वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सगरमाथा आरोहणको ७१ वर्षः  तयारीबिनै रेकर्डको होडबाजी, आरोहमा ‘लिमिट’ माग  
सगरमाथा आरोहणको ७१ वर्षः तयारीबिनै रेकर्डको होडबाजी, आरोहमा ‘लिमिट’ माग  

काठमाडौं : सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको थियो सगरमाथा आरोहीको भीडको तस्वीर ।...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ र तेजावी सुनक...

भिजन ईनर्जि एण्ड पावरले आईपीओ निष्कासन गर्ने 
भिजन ईनर्जि एण्ड पावरले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभा भर्चुअल माध्यमबाट दिनको ३ बजे हुने कम्पनीले जनाएको छ । शेयरधनीहरूलाई विशेष सा...

तराईमा अत्यधिक गर्मी, तीन दिनसम्म तातो हावा चल्ने
तराईमा अत्यधिक गर्मी, तीन दिनसम्म तातो हावा चल्ने

काठमाडौं : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जन...

पेट्रोल र डिजेलमा थपियो प्रतिलिटर एक रुपैयाँ हरित कर 
पेट्रोल र डिजेलमा थपियो प्रतिलिटर एक रुपैयाँ हरित कर 

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर रु एकका दरले हरित कर लगाउने उल्लेख छ । जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्न...

‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’

वीरगञ्ज : औद्योगिक नगरी वीरगञ्जका उद्योगी(व्यवसायीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् ।  अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत...

भूकम्पपछिको पुन:निर्माणका लागि २१ अर्ब ६० करोड बजेट
भूकम्पपछिको पुन:निर्माणका लागि २१ अर्ब ६० करोड बजेट

काठमाडौं : सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा स...

मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि

काठमाडौं : मंगलबार संसद्मा प्रस्तुत भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले विभिन्न वस्तु तथा सेवामा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयकमार्फत उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्...

बजेटमा कर्णाली: मार्सीधान, करिडोरदेखि आधुनिक सहर निर्माण
बजेटमा कर्णाली: मार्सीधान, करिडोरदेखि आधुनिक सहर निर्माण

कर्णाली : सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् ।   सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र तिला आसपासको क्षेत्र...

आगामी आवमा आर्थिक वृद्धिदर छ प्रतिशत
आगामी आवमा आर्थिक वृद्धिदर छ प्रतिशत

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आर्थिक वृद्धिदर छ प्रतिशत र मुद्रास्फीति साढे पाँच प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस्तो अनुमान गरिएको हो ।   &ld...

यस वर्ष पनि बढेन कर्मचारीको तलब
यस वर्ष पनि बढेन कर्मचारीको तलब

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन ।  सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन । गत आवम...

यस्ता छन् अर्थतन्त्र सुधारका नयाँ नारा र कार्यक्रम
यस्ता छन् अर्थतन्त्र सुधारका नयाँ नारा र कार्यक्रम

काठमाडौं : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि हासिल गर्नेलगायत नयाँ कार्यक्रमहरु प्रस्ताव गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा सरका...

उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने 
उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने 

काठमाडौं : सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालको लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकम...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने
सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्याउने

काठमाडौं : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु(याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्र्रस्तुत आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यमा प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा एक घर एक धारा अभियानला...

जग्गा रोक्का तथा फुकुवा अनलाइन प्रणालीबाट 
जग्गा रोक्का तथा फुकुवा अनलाइन प्रणालीबाट 

काठमाडौं : सरकारले भूमि प्रशासनसम्बन्धी अभिलेखलाई ‘डिजिटलाइज’ गरी जग्गाधनीको पहुँच हुने व्यवस्था मिलाउने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा आगामी आर्थिक वर्षबाट सरकारले बैंक, वित्तीय संस्था, सहकारी सङ्घसंस्थाबाट पेश हुने रो...

बजेट वक्तव्यः यस्ता छन् करका दरमा हेरफेर ! 
बजेट वक्तव्यः यस्ता छन् करका दरमा हेरफेर ! 

काठमाडौं : सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम ग...

सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने

काठमाडौं : सरकारले सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै कार्यालयको प्रकृति र जनशक्तिको आधारमा कार्यालय सञ्चालन खर्च, घरभाडा, बिजुली, ईन्धन, पानी, सञ्चार महसुल खर्च...

धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने 
धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने 

काठमाडौं : सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने जानकारी दिए...

आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा अभिवृद्धि कर खारेज
आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा अभिवृद्धि कर खारेज

काठमाडौं : सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा उक्त व्यवस्था गरिएको हो ।  उःत्त व्यवस्थाले स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने...

औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि ६ अर्ब ५५ करोड रुपैयाँ बजेट 
औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि ६ अर्ब ५५ करोड रुपैयाँ बजेट 

काठमाडौं : औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि ६ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट सो व्यवस्था गरिएको हो । 

सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने
सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने

काठमाडौं : सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि रु सात अर्ब ५० करोड विनियोजन गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने जानकारी दिए ।...

शान्ति कोष स्थापना गर्न एक अर्ब विनियोजन
शान्ति कोष स्थापना गर्न एक अर्ब विनियोजन

काठमाडौं : सरकारले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापनाका लागि शान्ति कोष स्थापना गर्न रु एक अर्ब विनियोजन गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत बजेटमा शान्ति प्रक्रिया र सङ्क्रमणकाली...

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठसहित)
सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल  विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात...

कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान
कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्नुहुँदै पाँच वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताएका छन् । अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर...