बुधबार ९ मंसिर, २०८३,
Wed, 25 Nov, 2026
Follow Us:
काठमाडौं : औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि ६ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट सो व्यवस्था गरिएको हो ।