वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मर्जर प्रस्तावसहित गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा 
मर्जर प्रस्तावसहित गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चैत ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले मर्जर प्रस्तावसहित सो दिन होटेल एयरपोर्ट, बिराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल...

विद्युत् महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटियो
विद्युत् महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटियो

तुलसीपुर : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।  तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसक...

खुला सीमा संवाद समूह र क्लोथ बैंकद्वारा हेल्पडेस्क सञ्चालन
खुला सीमा संवाद समूह र क्लोथ बैंकद्वारा हेल्पडेस्क सञ्चालन

जनकपुरधाम : नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ । १५ दिने परिक्रमामा बिहीबारदेखि हेल्पडेस्क सञ्चालन गरिए...

लागूपदार्थ तस्करी बढेको भन्दै चिनियाँ सामानको आयातमा थप १० प्रतिशत कर लगाउँदै ट्रम्प
लागूपदार्थ तस्करी बढेको भन्दै चिनियाँ सामानको आयातमा थप १० प्रतिशत कर लगाउँदै ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् ।  विश्वभरका अघि...

लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते, शुक्रबार, आठौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १...

सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैय...

विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनीमार्गस्थित राष्ट...

Budget drafting committee formed
Budget drafting committee formed

  Kathmandu : The Ministry of Finance has formed the budget drafting committee to draft the annual budget for the fiscal year 2082/083 BS. Chief of Budget Division of the Ministry, Shreekrishna Nepal, is the coordinator of the drafting committee comprising Foreign Assistance Division Chie...

6.1 ML earthquake jolts Sindhupalchowk, surrounding districts
6.1 ML earthquake jolts Sindhupalchowk, surrounding districts

  Kathmandu :  An earthquake of local magnitude 6.1 occurred with its epicenter at Bhairabkunda in Sindhupalchowk district this morning, the National Earthquake Monitoring and Research Center confirmed. The Center stated that the earthquake happened at 2:51 am with its shock fel...

बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

गलकोट : सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् ।  फागुनद...

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक, साढे पाँच करोड राजस्व संकलन 
मुस्ताङमा पुँजीगत खर्च निराशाजनक, साढे पाँच करोड राजस्व संकलन 

मुस्ताङ : यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ ।  जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको...

चीनको नयाँ प्रविधि: मिथानोल-डिजेल इन्जिन सार्वजनिक
चीनको नयाँ प्रविधि: मिथानोल-डिजेल इन्जिन सार्वजनिक

साङ्घाई : चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल-डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ। जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ । यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो। सीएसएससीको अनुसार उक्त इन्ज...

लाजिम्पाटदेखि बालुवाटार क्षेत्रमा आज बिजुली काटिदै 
लाजिम्पाटदेखि बालुवाटार क्षेत्रमा आज बिजुली काटिदै 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने...

कुमारी सहकारी हिनामिना प्रकरण: सवा अर्ब बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता
कुमारी सहकारी हिनामिना प्रकरण: सवा अर्ब बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

म्याग्दी : बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालय...

अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन, संयोजकमा नेपाल 
अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन, संयोजकमा नेपाल 

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् । सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्...

एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आग्रह
एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आग्रह

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका  छन्  । उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुए...

आजको मौसम: यी स्थानमा हिमपात र वर्षाको सम्भावना
आजको मौसम: यी स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली...

नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी
नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

काठमाडौं : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् ।  २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हु...

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।  नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गर...

रारा आगलागी अपडेटः पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै
रारा आगलागी अपडेटः पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै

मुगु : यहाँस्थित रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घट्नापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ । यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरे...

कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन्: अध्यक्ष रेग्मी
कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन्: अध्यक्ष रेग्मी

काठमाडौं : लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताएका छन् । बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आ...

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय
गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

फुङ्लिङ : ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा...

Draft of Health Service Act in final stage: Minister Paudel
Draft of Health Service Act in final stage: Minister Paudel

  Kathmandu : Minister for Health and Population, Pradip Paudel, has said the draft of the Health Service Act is in final phase.   Stressing the need of moving head making systematic health policy, he shared that activities are underway to formulate the policy incorporating t...

काठमाडौंमा आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौंमा आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं : आप्सा नेपालले आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी आप्साले यहि चैत्र २४ र २५ गते काठमाडौंको दरवार मार्गस्थित होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी आयोजना गर्न लागेको जानकारी...