वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने
जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने

तुलसीपुर : नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले...

साढे एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
साढे एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको एक अर्ब ५० करोड रुपैयाँ छ महिनाको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि मु...

ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’
ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’

काठमाडौं : काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।  विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्र्ट&rsquo...

इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं: मन्त्री भण्डारी
इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं: मन्त्री भण्डारी

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत बहस’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोलामा...

इथानोल उत्पादन कुनै रकेट साइन्स  होइन: कार्यकारी निर्देशक भट्ट
इथानोल उत्पादन कुनै रकेट साइन्स होइन: कार्यकारी निर्देशक भट्ट

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको...

अध्यक्ष प्रधानले भने- पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन?
अध्यक्ष प्रधानले भने- पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन?

काठमाडौं : पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाएका छन् । ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक ह? प्रश्न गरे ।  ‘...

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो एलएनटीसँगको सम्झौताको म्य...

आहारपूरक खाद्य सामग्रीको व्यवस्थित बजारिकरणका लागि विभाग र एनएनसीएबीच सहकार्य
आहारपूरक खाद्य सामग्रीको व्यवस्थित बजारिकरणका लागि विभाग र एनएनसीएबीच सहकार्य

काठमाडौं : खाद्य तथा गुणनियन्त्रण विभाग र नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) बीच बजारमा आहारपूरक खाद्य सामग्रीलाई व्यवस्थितरुपमा नागरिक सामु पुर्याउन सहयोगी भूमिका खेल्ने विषयमा सहमति जुटेको छ।  खाद्य तथा गुण नियन्त्रण विभागका नवनियुक्त महानिर्देशक सञ्जीबकुमार कर्णले एनएनसीएका...

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो: पौड्याल
नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो: पौड्याल

काठमाडौं : पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले धारणा राखेका छन् । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित भएको बताए ।  ‘इ...

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको हो ।  सोह...

‘इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्छ’
‘इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्छ’

काठमाडौं : पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा छलफल कार्यक्रम आयोजना गरेकोमा निगमकातर्फब...

पर्यटकको स्वागत, सत्कार गर्न आतुर  घलेगाउँ
पर्यटकको स्वागत, सत्कार गर्न आतुर घलेगाउँ

लमजुङ : विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगा...

पञ्चशील बहुउद्देश्यीय सहकारीको २४औं साधारण सभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश
पञ्चशील बहुउद्देश्यीय सहकारीको २४औं साधारण सभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश

ललितपुर : कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र ब...

चेक बाउन्स मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवाना र दुई वर्षसम्म कैद
चेक बाउन्स मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवाना र दुई वर्षसम्म कैद

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ । अर्थ समि...

गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग
गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग

काठमाडौं : गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।  नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका प्रतिनिधि तथा गलैँचा व्यवसायीले...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी
१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौं : सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ ।  सन् २०१९ को हार...

भ्रष्टाचार आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर 
भ्रष्टाचार आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार आरोपमा तिरहुत गाउँपालिका, सप्तरीका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगका अनुसार तिरहुत गाउँपालिका वडा नं. ५ स्थित...

थपिएको म्याद सकियो, निर्माण सकिएन
थपिएको म्याद सकियो, निर्माण सकिएन

दमौली : जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो । देवघाट–५ मा विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि विसं २०८० असार मसान्तमा...

चाडपर्व अघि सडकका खाल्डाखुल्टी पुरिसक्न मन्त्री दाहालको निर्देशन
चाडपर्व अघि सडकका खाल्डाखुल्टी पुरिसक्न मन्त्री दाहालको निर्देशन

काठमाडौं : दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता...

ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक
ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक

एथेन्स : ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गरेका छन् ।  नयाँ योजनामा न्यूनतम ज्यालामा १४ प्रतिशतले वृद्धि, पेन्सनमा र पर्यटक करमा २।५ प्रतिशतले वृद्धि गर्ने उल्लेख गरिएको छ ।  युरोपेली सङ्घमा सन्...

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर

काठमाडौं : निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम...

एघार लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध
एघार लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी : गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिकलाई स...

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

दोधारा चाँदनी : सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ । यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आ...