वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
समता घरेलु लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
समता घरेलु लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाले बोनस शेयर शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र २९ गतेको दशौं वार्षिक साधारणसभाले पारित गरेको ५.४२२२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।  कम्पनीले चैत्र १८ गतेसम्म शेयर अभौतिकीकरण गराएक...

आजदेखि एनसीएचएल र नेप्सबीच एकीकृत कारोबार शुरु 
आजदेखि एनसीएचएल र नेप्सबीच एकीकृत कारोबार शुरु 

काठमाडौं : भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले सोमबार (आज) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै संस्थाबीच प्राप्तिका लगि गत चैत २२ गते अन्तिम सम्झौता भएको थियो । ...

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल
संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल

गोदार : जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो । कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै । सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो...

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

म्याग्दी : नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ ।  म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ न...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

दाङ : लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्...

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘टेण्डर’ आह्वान, अनुमानित लागत २३ अर्ब
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘टेण्डर’ आह्वान, अनुमानित लागत २३ अर्ब

काठमाडौं : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।  जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल...

नीलकण्ठमा १० लाखको अक्षयकोष र अभिभावक प्रतिक्षालय निर्माणको घोषणा
नीलकण्ठमा १० लाखको अक्षयकोष र अभिभावक प्रतिक्षालय निर्माणको घोषणा

धादिङ : नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले १० लाख रुपयाँको अक्षय कोषसहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने भएको छ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै  विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. सूयप्रसाद अधिकारीले समाजको कार्यसमितिको वै...

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

डुम्रे : हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो । विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको...

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुवानको जोखिम उच्च
श्रीलङ्कामा वर्षा जारी, बाढी र डुवानको जोखिम उच्च

कोलम्बो : श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ । सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नद...

लगानी सम्मेलन सम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत
लगानी सम्मेलन सम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन् । सरकारले लगानी सम्...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट
इन्डोनेसियामा ज्वालामुखी विस्फोट

जकार्ता : पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा देख्न सकिन्छ । यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्...

गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित
गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

चौतारा : काठमाडौँबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्...

‘उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको छ’
‘उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको छ’

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको बजेटको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै...

अन्नपूर्ण आरोहण दिवसमा मौरिस हर्जोगको स्मरणः हातखुट्टा गुमाए, विश्वको सम्मान पाए
अन्नपूर्ण आरोहण दिवसमा मौरिस हर्जोगको स्मरणः हातखुट्टा गुमाए, विश्वको सम्मान पाए

म्याग्दी : फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्...

आगामी वर्षका लागि ठूला आयोजनामा बढ्यो बजेट
आगामी वर्षका लागि ठूला आयोजनामा बढ्यो बजेट

महेन्द्रनगर : यहाँको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई तीव्रता दिन सरकारले आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि गरी विनियोजन गरेको छ । कञ्चनपुर र कैलालीको केही भूभाग गरी ३३ हजारभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित डेढ दशकअघ...

दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन बेलायती राजदूतलाई  अध्यक्ष ढकालको आग्रह 
दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन बेलायती राजदूतलाई अध्यक्ष ढकालको आग्रह 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराए । उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेप...

बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेनः सांसद जबरा
बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेनः सांसद जबरा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको राजस्व र व्ययको अनुमान (बजेट) ले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे ध...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको ‘स्काइवाक टावर’ मा विशेष छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको ‘स्काइवाक टावर’ मा विशेष छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालिसँग काठमाडौंकोे कमलादीमा रहेको ‘स्काइवाक टावर’को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको...

उत्पादन घटेपछि हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान
उत्पादन घटेपछि हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान

गलकोट : सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि पर्याे तर बिस्तारै उत्पादनमा भने...

स्रोतको अधिकतम सीमा हेरेर बजेट ल्याइएको छ: पूर्वअर्थमन्त्री पौडेल
स्रोतको अधिकतम सीमा हेरेर बजेट ल्याइएको छ: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं : पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष...

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । प्रद...

औद्योगिक राजधानी घोषणामा विलम्ब ! 
औद्योगिक राजधानी घोषणामा विलम्ब ! 

वीरगञ्ज : वीरगञ्ज आसपासको क्षेत्र ९० वर्षभन्दा लामो व्यापारिक तथा औद्योगिक विरासत बोकेको क्षेत्र भएकाले २०औँ वर्षदेखि औद्योगिक क्षेत्र घोषणा गर्न माग हुँदै आएको छ । यहाँका उद्योगी र व्यवसायीको एकल प्रयासले मात्रै औद्योगिक नगरीको उपमा पाएको वीरगञ्जलाई औद्योगिक राजधानीका रुपमा विकास गर्न सकिएमा म...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, चार अर्ब ३१ करोड माथिको कारोबार 
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, चार अर्ब ३१ करोड माथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६१ कम्पन...

बजेटबारे पूर्वअर्थमन्त्री महत भन्छन्– उत्पादनशील क्षेत्रमा लगानी नगरे रोजगारी र राजस्व बढ्दैन
बजेटबारे पूर्वअर्थमन्त्री महत भन्छन्– उत्पादनशील क्षेत्रमा लगानी नगरे रोजगारी र राजस्व बढ्दैन

काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थ...