काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्ष...
खजुरा : बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८०...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ४६ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको ४६ करोड रुपैयाँ एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्ष...
गोदावरी : कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट...
बेइजिङ : चीनको केन्द्रीय बैंकले बिहीबार अप्रत्याशित रुपमा मध्यावधि ब्याजदरमा चार वर्षयताकै सबैभन्दा बढी कटौती गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन) मा अत्यधिक ऋणग्रस्त सम्पत्ति क्षेत्र, सुस्त खपत र उच्च युवा बेरोजगारीले अर्थतन्त्रको बलियो अवस्थामा प्रभाव पारेको हालैका वर्षहरूमा ग...
काठमाडौं : ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।...
काठमाडौं : गत वर्ष चार सय भन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी तथा विदेशी गरी कुल ४३४ वटा उद्योग दर्ता भएका हुन् । विभागका अनुसार दर्ता भएका उक्त उद्योगका लागि २ खर्ब एक अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । थप...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २७.३२ अंकले घटेर २५४६.११ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९६ कम्पनी...
काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताएका हुन् । &l...
मस्को : रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार संस्था ९तास० ले...
काठमाडौं : काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता ए...
रसुवा : गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व...
काठमाडौं : मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राजदूतको जिम्मेवारीमा रहेर सम्झन लायक केही गर्ने लक्ष्य लिएको थिएँ ।...
काठमाडौं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । यसअघि उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सिईओ) थिए...
गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न था...
डुम्रे : नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग,...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८९/८० को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो । संस्थाले एफपीओ वितरणपछि कायम हुने चुक्ता पूँजी ५१ करोड ५४ लाख ५५ हजार ४६...
काठमाडौं : पछिल्लो समय निर्माण व्यवसायमा देखिएको मन्दीका कारण सिमेन्ट कम्पनीहरुको व्यापार घटेको छ । एकातिर भुक्तानीको समस्या र अर्कोतिर निर्माणका कामहरु ठप्प हुँदा अधिकांश सिमेन्ट कम्पनीहरुको व्यापारमा गिरावट आएको हो । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार सन् २०२३ मा अग्नि...
कोलम्बो : सफलतापूर्वक आफ्नो विदेशी ऋणको पुनर्संरचना गरेपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसहित श्रीलङ्कामा रोकिएका पूर्वाधार परियोजनाहरूमा जापानले पुनः आर्थिक सहयोग सुरु गरेको सरकारी अधिकारीहरूले बुधबार बताएका छन् । दुई वर्षअघि अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब डलरक...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजावी सुनक...
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न छन् । उनका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उनीहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् । तीन जनाले वर्षमा नर्सरी व्यस...
काठमाडौं : बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्...
काठमाडौं : नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले रु एक अर्ब लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको कम्पनीले आज पत्रकार स...
झापा : पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा रु चार करोड ८...