वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ऋण असुल गरी बचत फिर्ता गर्ने शर्तमा ब्यूँतियो मेगाड्रिम सहकारी
ऋण असुल गरी बचत फिर्ता गर्ने शर्तमा ब्यूँतियो मेगाड्रिम सहकारी

काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड आइतवारबाट सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्था सञ्चालनका लागि अनुमति दिएसँगै आइतवारबाट सञ्चालनमा आउने भएको हो । संस्थाका सदस्यहरुद्वारा गठित समितिलाई दैनिक...

प्रचण्डको सरकारलाई प्रश्न-सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
प्रचण्डको सरकारलाई प्रश्न-सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध...

आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित 
आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित 

काठमाडौं : संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । दुई वटा विधेयकहरु पेस भएर बिहीबारको बैठक स्थगित भएको हो ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छः सांसद चौधरी
केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छः सांसद चौधरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले  ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई  आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति...

विद्युत प्राधिकरणको २० प्रतिशत शेयर तत्काल जनतामा वितरण गर्न सांसद केसीको माग 
विद्युत प्राधिकरणको २० प्रतिशत शेयर तत्काल जनतामा वितरण गर्न सांसद केसीको माग 

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई सेयर जारी गर्नुपर...

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत
सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।  मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश...

प्रतिनिधिसभाको बैठक सुरुः अध्यादेश प्रस्तुत नगरिने
प्रतिनिधिसभाको बैठक सुरुः अध्यादेश प्रस्तुत नगरिने

काठमाडौं : सङ्घीय संसद् (प्रतिनिधिसभा) को बैठक सुरु भएको छ । बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो । अध्यादेश हटाइएको र सं...

सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ: सुमना श्रेष्ठ
सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ: सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि  विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको  आवाज सदनले  सुन्नैपर्ने बताएकी हुन् ।...

Bamboo Conference from March 27, NRB Governor calls for its use for green economy
Bamboo Conference from March 27, NRB Governor calls for its use for green economy

Patan : Nepal Rastra Bank (NRB) Governor Maha Prasad Adhikari has highlighted the potential of bamboo in promoting a green economy and creating an environmentally friendly atmosphere.   During his address at a programme to share details about the upcoming First National Bamboo Confer...

बजेट अभावले सुस्तायो ‘स्याटेलाइट सिटी’को योजना, स्रोतको सीमितताले थपियो चुनौती 
बजेट अभावले सुस्तायो ‘स्याटेलाइट सिटी’को योजना, स्रोतको सीमितताले थपियो चुनौती 

गण्डकी : गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना...

आजदेखि ‘क्यान इन्फोटेक २०२५’ शुरु 
आजदेखि ‘क्यान इन्फोटेक २०२५’ शुरु 

काठमाडौं : कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ आज(विहीबार)बाट सुरू भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति...

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौं : बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै...

अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन 
अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन 

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गरेका छन् । नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैवि...

सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउँदै सरकार, ३५ दिने सूचना प्रकाशित
सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउँदै सरकार, ३५ दिने सूचना प्रकाशित

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरी बचतकर्ताको बचत फिर्ता गराउने प्रक्रिया सुरु गरेको छ। कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि ३५ दिने सूचना प्रकाशन गरेको छ । २०७६ सालमा सम...

बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धनमा सहयोग पुग्छः गर्भनर अधिकारी 
बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धनमा सहयोग पुग्छः गर्भनर अधिकारी 

पाटन : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।  खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आज यहाँ आयोज...

शतप्रतिशत हकप्रद शेयर जारी गर्न दोर्दी खोलालाई सेबोनको अनुमति 
शतप्रतिशत हकप्रद शेयर जारी गर्न दोर्दी खोलालाई सेबोनको अनुमति 

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैय...

ट्रम्पले भन्सार महसुलको धम्की दिएपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार सेना तैनाथ
ट्रम्पले भन्सार महसुलको धम्की दिएपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार सेना तैनाथ

मेक्सिको : राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् ।  मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस...

झाडी फाडेर साढे तीन करोड लगानीमा सुन्तला बगान, वार्षिक १५ लाख आम्दानी
झाडी फाडेर साढे तीन करोड लगानीमा सुन्तला बगान, वार्षिक १५ लाख आम्दानी

म्याग्दी : कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।  बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका...

Lower Solukhola hydro project nears completion
Lower Solukhola hydro project nears completion

Solukhumbu : Construction of the Lower Solukhola Hydropower project has neared completion. The hydropower project of 82 megawatt capacity achieved 95 percent physical progress till date.   It is being built at Tingla in the district. The construction of power house, tunnel way and in...

नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो
नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

काठमाडौं :  इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरे...

सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा १६ सयले बढ्यो 
सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा १६ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा क...

रवि लामिछानेको मुद्दामा आजको थुनछेक बहस शुरु 
रवि लामिछानेको मुद्दामा आजको थुनछेक बहस शुरु 

काठमाडौं : साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहेको छ ।  बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिए...

पथलैयामा राजस्व चुहावटका घटना बढे
पथलैयामा राजस्व चुहावटका घटना बढे

वीरगञ्ज : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दर्ता गरेको छ ।  कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा रु ५४ लाख मागदाबीसहित राजस्व चु...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट 
भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट 

हेटौँडा : मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०–०८१ को पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो । चालु आव २०८१/०८२ को गत साउनदेखि पुस मसान्तसम्ममा मकवानपुर...