वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ५४ सयले बढ्यो 
सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ५४ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई ल...

प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।  नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११स्३० बजे छलफलको कार्यक्रम त...

बैंकिङ प्रणालीबाट ८३ दिनका लागि एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ८३ दिनका लागि एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन १ गते ५० अर्ब तानेको बैंकले पुनः...

३० हजार टन युरिया बोकेको तेस्रो जहाज कलकत्ता आइपुग्यो
३० हजार टन युरिया बोकेको तेस्रो जहाज कलकत्ता आइपुग्यो

काठमाडौं : नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३०,००० मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने...

जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

काठमाडौं : मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ।  समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहक...

जगदम्बादेखि अशोक स्टिलसम्म कारबाहीमा, वातावरण प्रदूषित गरेबापत प्रति उद्योग १० लाख जरिवाना
जगदम्बादेखि अशोक स्टिलसम्म कारबाहीमा, वातावरण प्रदूषित गरेबापत प्रति उद्योग १० लाख जरिवाना

काठमाडौं : वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदी प्रदूषण नियन्त्रणमा सरकारले कडाइ थालेको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव को निर्देशनपछि सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाको समय दिँदै मन्त्रालय...

हुम्लादेखि बारासम्म  टेलिकमको फोरजी सेवा विस्तार, दुर्गम र सीमावर्ती क्षेत्रमा उच्च गतिको इन्टरनेट
हुम्लादेखि बारासम्म  टेलिकमको फोरजी सेवा विस्तार, दुर्गम र सीमावर्ती क्षेत्रमा उच्च गतिको इन्टरनेट

काठमाडौं : नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ ।  यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फो...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु  
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु  

काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।   एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशे...

तीन तहकै सहकार्यबाट मात्र ऊर्जा र जलस्रोतको दिगो विकास सम्भव : मन्त्री श्रेष्ठ 
तीन तहकै सहकार्यबाट मात्र ऊर्जा र जलस्रोतको दिगो विकास सम्भव : मन्त्री श्रेष्ठ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य अपरिहार्य रहेको बताएका छन् ।  मंगलबार ऊर्जा मन्त्रालयद्वारा आयोजित सातै प्रदेशका ऊर्...

विश्वमञ्चमा नेपाली सहकारीको पहिचान, चन्द्रागिरि साकोसलाई ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’
विश्वमञ्चमा नेपाली सहकारीको पहिचान, चन्द्रागिरि साकोसलाई ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’

काठमाडौं : नेपाली सहकारी अभियानले अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विश्व ऋण परिषद् (World Council of Credit Unions–WOCCU) ले प्रदान गर्ने ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले जितेको छ। यो अवार्ड प्राप्त ग...

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम साढे छ अर्बमाथि 
नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम साढे छ अर्बमाथि 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम...

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण...

‘ग्रिन गार्मेन्ट भिलेज’का लागि जग्गा खोज्न प्रधानमन्त्रीको आग्रह, बजेट उपलब्ध गराउने आश्वासन
‘ग्रिन गार्मेन्ट भिलेज’का लागि जग्गा खोज्न प्रधानमन्त्रीको आग्रह, बजेट उपलब्ध गराउने आश्वासन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग ९टेक्सटाइल०को विकास र प्रवद्र्धनमा सरकारले जोड दिइरहेको बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रध...

शिक्षा र स्वास्थ्यमा तोकिएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने प्रधानमन्त्रीको घोषणा
शिक्षा र स्वास्थ्यमा तोकिएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन गर्दा आमनागरिकले थप आर्थ...

अमेरिका-क्यानडा व्यापार युद्ध थप चर्कियो, सिमेन्ट र हक्की स्टिकमै ट्रम्पको ५० प्रतिशत भन्सार 
अमेरिका-क्यानडा व्यापार युद्ध थप चर्कियो, सिमेन्ट र हक्की स्टिकमै ट्रम्पको ५० प्रतिशत भन्सार 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। ट्रम्पले क्यानडाले अमेरिकी गाडी, दुग्धजन्य उत्पादन र मदिरामाथि असमान व्यवहार गरेको आरोप लगाउँदै यस्तो निर्णय लिएको बताएका छन्। नयाँ शुल्क मदिरा, हक्की स्टिक तथा...

कृषि मन्त्री चौधरी र एफएओकी उप-निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
कृषि मन्त्री चौधरी र एफएओकी उप-निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) की South-South and Triangular Cooperation Division (PST) की निर्देशक तथा Office of the Director-General की Deputy Director of Cabinet हुआ याङ बीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको...

Proton e.MAS 5 Officially Launched in Nepal with introductory price Rs 29.99 Lacs.
Proton e.MAS 5 Officially Launched in Nepal with introductory price Rs 29.99 Lacs.

Kathmandu: Jagdamba Motors, the authorized distributor of Proton vehicles in Nepal, has officially launched the all-new Proton e.MAS 5 at a grand ceremony held at The Soaltee Kathmandu. As Proton's second electric vehicle (EV) in Nepal, the e.MAS 5 further strengthens the brand's growing...

एसटीसी अटोले एघार महिना बेच्यो १.१९ अर्बको सीएट टायर, ६४ प्रतिशत व्यापार उपत्यकाबाटै !
एसटीसी अटोले एघार महिना बेच्यो १.१९ अर्बको सीएट टायर, ६४ प्रतिशत व्यापार उपत्यकाबाटै !

काठमाडौं : सीएट ब्रान्डका टायरको नेपालका आधिकारिक वितरक एसटीसी अटो प्रालिले गत आर्थिक वर्षको ११ महिनामा १ अर्ब १९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। कम्पनीको कारोबार पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको देखिन्छ। सन् २०२५ मा कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ र सन् २...

लक्ष्मी सनराइज बैंकको ऋणपत्र साउन १४ गतेदेखि बिक्रीमा 
लक्ष्मी सनराइज बैंकको ऋणपत्र साउन १४ गतेदेखि बिक्रीमा 

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैय...

प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा...

प्रधानमन्त्री शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने 
प्रधानमन्त्री शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने 

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज ११ः३० बजेबाट छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख का...

आरएसडिसी लघुवित्तले कमायो साढे १३ करोड नाफा, वितरणयोग्य मुनाफा ३३ प्रतिशतले बढ्यो 
आरएसडिसी लघुवित्तले कमायो साढे १३ करोड नाफा, वितरणयोग्य मुनाफा ३३ प्रतिशतले बढ्यो 

काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।...

कर प्रणाली मजबुत बनाउन सरकारको जोड, सक्कली बिल लिने ग्राहकलाई नगद पुरस्कार
कर प्रणाली मजबुत बनाउन सरकारको जोड, सक्कली बिल लिने ग्राहकलाई नगद पुरस्कार

काठमाडौं : सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने योजना कार्यान्वयनमा ल्याउने भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट आधिकारिक बिल लिने उपभोक्ताले यो योजनामा सहभागिता...

भारत-विराटनगर सिधा कार्गो रेल सेवा सुरु, पूर्वका उद्योगलाई ठूलो राहत
भारत-विराटनगर सिधा कार्गो रेल सेवा सुरु, पूर्वका उद्योगलाई ठूलो राहत

विराटनगर : तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी-व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।...