वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका  सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा 
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र सोको क...

राजनीति प्रभाव उच्च हुँदा सहकारी बिग्रिए,  संघहरु प्रमुख उद्देश्यबाट विमुख भए: रजिष्ट्रार
राजनीति प्रभाव उच्च हुँदा सहकारी बिग्रिए, संघहरु प्रमुख उद्देश्यबाट विमुख भए: रजिष्ट्रार

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी नेतृत्वले आदर्श र अनुकरणीय नेतृत्व प्रदर्शन गर्न नसकेको बताएका छन् । सहकारी क्षेत्रमा राजनीति प्रभाव उच्च रहेको बताउँदै सहकारी संघ/संस्था आफ्नो प्रमुख उद्देश्यबाट विमुख भएको बताए । आइतबार सहकारी विभागले आयोजना गरेको ‘सहकारी सम...

सुनको मूल्य स्थिर, चाँदी बढ्यो
सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो । यसैबीच सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ...

चिया निर्यात ४० प्रतिशतले बढ्यो, साढे तीन अर्बको बिक्री
चिया निर्यात ४० प्रतिशतले बढ्यो, साढे तीन अर्बको बिक्री

भद्रपुर : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ ।  चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि विक्रीमा राखिएको छ । संस्थाले संस्थापक शेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा बक्रीमा राखेको हो । यो शेयर खरिदका लागि सबै व्यक...

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

भद्रपुर : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।  कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६...

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

काठमाडौं : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गरेका हुन् ।  सम्झौतासँगै बैं...

सहकारी क्षेत्रमा एउटै निकायबाट प्रभावकारी नियमन जरुरी: अध्यक्ष मल्ल
सहकारी क्षेत्रमा एउटै निकायबाट प्रभावकारी नियमन जरुरी: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा प्रभावकारी नियमन जरुरी रहेको बताएकी छिन् । जुनसुकै उद्देश्य राखेर दर्ता भएपनि अधिकांशले बचत तथा ऋणको कारोबार गरेको बताउँदै अध्यक्ष मल्लले एउटै निकायबाट नियमन जरुरी रहेको बताईन । सहकारी विभागले आयोजना गरेको ‘सहकारी स...

अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा
अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

काठमाडौं : मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो । इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब...

भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

काठमाडौं : आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ ।उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ । गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाज...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो
दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्ष...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर...

जग्गाको आर्थिक लेनदेनमा ठगीः पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी
जग्गाको आर्थिक लेनदेनमा ठगीः पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहसहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ । जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो । गाउँपालिकाका पूर्वअध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठम...

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक, शिक्षामा सर्वाधिक 
भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक, शिक्षामा सर्वाधिक 

भादगाउँ : भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् ।  उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न श...

साढे १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 
साढे १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत झण्डै साढे १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले नौं अर्ब ४९ करोड २० रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न ला...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता 
बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता 

काठमाडौं : नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ । अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिनमा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन् । नेपालको इलेक्ट्रिक ह...

भरतपुर महानगरले ल्यायो पाँच अर्ब १९ करोड बढीको बजेट
भरतपुर महानगरले ल्यायो पाँच अर्ब १९ करोड बढीको बजेट

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको  १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।  कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु ए...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

काठमाडौं :राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले चारसय श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुस...

बजेट यथार्थ र कार्यान्वयन योग्य छः पूर्वअर्थमन्त्री कार्की
बजेट यथार्थ र कार्यान्वयन योग्य छः पूर्वअर्थमन्त्री कार्की

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको बजेट यथार्थ र कार्यान्वयन योग्य रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्...

‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’
‘साइबर सुरक्षा विधेयक अपुरो, अधुरो र अस्पष्ट छ’

काठमाडौं : संसदमा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपुरो, अधुरो र अस्पष्ट रहेको एक अन्तरक्रिया कार्यक्रममा बताईएको छ ।  महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी र पानवले सञ्चारकर्मीसँग संयुक्तरुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस्तो बत...

इजरायल–इरान द्वन्द्वले अफ्रिकी बजारहरुमा मुद्रास्फीति र आर्थिक अस्थिरता निम्त्याउने चेतावनी
इजरायल–इरान द्वन्द्वले अफ्रिकी बजारहरुमा मुद्रास्फीति र आर्थिक अस्थिरता निम्त्याउने चेतावनी

काठमाडौं : इजरायल–इरान द्वन्द्वले अफ्रिकी बजारहरुमा मुद्रास्फीति र आर्थिक अस्थिरता निम्त्याउने भन्दै विश्लेषकहरुले चेतावनी दिएका छन् । दुई देश बिचको तनाव बढ्दै जाँदा व्यापारमा हुनसक्ने सम्भावित अवरोधहरूको बारेमा अफ्रिकी विश्लेषकहरूले चेतावनी दिएका हुन् । इजरायल–इरान द्वन्द्वले अ...

रोकिएन शेयर बजारको पहिरो, परिसूचकसँगै कारोबार रकम पनि खुम्चियो 
रोकिएन शेयर बजारको पहिरो, परिसूचकसँगै कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६.७४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २४.५९ अंकले घटेर २६२९.०८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २५ कम्पनीको शेयरमूल्य बढेको छ । भने...

इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?

बैङ्कक : इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछूतो रहेको फोर्डोलाई क्षति पुर्‍याउने व...