ्स्कूनको निगरानी
साकोस सुदृढीकरण र संरक्षणका लागि ‘स्क्यान’, ७ सय सहकारीमा नेफ्स्कूनको निगरानी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मार्फत सात सय सहकारीको निरिक्षण तथा अनुगमन गर्ने भएको छ ।  संघले सदस्य संघ/संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्च...

झन्डै १६ सय नेपाल प्रहरीमा खुल्यो भर्ना
झन्डै १६ सय नेपाल प्रहरीमा खुल्यो भर्ना

काठमाडौं : नेपाली प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो । १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ हजार ९४ जना भर्ना गर्न दरखास्त आह्वा...

उद्योगमन्त्री र नाडाबीच भेटवार्ताः उद्योग–व्यवसायलाई सबल बनाउन सरकार सजग रहेको प्रतिवद्धता 
उद्योगमन्त्री र नाडाबीच भेटवार्ताः उद्योग–व्यवसायलाई सबल बनाउन सरकार सजग रहेको प्रतिवद्धता 

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेटवार्ता गरेको छ । बिहिबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री सिंहासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे...

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार आठ अर्बमाथि ! 
दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार आठ अर्बमाथि ! 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले  मसान्तसम्म कम्पनीहरुले आठ अर्ब भन्दामाथिको बीमा व्यवसाय गरेका छन् । नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले चार लाख ३२ हजार ६० बीमालेख बिक्री गरी आठ अर्ब १२ करोड ८१ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्...

तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 
तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबार...

नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको हो : कमल थापा
नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको हो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२÷०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद...

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।  आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रत...

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज
डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

काठमाडौं : नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ ।  नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकका रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजि...

झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब २६ करोडमा समेटियो कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, तीन अर्ब २६ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२.०० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३९...

भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत
भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत

काठमाडौं : उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका छन् ।  विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी आन्दोलनको क्रममा देशमा ठूलो...

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बिहीवार भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको...

नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँः डा.बाबुराम भट्टराई
नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँः डा.बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि सच्चिनुपर...

नोक्सानीमा रहेका उद्योगलाई विशेष राहत र स्थिर नीति आवश्यक छ : अध्यक्ष मारु
नोक्सानीमा रहेका उद्योगलाई विशेष राहत र स्थिर नीति आवश्यक छ : अध्यक्ष मारु

जेन–जी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक संरचनाहरु माथि आक्रमण भएको छ । जसका कारण नेपालमा औद्योगिक वातावरणमा समेत असर परेको छ । यस्तो विषम परिस्थितिमा नेपालमा पुनः औद्योगिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन के कस्ता कदमहरु चाल्नुपर्छ भन्ने विषय...

पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

काठमाडौं : पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ । हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो। जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्...

जेन-जी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेन-जी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं : जेन-जी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २३ अर्...

सानिमा क्यापिटलद्वारा १२ प्रतिशत लाभांश घोषणा 
सानिमा क्यापिटलद्वारा १२ प्रतिशत लाभांश घोषणा 

काठमाडौं : सानिमा क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत अर्थात तीन करोड रुपैयाँ करसहित नगद लाभांश...

सानिमा सेक्युरिटिजले ५ प्रतिशत नगद लाभांश दिने  
सानिमा सेक्युरिटिजले ५ प्रतिशत नगद लाभांश दिने  

काठमाडौं : सानिमा सेक्युरिटिज कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात एक करोड रुपैयाँ करसहित नगद...

यातायातमन्त्रीसँग नाडाको छलफलः अटोमोबाइल क्षेत्र सुधारका लागि बैंकको ऋण सीमा र चार्जिङ पूर्वाधार विस्तारको माग
यातायातमन्त्रीसँग नाडाको छलफलः अटोमोबाइल क्षेत्र सुधारका लागि बैंकको ऋण सीमा र चार्जिङ पूर्वाधार विस्तारको माग

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्गसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समग्र समस्याहरूको सम्बन्धम...

प्रतितोला एक हजार सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेको छ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार...