वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पेट्रोलमा इथानोल मिसाउने नीति कागजमै सीमित, खरिद सम्झौता र मूल्य तोक्न सरकारको ढिलाइ
पेट्रोलमा इथानोल मिसाउने नीति कागजमै सीमित, खरिद सम्झौता र मूल्य तोक्न सरकारको ढिलाइ

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति ल्याएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उद्योगीहरूले बताएका छन् । इथानोल उत्पादनमा लगानी गर्न तयार रहेका उद्योगीहरूले सरकारबाट आवश्यक सहजीकरण र स्पष्ट पहल नहुँदा परियोजना अघि बढ्न नसकेको बताएका ह...

करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ : अर्थमन्त्री
करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।  शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै उनले डिजिटल प्र...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा क...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार
२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

काठमाडौं : आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने
नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

काठमाडौं : नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष क्रेडिट कार्ड अभियान सञ्चालन गरेको छ । बैंकले आगामी अगस्ट २२ सम्म नयाँ क्रेडिट कार्ड आवेदन दिने ग्राहकलाई ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ सुविधा उपलब्ध गराउने जनाएको छ । नबिल बैंकका ट्रान्जेक्सन बैंकिङ तथा...

एमबीएल इक्विटी फण्डद्वारा लाभांश प्रस्ताव 
एमबीएल इक्विटी फण्डद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : एमबीएल इक्विटी फण्डले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । माछापुच्छ्रे क्यापिटलको बिहिबार बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । सो बैठकले एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात नौ करोड ७३ लाख रुपैयाँ प्रतिफल वित...

‘स्टार्टअप समिट नेपाल-२०२६’ को औपचारिक शुभारम्भ, देशभरी नै उद्यमशीलताको लहर ल्याइने
‘स्टार्टअप समिट नेपाल-२०२६’ को औपचारिक शुभारम्भ, देशभरी नै उद्यमशीलताको लहर ल्याइने

काठमाडौं : नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल-२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ । ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालय...

परराष्ट्रले ल्यायो ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’, घरबाटै अनलाइन आवेदन दिन सकिने
परराष्ट्रले ल्यायो ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’, घरबाटै अनलाइन आवेदन दिन सकिने

काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवालाई सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले विकास गरेको ‘नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आय...

निगममा नवनियुक्त प्रमुख शाहको पदबहाली, ग्यास आपूर्ति सहज बनाउन मन्त्री यादवको निर्देशन 
निगममा नवनियुक्त प्रमुख शाहको पदबहाली, ग्यास आपूर्ति सहज बनाउन मन्त्री यादवको निर्देशन 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज मात्रै सपथ ग्रहण गरी पदबहाली गरेका नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छिन् ।  सपथ ग्रहण तथा पदबहा...

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल, विभाजन वा प्रचारको नीति होइन : मन्त्री बादी
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि आवश्यक पहल, विभाजन वा प्रचारको नीति होइन : मन्त्री बादी

काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने...

लक्षित वर्गको निःशुल्क उपचार सहजीकरणका लागि स्वास्थ्य मन्त्रालयद्वारा सम्पर्क व्यक्ति तोकियो
लक्षित वर्गको निःशुल्क उपचार सहजीकरणका लागि स्वास्थ्य मन्त्रालयद्वारा सम्पर्क व्यक्ति तोकियो

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अस्पतालसँग समन्वय, सेवा सहजीकरण तथा सूचना आदान-प्रदानलाई व्यवस्थित बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ। ‘लक्षि...

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह
घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्...

नाट्टा निर्वाचन : सदस्यमा काभ्रेली युवा व्यवसायी दिनेश मैनालीको दाबेदारी
नाट्टा निर्वाचन : सदस्यमा काभ्रेली युवा व्यवसायी दिनेश मैनालीको दाबेदारी

काठमाडौं : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा कार्यसमिति सदस्यका उम्मेदवार दिनेश मैनालीको उम्मेदवारीले पर्यटन व्यवसायीबीच चर्चा पाउन थालेको छ। भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका मैनाली पर्यटन व्यवसा...

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 
दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्पनी...

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर
पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

काठमाडौं : प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन् ।  बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी...

हेलो सरकार एकीकृत सेवा प्रणालीमा स्तरोन्नति हुँदै, २४ घण्टादेखि १५ दिनभित्र गुनासो सम्बोधन गरिने
हेलो सरकार एकीकृत सेवा प्रणालीमा स्तरोन्नति हुँदै, २४ घण्टादेखि १५ दिनभित्र गुनासो सम्बोधन गरिने

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने
होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

काठमाडौं : होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर...

जोखिम मोलेरै स्वदेश फर्किने शेख हसिनाको घोषणा, भारतद्वारा राजनीतिक गतिविधिको खण्डन
जोखिम मोलेरै स्वदेश फर्किने शेख हसिनाको घोषणा, भारतद्वारा राजनीतिक गतिविधिको खण्डन

काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन् । भारतको नयाँदिल्लीबाट बुधबार आयोजित आफ्नो पहिलो भर्चुअल पत्रकार सम्मेलनमा उनले गिरफ्तारी, कारावास वा ज्यानको जोखिम जस्ता कुनै पनि परिणाम भोग्न तयार रहेको बताएकी हुन् । गत वर्ष बंगलादेशमा व्य...

अर्थमन्त्री र राष्ट्र बैंकका अधिकारीबीच छलफल, वित्तीय संकटमा परेका व्यवसायीलाई कसरी उकास्ने ?
अर्थमन्त्री र राष्ट्र बैंकका अधिकारीबीच छलफल, वित्तीय संकटमा परेका व्यवसायीलाई कसरी उकास्ने ?

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी(व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् ।  अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्य...

पुस मसान्तसम्म बक्यौता बुझाए नेपाल टेलिकमले जरिवाना छुट दिने
पुस मसान्तसम्म बक्यौता बुझाए नेपाल टेलिकमले जरिवाना छुट दिने

काठमाडौं : नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ ।  कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ ।...

काठमाडौंका होटल र रेस्टुरेन्टमा धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न प्रशासनको आग्रह
काठमाडौंका होटल र रेस्टुरेन्टमा धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न प्रशासनको आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ ।  बुधबार सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालित होटेल तथा रेष्टुरेन्टहरूलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर...

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने
भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ । मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँ...

सुनको मूल्य प्रतितोला तीन लाख नजिक, एकैदिन तोलामा आठ हजार रुपैयाँले बढ्यो 
सुनको मूल्य प्रतितोला तीन लाख नजिक, एकैदिन तोलामा आठ हजार रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजा...

कृषि विकास बैंकको नाफा २९ प्रतिशतले घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित
कृषि विकास बैंकको नाफा २९ प्रतिशतले घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

काठमाडौं : खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९।५२ प्रतिशतले कम ह...