वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : नापी कार्यालय बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई क...

‘नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको छ’ 
‘नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको छ’ 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा 'South Asia Region Financial Inclusion Initiative (SARFII)' sf] '6thLeaders Roundtable' बैठक आज काठमाडौंमा सम्पन्न भएको छ ।  उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे,...

सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी 
सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी 

काठमान्डौं : नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध...

देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् ।  बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए...

नेप्सेमा थपियो शिवम सिमेन्टसहित तीन कम्पनीको साढे ९४ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो शिवम सिमेन्टसहित तीन कम्पनीको साढे ९४ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ९४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले शिवम सिमेन्ट्स, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार शिवम सिमेन्ट्सको ८.५५ प्रतिशत बोनसपछिको ४२ लाख ९८ हजार...

लुम्बिनी प्रदेशः चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत
लुम्बिनी प्रदेशः चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।  प्रदेश सरकार आर्थिक मामिला तथा योजना...

‘जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित
‘जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित

काठमाडौं : प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ ।  सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलग...

झिनो अंकले बढ्यो शेयर बजार, आठ अर्ब ६२ करोडमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, आठ अर्ब ६२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५८ कम्पनी...

विवादमा दरबारमार्गको ग्रेनाइट योजना: तर यात्रुले दिए बालेनलाई धन्यवाद
विवादमा दरबारमार्गको ग्रेनाइट योजना: तर यात्रुले दिए बालेनलाई धन्यवाद

काठमाडौं : काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरु एवम अभियन्ताहरुले समेत खुलेरै विरोध जनाइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरब...

‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा’
‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा’

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी छुट्टै ऐन सरकारको प्राथमिकतामा रहेको जानकारी दिएका छन् । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा बेलायत सरकारको सहयोगमा सञ्चालन गर्दै आएको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्य...

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

तनहुँ  : मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन...

पौने १० खर्बको आयात हुँदा ४६ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे आठ खर्ब 
पौने १० खर्बको आयात हुँदा ४६ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे आठ खर्ब 

काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १०.०९ प्रतिशत र निर्यात ४६.५० प्रतिशतले बढेको छ । सात महिनामा नेपालले साढे आठ खर्ब रुपैयाँ बराबरक...

वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक रुपमा काम गर्नपर्छ: मन्त्री खड्का 
वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक रुपमा काम गर्नपर्छ: मन्त्री खड्का 

काठमाडौं : जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जालाई अब सेवाको रुपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रुपमा आफ्ना गतिविधिहरु र...

४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि &l...

‘विश्वव्यापी अर्थतन्त्र र समाजमा एआईको विकास तीव्र हुँदै’
‘विश्वव्यापी अर्थतन्त्र र समाजमा एआईको विकास तीव्र हुँदै’

याङ्गोन : म्यानमाले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) रणनीति र नीतिको मस्यौदा तयार गर्न सक्रिय रूपमा काम गरिरहेको छ । राष्ट्रिय एआई रणनीति तथा नीतिको मस्यौदा तयार गर्नको लागि चौथो समन्वय बैठक मङ्गलबार नेपि तावमा बसेको प्रतिवेदनले जनाएको छ । बैठकमा बोल्दै, केन्द्रीय विज्ञान तथा प्रविधि म...

मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व

भद्रपुर : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।  मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने  लक्ष्य थियो । गत आव...

सुनको मूल्य प्रतितोला एक लाख ७१ हजारमा कारोबार, चाँदी कति ? 
सुनको मूल्य प्रतितोला एक लाख ७१ हजारमा कारोबार, चाँदी कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइर...

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथ लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात फागुन ९ गते बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र म्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्प...

रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा
रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

नेपालगञ्ज : पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो ।  यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइ...

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो । प...

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

भैरहवा : कोटहीमाई गाउँपालिका-५, देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ।  भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजान्छन् । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो...

नेको इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला
नेको इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजबाट हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुप...

सहारा नेपाल साकोसको कुल सम्पत्ति १८ अर्ब नजिक, संस्थागत पुँजी ७.३७ प्रतिशत
सहारा नेपाल साकोसको कुल सम्पत्ति १८ अर्ब नजिक, संस्थागत पुँजी ७.३७ प्रतिशत

झापा : नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ ।  झापाको बिर्तामोडमा-२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपालको संस्थागत पुँजी ७.३७ प्रतिशत रहेको छ । कुनै पनि सहकारी बलियोपनको आधार भ...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ देखि आईपीओ बिक्री खुला गर्ने
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ देखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २...