Below Menu
Below Menu

शतप्रतिशत हकप्रद शेयर जारी गर्न दोर्दी खोलालाई सेबोनको अनुमति 

शतप्रतिशत हकप्रद शेयर जारी गर्न दोर्दी खोलालाई सेबोनको अनुमति 

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न कम्पनीलाई अनुमति दिएको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिश अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो।

बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गनैछ । 

Advertisment