वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम : एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो...

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी&ndas...

स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ
स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ

दमौली : स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपा...

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा
गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

डुम्रे : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।  उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो...

सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढी हो। अघिल्...

पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान
पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।&nb...

एमाले सहकारी विभागको अभियान: ‘बचतको सुरक्षण र ऋण असुलीमा प्रभावकारिता’
एमाले सहकारी विभागको अभियान: ‘बचतको सुरक्षण र ऋण असुलीमा प्रभावकारिता’

काठमाडौं : नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । विभागका प्रमुख तथा पार्टीका स्थायी कमिटि सदस्य खगराज अधिकारीको अध्यक्षतामा बुधवार पार्टी कार्यालय च्यासलमा बसेको वैठकले सहकारीमा बचतको सुरक्षा र ऋण अ...

‘बाफियाले नैराश्यता बढायो, बैंक तथा वित्तीय संस्थाको नाफा ऋणात्मक बन्यो’
‘बाफियाले नैराश्यता बढायो, बैंक तथा वित्तीय संस्थाको नाफा ऋणात्मक बन्यो’

काठमाडौं : बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ ।  परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफ...

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छः अर्थमन्त्री पौडेल 
निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छः अर्थमन्त्री पौडेल 

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका...

बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित
बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ मा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । आईक्यानले आर्थिक बर्ष २०७९/८० (२०२२/२...

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव
विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

काठमाडौं : राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ । आज समितिले विद्यु...

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल
ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

मान्म : अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ । अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ ।  पर्यटनको प्रचुर सम्भावना बोकेको अछा...

एफएनसीसीआईद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना 
एफएनसीसीआईद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।   निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवार वाट सुरुभएको तालिम...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा
बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छिन् । संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट गरेकी हुन...

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

विराटनगर : कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो...

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।      नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागे...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, १६ अर्बमाथिको कारोबार
शेयर बजारमा दोहोरो अंकको करेक्सन, १६ अर्बमाथिको कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५४६.११ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९४ कम्पनी...

नगरकोटको सीमा समस्या सुल्झाउन चार स्थानीय तहको तयारी
नगरकोटको सीमा समस्या सुल्झाउन चार स्थानीय तहको तयारी

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंँदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् । उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका छन् ।  यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाल...

बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं : सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । काठमाडौँबाट पोखरातर्फ प्रस्...

विमान दुर्घटनाबारे  बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा
विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन् । यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन...

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाजः प्रवक्ता सुवेदी
प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाजः प्रवक्ता सुवेदी

गण्डकी : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिएकी छिन् । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान  दुर्...

नेक्सजेन म्यानेजमेन्टले एकद्वार प्रणालीबाट कम्पनीहरूलाई विशेषज्ञ सेवा दिने
नेक्सजेन म्यानेजमेन्टले एकद्वार प्रणालीबाट कम्पनीहरूलाई विशेषज्ञ सेवा दिने

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ। अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौ...

ऋणको पुनसंरचनापछि श्रीलङ्काकाे ब्याजदरमा गिरावट
ऋणको पुनसंरचनापछि श्रीलङ्काकाे ब्याजदरमा गिरावट

कोलम्बो : श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।   श्रीलङ्काको केन्द्रीय बैङ्कले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५आधार अङ्...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन
एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन

फुङ्लिङ : यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब रु चार करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन,...