वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वीरगन्जका दुई क्यासिनोमा मुख्यमन्त्रीको छड्के अनुगमन
वीरगन्जका दुई क्यासिनोमा मुख्यमन्त्रीको छड्के अनुगमन

वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका दुई क्यासिनोमा पुगेर छड्के अनुगमन गरेका छन् ।  वीरगन्जको होटल दियालो लड्र्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन् । नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा ख...

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री
मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बर्ताएका छन् ।  नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखि...

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

खाँदबारी : हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका...

‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

गलकोट : बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब रु ३४ करोड लागतमा पूर्वाधार...

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध
अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

जेनेभा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो...

बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा
बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा

काठमाडौं : राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बध...

५३ मेगावाटको अपर म्याग्दी–१ आयोजनाको बाँध निर्माण सुरु, लागत ११ अर्ब २३ करोड 
५३ मेगावाटको अपर म्याग्दी–१ आयोजनाको बाँध निर्माण सुरु, लागत ११ अर्ब २३ करोड 

म्याग्दी : धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको...

प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई-मास सेभेन’ अब नेपाली बजारमा 
प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई-मास सेभेन’ अब नेपाली बजारमा 

काठमाडौं : मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा आएको छ । केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिएको हो । नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो गाडी बुधबार विशेष कार्यक्रमकाबीच नेपाल भित्र्याए...

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा

काठमाडौं : सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याृउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित म...

लागुऔषध सहित दुई जना पक्राउ 
लागुऔषध सहित दुई जना पक्राउ 

सर्लाही : सर्लाही प्रहरीले लागुऔषध ओनेरेक्स र आरजेई–एससिइएनको दुई सय  बोटलसहित दुई जनालाई पक्राउ गरेको छ ।  पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएको चेकजाँच टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।  पर्सा गाउँपालिकाको...

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने  
एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने  

काठमाडौं : एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि  भोलि  फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याए...

इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने

जाकार्ता : इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ । राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्याङ्क अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् । “चार्जिङ...

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखा : गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासा...

सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा बढेको आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैय...

एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने प्रयासमा छु: डा. शेष घले
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने प्रयासमा छु: डा. शेष घले

डा.शेष घलेले  गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अन...

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको...

वित्तीय पोस्ट तेस्रो वर्षमा प्रवेश
वित्तीय पोस्ट तेस्रो वर्षमा प्रवेश

नेचुरल मिडिया प्रा.लि.द्वारा सञ्चालित वित्तीय पोस्ट स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण पाठक, सहकर्मी, विज्ञापनदाता एवं शुभचिन्तकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । निष्पक्ष, व्यावसायिक पत्रकारिताको स्वतन्त्र र बिशिष्ट अभ्यासको उद्देश्यसहित औपचारिक रुपमा...

प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ: राष्ट्रपति पौडेल
प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ: राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको...

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो: प्रधानमन्त्री ओली
फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् । उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको ज...

आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा 
आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा 

काठमाडौं : आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ । प्रजातन्त्र दिवसका अव...

पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन
पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

काठमाडौं : दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ ।  आम स्थानी...

उत्पादनलाई निरन्तरता दिन कठिन भएपछि वाइवाइको पहिलो फ्याक्ट्री स्थानान्तरण
उत्पादनलाई निरन्तरता दिन कठिन भएपछि वाइवाइको पहिलो फ्याक्ट्री स्थानान्तरण

काठमाडौं : चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ। ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो ऐतिहासिक फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको छ। वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण...

‘निर्माण व्यवसायीको पूरानो बक्यौता भुक्तानी हुँदैछ, काम जारी राख्नुहोस’
‘निर्माण व्यवसायीको पूरानो बक्यौता भुक्तानी हुँदैछ, काम जारी राख्नुहोस’

काठमाडौं : गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् ।  हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी व...

बाढीले क्षतिग्रस्त २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयद्वारा पौने १९ अर्बको स्रोत सहमति 
बाढीले क्षतिग्रस्त २६ आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयद्वारा पौने १९ अर्बको स्रोत सहमति 

काठमाडौं : अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्...