Below Menu
Below Menu

भिजन ईनर्जि एण्ड पावरले आईपीओ निष्कासन गर्ने 

भिजन ईनर्जि एण्ड पावरले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ ।

उक्त सभा भर्चुअल माध्यमबाट दिनको ३ बजे हुने कम्पनीले जनाएको छ । शेयरधनीहरूलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराईने जानकारी कम्पनीले दिएको छ ।

उक्त सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने र जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले आईपीओ निष्कासनका लागि आवश्यक पर्ने सम्पूर्ण कामको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

Advertisment

थप समाचार