काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले बुधबार ४० जि...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा क...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो । महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्र...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९८ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रति...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिम...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार,सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा बुधबार उच्चस्तरीय छलफल सम्पन्न भएको छ। छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने,स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा न...
काठमाडौं : धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट०)मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क खारेज गर्ने निर्णय गरेका हुन् । आर्थिक वर्ष २०८३/८४...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छिन् । बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव ८नारायणप्रसाद शर्म...
नयाँ दिल्ली : अडानी पावर लिमिटेडले आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिक (अप्रिल–जुन) को वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीको कन्सोलिडेटेड (एकीकृत) खुद नाफा वार्षिक आधारमा ४२ प्रतिशतले बढेर ४ हजार ८०६ करोड भारतीय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ हजार ३८...
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्प...
काठमाडौं : सार्वजनिक ऋणको आकार साढे २९ खर्ब रुपैयाँ नघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा विनिमय द...
काठमाडौं : नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्र...
काठमाडौं : निजी वायुसेवा कम्पनी बुद्ध एयर प्रालिको बैंक ऋण रेटिङलाई इक्रा नेपालले ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन्स’ मा राखेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको पश्चिम एसिया द्वन्द्वका कारण हवाई इन्धन (एटीएफ) को मूल्यमा भएको तीव्र वृद्धिले कम्पनीको सञ्चालन लागत, यात्रु माग र...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बुधबार आयोजित...
काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको साउन ५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडसँग सम्बन्धित उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। कम्पनीका अनु...
कामठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गर्दै आएको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना बाढीका कारण पूर्ण रूपमा बन्द भएको जनाएको छ। कम्पनीका अनुसार असार ५ गते राति करिब ११ बजे आएको बाढी र पहिरोका कारण आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा क्षति पुगेको प्रारम्भिक जान...
काठमाडौं : भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिकले मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्चालन सुरु गरेको छ । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियानअन्तर्गत मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नेपालका लागि एम...
Kathmandu : Huawei launched its latest FusionSolar9.0 Smart PV Solution and LUTERRATM Utility Grid Forming ESS in Nepal, reaffirming the company's long-term commitment to supporting Nepal's transition towards clean, reliable, and sustainable energy....
काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट इभि एसयुभि प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ । यसै क्रममा जगदम्बा मोटर्सले मङ्गलबारदे...
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतले बढी हो।...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई ल...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११स्३० बजे छलफलको कार्यक्रम त...