काठमाडौं : यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण सिजन अत्यन्त व्यस्त र उत्साहजनक बनेको छ। पर्यटन विभागका अनुसार मे १५ सम्म विभिन्न ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ जना स्वदेशी तथा विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ। आरोहण अनुमतिबाट सरकारले रोयल्टी तथा सम्बन्धित दस्तुरबापत ८४ लाख २...
काठमाडौं : पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएकाे मन्दीबीच पनि पञ्चकन्या ग्रुपकाे उत्साहजनक ‘कमब्याक’ देखिएकाे हाे । कम्पनीले सन् २०२५...
काठमाडौं : नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम गरिरहेको छ। यस अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा सफलतापूर...
काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, बहस र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाईमाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा स्पष्ट, व...
काठमाडौं : कृषि, वन तथा पर्यवरण मन्त्री गिता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्दै शनिबार आफ्नो कार्यकक्षमै डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गरेकी छिन् । मन्त्री चौधरीले स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको उपभोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै डीडीसीका उत्पादन प्रयोग गरेकी...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दु...
काठमाडौं : मे १७ अर्थात् विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्य...
काठमाडौं : सरकारले दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्ने प्रयास भइरहेको भन्दै अनावश्यक सञ्चित नगर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी उपभोक्ता एवं सरोकारवालालाई चिनीलगायत दै...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा मात्रै प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन उपसमितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार बागमती प्रदेशको सञ्चालक पदका लागि परितोष पौड्याल र रामशरण शर्मा घिम...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक भएको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले व्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने...
काठमाडौं : नेपाल वायुसेवा निगमले वाइडबडी तथा न्यारोबडी विमान खरिदका लागि लिएको ऋणको दायित्व झन् बढ्दै गएको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको कर्जाको साँवा–ब्याजसहित कुल दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ।...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १५ प्रतिशत बोनसपछिको ११ लाख २२ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् । शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड...
काठमाडौं : नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” अफर सञ्चालनमा ल्याएको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू ं२ अध्ययनको तयारीमा जुटीरहेको छन् । +२ कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने दोधारकै बिचबाट आफूलाई उपयुक्त हुने विषय छनोट गरी भविष्यको यात्रा तय गर्नुप...
काठमाडौं : भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरले पोखरामा आधिकारिक बिक्री–वितरण सुरु गरेको छ। नेपालभर आफ्नो बजार विस्तार गर्ने योजनाअन्तर्गत कम्पनीले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिमार्फत नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। बैशाख ३१ गतेदेखि शोरुमबाट एम्पीयर नेक...
काठमाडौं : नेपाल दूरसञ्चार क्षेत्रमा सेवा प्रदायकहरूले बुझाउनुपर्ने करोडौँ रुपैयाँ दस्तुर र जरिबाना अझै सरकारी कोषमा दाखिला नगरेको पाइएको छ। प्राधिकरणबाट अनुमति प्राप्त २६१ सेवा प्रदायकमध्ये १३ वटा सेवा प्रदायकले आर्थिक वर्ष २०८०/८१ को दस्तुरयोग्य वार्षिक आयबाट बुझाउनुपर्ने करिब १६ करोड २१ ल...
काठमाडौं : सरकारी निकायको बेरुजु निरन्तर रुपमा बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सरकारको अद्यावधिक बेरुजु २.९९ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ। महालेखाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष...
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२० कम्...
काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सवा ४५ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार बैशाख मसान्तसम्म ७२८ परियोजनाका लागि ४५ अर्ब ३२ करोड १६ लाख तीन हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई धितो लिलामीसम्बन्धी विषयमा पक्राउ गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर चासो व्यक्त गरेको छ। परिसंघले प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प...
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज...
काठमाडौं : पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूमाथि पक्राउ अभियान चलाएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले यस्तो प्रवृत्तिले...
काठमाडौं : नेपाल राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले भारतीय रुपैयाँ कारोबार गर्दै आएको पुजा मनी चेञ्जर प्रालि को इजाजतपत्र रद्द गरेको जनाएको छ। बैंकले जेठ १ गते सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र इजाजतपत्र नवीकरण प्रक्रिया पूरा नगरेपछि कम्पनीको लाइसेन्स...
काठमाडौं : नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको “एकै छानामुनि समग्र उपचार सेवा”...