वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वयको खाँचो छः उपप्रधानमन्त्री खड्का
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वयको खाँचो छः उपप्रधानमन्त्री खड्का

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याएका छन् ।  रक्षा मन्त्रालय र मातहतक...

कोटा निर्धारण नहुँदा मल गोदाममा थन्कियो, किसान चिन्तित 
कोटा निर्धारण नहुँदा मल गोदाममा थन्कियो, किसान चिन्तित 

डुम्रे : खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । कोटा निर्धाणरमा ढिलाइ ह...

गत आवमा कामपाको राजस्व दश अर्ब २५ करोड
गत आवमा कामपाको राजस्व दश अर्ब २५ करोड

काठमाडौं :काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम...

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार  
उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार  

काठमाडौं : साताको चाै‌थौं कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम...

सूर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत 
सूर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत 

काठमाडौं :सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको ११ लाख ८७ हजार ९७७ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा...

‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’
‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’

काठमाडौं : नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन  पर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधौ. पूर्ण  बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने,  &...

मालपोत कार्यालय तनहुँद्वारा ३० करोड ८४ लाख राजस्व संकलन
मालपोत कार्यालय तनहुँद्वारा ३० करोड ८४ लाख राजस्व संकलन

दमौली : जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व...

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

काठमाडौं : वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।  उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा...

नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौं ; नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न भएको छ । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१” नाराका साथ कम्पनीले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको हो  । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने...

घरजग्गाको कित्ताकाट नखुल्दा म्याग्दीमा मालपोतको राजस्व घट्यो
घरजग्गाको कित्ताकाट नखुल्दा म्याग्दीमा मालपोतको राजस्व घट्यो

काठमाडौं : जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्ल...

सम्पत्ति शुद्धीकरणलाई रोक्न श्रीलंकाले राष्ट्रिय नीति लागू गर्ने
सम्पत्ति शुद्धीकरणलाई रोक्न श्रीलंकाले राष्ट्रिय नीति लागू गर्ने

कोलम्बो : श्रीलङ्काको मन्त्रिपरिषद्ले सन् २०२३–२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सरकारको सूचना विभागले मङ्गलबार दिएको जनाकारी अनुसार उक्त प्रस्ताव अर्थमन्त्री समेत रहेका राष्ट्रपति रनिल विक्रमासिङ्घेले...

फाेहोर व्यवस्थापनमा तुलसीपुर उपमहानगर पनि असफल, विद्यालय बन्यो डम्पिङ साइड 
फाेहोर व्यवस्थापनमा तुलसीपुर उपमहानगर पनि असफल, विद्यालय बन्यो डम्पिङ साइड 

घोराही : दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।  स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । त...

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा लक्ष्मी लघुवित्त नोक्सानीमा 
खुद ब्याज आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा लक्ष्मी लघुवित्त नोक्सानीमा 

काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनी ८ करोड बढी नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २० करोड ६९ लाख रुपैयाँ नाफा कमाएको कम्पनी गत असार मसान्तसम्म आइपुग...

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से 
प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से बुधबार प्रि ओपन सेसनमा १ अंक घटेको छ। मंगलबार २८.४० अंक घटेर २०१९.८५ विन्दु बन्द भएको शेयरबजार आज प्रि ओपन सेसनमा  १.१३ अंक घटेर २०१८.७२ विन्दुमा झरेको हो ।  प्रि ओपन सेसनमा बुधबार १२ कम्पनीको १६ लाख १७ हजार १७८ रुपैयाँ ५० पैसाबराबरको ३ हजार २...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्र...

‘उर्जा क्षेत्रको विकासमा उदासिन रहे अर्थतन्त्रमा ठूलो डिजास्टर आउँछ’
‘उर्जा क्षेत्रको विकासमा उदासिन रहे अर्थतन्त्रमा ठूलो डिजास्टर आउँछ’

काठमाडौं : संसदको पूर्वाधार विकास समितिका सांसदहरुले ऊर्जा क्षेत्र द्रुत विकासका लागि सबै संसदमा राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरवार स्थित पूर्वाधार विकास संसदीय समितिको सभाहलमा आयोजित समितिको बैठकको एक मात्र एजेण्डा ’स्वतन्त्र ऊर्जा उत्पादकहरुको समस...

स्वास्थ्य बीमामा आकर्षणः अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो
स्वास्थ्य बीमामा आकर्षणः अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

काठमाडौं : स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् ।  अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई...

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान
त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं : एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस ग...

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार 
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार 

सर्लाही : सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।  सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए...

‘नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ’
‘नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच भेटवार्ता भएको छ। भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगा...

कर्णाली प्रदेश सरकारकाे लक्ष्य: वार्षिक दश हजारलाई रोजगारी
कर्णाली प्रदेश सरकारकाे लक्ष्य: वार्षिक दश हजारलाई रोजगारी

सुर्खेत : कर्णाली प्रदेश सरकारले वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ ।  प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान सुरु गरेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरे...

राष्ट्र बैंकले एक अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 
राष्ट्र बैंकले एक अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै कोषको एक अर्ब १५ करोड रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । बैंकले कोषको उक्त रकम भदौ ३ गतेदेखि २०८१ भदौ ३ गतेसम्म ३६६...

३६ करोड लागतमा बनेको भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो 
३६ करोड लागतमा बनेको भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो 

भादगाउँ : भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो । सडक निर्माण सम्पन्न भएका केही स्थान...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

इस्लामावाद : भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उनलाई धरौ...