काठमाडौं : मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति ९टास्क फोर्स० गठन भएको हो ।...
अमेरिका : अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स ९ल्ब्ऋइऋ० को सहकार्यमा आ...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँ...
काठमाडौं : सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रत...
काठमाडौं : नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति ग्राजुएट हुन्छन् । तर विश्वविद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीमा उद्योगले अपेक्षा गरेको व्यावहारिक सीप र क्षमता अभाव हुने गरेको छ। एकेडेमिया र इन्डस्ट्रीबीचको यही दूरीले आईटी क्षेत्रमा ‘स्किल ग्याप’ को समस्या बढाउँद...
काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुप...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा दलगत हस्तक्षेप खुला रूपमा देखिएको छ। नेकपा (एमाले) ले आफ्ना प्रदेश र जिल्ला कमिटीलाई पत्र पठाउँदै कांग्रेस, नेकपा र एमालेबीच भएको भागबण्डाअनुसार साझा उम्मेदवारलाई जिताउन निर्देशन दिएको हो। एमाले केन्द्रीय कार्यालयबाट जारी पत्रमा बागमती प्रदेशमा परितोष...
Kathmandu : NMB Bank is has announce an exclusive partnership with Medanta Hospital, India, offering special healthcare discounts to NMB Visa Debit and Credit Card holders. Through this collaboration, customers can enjoy a 15% discount on OPD consultations, laboratory services, radiolo...
काठमाडौं : एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ। यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले ओपिडी परामर्श, ल्या...
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटको आधारभूत दिशा सकारात्मक भए पनि त्यसलाई कार्यान्वयनयोग्य बनाउन संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ मे २२ देखि, २०२७ मे २२ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.०३ अंकले घटेर २७३१.९४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२&n...
काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बैशाखमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ५८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो रकम घरजग्गा खरिद–बिक्रीमा लाग्ने पुँजीगत लाभकर, दर्ता शुल्क, सेवा करलगायत शीर्षकबाट संकलन गरिएको हो । उक्त रक...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णहरि बुढाथोकीले रामेछाप जिल्लामा दूरसञ्चार, सडक, खानेपानी, सिंचाइ तथा कृषि क्षेत्रमा देखिएका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बुढाथोकीले डिजि...
काठमाडौं : व्यवसायी कर्मा तेन्जिङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माणलाई तीव्रता दिएका छन्। इम्पेरियर हस्पिटालिटी एन्ड होटल्स मार्फत पोखरामा विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड ‘ले मेरिडियन’ अन्तर्गत सञ्चालन हुने पाँचतारे होटल निर्माण भइरहेको हो। उक्त परियोजनाको...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विश...
काठमाडौं : जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबा...
काठमाडौं : तीन प्रमुख राजनीतिक दलले राष्ट्रिय सहकारी बैंकको सञ्चालक पदका लागि डा. परितोष पौड्याल साझा उम्मेदवार भएको घोषणा गरेको छ। सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जिम्मेवार प्रतिनिधिहरुले सहकारी बैंक निर्वाचनका लागि बागमती प...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी लागेको हो । त्यस्तै चार...
पोखरा : नेपालमा विद्युतीय सवारी साधनप्रातको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । बैशाख ३१ गते आयोिजत उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्रा...
काठमाडौं : नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य पुनः बढाएको छ। उत्पादन लागत बढ्दै गएको र अण्डा उत्पादन घटेको कारण देखाउँदै सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रति क्रेट ५३० रुपैयाँ कायम गरिएको छ । जुन अघिल्...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा राजनीतिक अस्थिरता र कमजोर खर्च क्षमताले गम्भीर चुनौती थपिएको छ। एउटै आर्थिक वर्षमा तीनवटा सरकार परिवर्तन हुँदा बजेट कार्यान्वयन प्रभावित बनेको छ भने विकास निर्माणका कामहरू सुस्त बनेका छन्। समयमै निर्माण व्यवसायीले भुक्तानी नपाउँदा धेर...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले डेटा सुरक्षा तथा कारोबार प्रणाली सम्बन्धी निर्देशन उल्लंघन गरेको आशंकामा केही धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) माथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। नेप्सेद्वारा जारी पत्रअनुसार ब्रोकर नम्बर ५, ८, १८, २९, ४०, ४७, ५१ र ५५ लाई डेटा स्टोर, डेटाबेस व्य...