वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान
कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबर...

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७  बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७९...

रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा
रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरका...

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

काठमाडौं : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ । सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् ।&nb...

बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय
बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

काठमाडौं : नेपाल स्काउटले बाढीपहिरोलगायतका विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै संस्थाका गतिविधिले गति लिन थालेका हुन्।  नेतृत्वविहीन बनेको...

बाढीपीडितको घरदैलोमा शुभ किरण सहकारीको सहारा
बाढीपीडितको घरदैलोमा शुभ किरण सहकारीको सहारा

नुवाकोट : सहकारी संस्थाप्रति पछिल्लो समय विभिन्न आरोप र आलोचना भइरहेका बेला सबै सहकारी संस्था एउटै प्रकृतिका हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको माछापोखरी स्थित शुभ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ। भोटेकोशी नदीमा आएको अचानकको भीषण बा...

बाढीको पीडामा पत्रकार महासंघ बागमती प्रदेशको मल्हम, प्रभावित पत्रकार तथा परिवारलाई सहयोग
बाढीको पीडामा पत्रकार महासंघ बागमती प्रदेशको मल्हम, प्रभावित पत्रकार तथा परिवारलाई सहयोग

मकवानपुर : प्रकृतिको क्रूर रूप कतिसम्म निर्मम हुन सक्छ भन्ने ज्वलन्त उदाहरण रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले देखाइदिएको छ । नदी उर्लियो, बस्ती बगायो, घरबार उजाडिए । धेरै परिवारका सदस्य सम्पर्कविहीन भए । नागरिकका दुःख र पीडा शब्दमा उतार्ने पत्रकारहरू समेत यो विपत्तिबाट अछुतो...

राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन
राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

नुवाकोट : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् ।  उनले नुवाकोटमा भोटेकोशीमा आएक...

अनर ६०० प्रोको नयाँ ५१२ जीबी भेरियन्ट नेपालमा सार्वजनिक, मूल्य डेढ लाख 
अनर ६०० प्रोको नयाँ ५१२ जीबी भेरियन्ट नेपालमा सार्वजनिक, मूल्य डेढ लाख 

काठमाडौं : स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रू...

दृष्टिविहीन युवालाई सेयर बजारबारे दुईदिने प्रशिक्षण
दृष्टिविहीन युवालाई सेयर बजारबारे दुईदिने प्रशिक्षण

काठमाडौं : दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।  नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा २१ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहर...

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले १२ प्रतिशत लाभांश दिने 
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले १२ प्रतिशत लाभांश दिने 

काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले व्यवस्थापन गरिरहेका दुई म्युचुअल फण्ड योजनामध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। क्यापिटलको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त योजनाका इकाईधनीलाई १२ प्रतिशत लाभांश वितर...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन...

सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी
सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी

काठमाडौं : नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले सङ्घीयता लागू भएको झन्डै एक दशक बितिसक्दा पनि सङ्घीय निजामती सेवा ऐन पारित हुन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साहन र वृत्ति विकासको संकटमा फसेको बताएका छन् ।  उनले कानुनी अनिश्चितता, प्रभावकारी प्रशिक्षण र सामाजिक सुरक्षाविना...

निर्जीवन बीमा कम्पनीले उठाए एक महिनामा पाँच अर्ब ३२ करोड बीमाशुल्क 
निर्जीवन बीमा कम्पनीले उठाए एक महिनामा पाँच अर्ब ३२ करोड बीमाशुल्क 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८३/८४ मा को पहिलो साउन महिनामा सवा ५ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार साउन मसान्तसम्म कम्पनीहरुले २ लाख २९ हजार ५९९ बीमालेख बिक्री गरी ५ अर्ब ३२ करोड ८३ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  साउन...

अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ ।  सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक...

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई गाभ्ने 
मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई गाभ्ने 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। भदौ १९ गते बसेको तीनवटै संस्थाको सञ्चालक समितिको बैठकले प्राप्तीसम्बन्धी निर्णय गरेको हो। निर्णयअनुसार मुक्तिनाथ विकास बैंक र यी दुई वित्तीय संस्थाबीच प्रारम्भिक...

पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश दिने 
पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश दिने 

काठमाडौं : पूर्वाञ्चल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने...

मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे...

बैंकिङ प्रणालीबाट आज ३५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट आज ३५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १८ गते १८ अर्ब रुपैयाँ तानेको बैंकले पुनः ६०...

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 
नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १०.८० प्रतिशत नगद ला...

‘पर्यटन विधेयकले निजी क्षेत्रका माग सम्बोधन गर्दैन, अहिलेको रूपमै पास गर्नुको अर्थ छैन’
‘पर्यटन विधेयकले निजी क्षेत्रका माग सम्बोधन गर्दैन, अहिलेको रूपमै पास गर्नुको अर्थ छैन’

काठमाडौं : संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले प्रस्तावित पर्यटन विधेयकले निजी क्षेत्रका वर्षौंदेखिका माग सम्बोधन गर्न नसकेको भन्दै अहिलेको रूपमै पारित गर्नुको अर्थ नहुने बताएका छन् । रेग्मीले २०१९...

१ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल
१ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १...

बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला
बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२...