Below Menu
Below Menu

आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा अभिवृद्धि कर खारेज

आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा अभिवृद्धि कर खारेज

काठमाडौं : सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा उक्त व्यवस्था गरिएको हो । 

उःत्त व्यवस्थाले स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिएको अर्थमन्त्री पुनले बताए । साथै उनले मदिरा, वियर, सूर्ती र चुरोटमा लगाइएको अन्त्तस् शुल्क दरमा वृद्धि
गरेको बताए । 

Advertisment